Logo
प्रधानमन्त्री देउवा र ओमनका मन्त्रिपरिषद्का अध्यक्षबीच भेटवार्ता

–विशेष संवाददाता भीष्मराज ओझा : मस्कट (ओमन), १० असोज (रासस) : प्रधानमन्त्री शेरबहादुर देउवा र ओमन सरकारका मन्त्रिपरिषद्का अध्यक्ष सइद फहद मोहम्मुद अल र सइदबीच उच्चस्तरीय भेटवार्ता भएकोे छ ।

Published On : २०७४ आश्विन १०, मंगलवार १६:३२
एमालेमा उम्मेदवारको मापदण्ड र सिफारिस गर्ने मिति तय

काठमाडौँ, १० असोज  : नेकपा (एमाले) ले आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि यही असोज २३ गतेभित्र उम्मेदवारको नाम पठाउन निर्देश गरेको छ । सो पार्टीको आज बसेको स्थायी कमिटीको

Published On : २०७४ आश्विन १०, मंगलवार १६:२६
राष्ट्रवादी शक्तिलाई कमजोर बनाउन षडयन्त्र भइरहेको छः अध्यक्ष थापा

काठमाडौँ, १० असोज : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राष्ट्रवादी शक्तिलाई कमजोर बनाउन विभिन्न शक्तिको सक्रियता बढेको बताउनुभएको छ । पार्टीद्वारा आज आयोजित कार्यक्रममा अध्यक्ष थापाले आफ्नो स्वार्थ र

Published On : २०७४ आश्विन १०, मंगलवार १६:२४
ऐन संशोधन र चिकित्सकको सुरक्षाको प्रत्याभुति नगरेसम्म आन्दोलन रोकिँदैन् : अध्यक्ष डा. श्रेष्ठ

‘गोविन्द केसीको अनशनप्रति हाम्रो समर्थन छैन’ काठमाडौं, १० असोज । नेपाल चिकित्सक संघका अध्यक्ष डा. मुक्ति श्रेष्ठले राज्यले चिकित्सकको सुरक्षाको प्रत्याभुति र ऐन संशोधन नगरेसम्म आन्दोलन नरोकिने स्पष्ट पारेका छन्

Published On : २०७४ आश्विन १०, मंगलवार १३:०७
स्थानीय तहको निर्वाचन उत्कृष्ट ढंगबाट सम्पन्न भएको छ : निर्वाचन आयोग

काठमाडौँ, १० असोज । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त इला शर्माले निर्वाचनको अन्तर्राष्ट्रिय मान्यताको कुनै कसीबाट परीक्षण गर्दा पनि स्थानीय तहको निर्वाचन उत्कृष्ट ठहरिने दाबी गर्नुभएको छ । विजयादशमी, दीपावली तथा

Published On : २०७४ आश्विन १०, मंगलवार १२:५३
राजनीति विकासका लागि गर्नुपर्छ : नेता लेखक

बैतडी, १० असोज  : नेपाली काँग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले विकासका लागि आफूले राजनीति गरिरहेको बताउनुभएको छ । आज बैतडी सदरमुकाम गोठलापानीमा रहेको जगन्नाथ बहुमुखी क्याम्पसले आयोजना गरेको शुभकामना आदान–प्रदान

Published On : २०७४ आश्विन १०, मंगलवार १२:४९
केसीद्वारा ८४ घण्टा भाषण गरेर गिनिज बुकको विश्व कीर्तिमान तोड्ने घोषणा

काठमाडौं, १० असोज । स्वामि विकासानन्दको मनोक्रान्तिमा जोडिएका अनन्तराम केसीले ८४ घण्टा भाषण गरेर गिनिज बुकको विश्व कीर्तिमान तोड्ने घोषणा गरेका छन् । लायन्स क्लब अफ काठमाडौं विहानीले आयोजना गर्न

Published On : २०७४ आश्विन १०, मंगलवार ११:५६
यो वर्ष दश लाख पर्यटक नेपाल आउने अनुमान

सिवी अधिकारी : काठमाडौँ, १० असोज। पर्यटकीय मौसम शुरु भएसँगै होटलहरु भरिन थालेका छन् । कतिपय आन्तरिक पर्यटक दशैँ, तिहार र छठलगायत चाडपर्वका कारण पनि अन्यत्र घुम्न निक्लेका छन् । सफा

Published On : २०७४ आश्विन १०, मंगलवार ११:३२
चिकित्सकहरुले आन्दोलन नराके कठोर निर्णय गर्न बाध्य हुन्छौं : स्वास्थ्यमन्त्री पोखरेल

काठमाडौं, १० असोज । स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले आन्दोलनरत चिकित्सकहरुलाई तत्काल आन्दोलन फिर्ता लिन आग्रह गरेका छन् । मंगलबार मन्त्रालयमा विशेष पत्रकार सम्मेलनको आयोजना गरेर मन्त्री पोखरेलले यस्तो आग्रह गरेका छन्

Published On : २०७४ आश्विन १०, मंगलवार १०:४२
स्वास्थ्यसँग खेल्ने अधिकार कसैलाई छैन : दाहाल

चितवन, १० असोज : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले अनियमितता, भ्रष्टाचार र जनताको स्वास्थ्यसँग खेल्ने अधिकार कसैलाई नरहेको बताउनुभएको छ । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको १८ आँै वार्षिकोत्सव

Published On : २०७४ आश्विन १०, मंगलवार १०:११
छुट अस्थायी करार शिक्षक संघर्ष समितिले अघि सार्यो तीन बुँदे माँग

‘अरु करार शिक्षकसरह असार १५ पछिका शिक्षकहरुलाई समेत आन्तरिक परिक्षामा सहभागी गराउनुपर्छ’ काठमाडौं, १० असोज । छुट अस्थायी करार शिक्षक संघर्ष समितिले शिक्षा ऐन नवौं संशोधन तत्काल परिमार्जन गरेर अघि

Published On : २०७४ आश्विन १०, मंगलवार १०:०५
राष्ट्रपतिले सर्वसाधारणलाई टीका लगाइदिने

काठमाडौं, १० असोज । विजया दशमीका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वसाधारण र विशिष्ट व्यक्तिलाई टीक लगाइदिने भएकी छन्। राष्ट्रपति कार्यालयका अनुसार टीका ग्रहण गर्न इच्छुक विशिष्ट व्यक्तिहरुलाई अपरान्ह २ बजे

Published On : २०७४ आश्विन १०, मंगलवार ०९:१६