Logo
एकगाग्री पानी लिन अझैपनि दैनिक चारघण्टा पैदल

(सुशीला रेग्मी) : रामपुर, पाल्पा, १० असोज :  रामपुर नगरपालिका–१० मनभागा क्षेत्रका स्थानीयवासीलाई एक गाग्री पानी लिन दैनिक चार घण्टाको पैदल हिँड्नुपर्ने बाध्यता छ । यहाँका स्थानियवासीले वर्षौंदेखि यो समस्या

Published On : २०७४ आश्विन १०, मंगलवार ०३:२७
अफगानिस्तानमा ४६ जनाको मृत्यु

काबुल, १० असोज : अफगानिस्तानमा सुरक्षाकर्मीको कारबाहीमा परी कम्तीमा ४६ जना लडाकूको मृत्यु भएको छ । घटनामा परी अन्य १८ जना घाइते भएको रक्षा मन्त्रालयले सोमबारी जारी गरेको विज्ञप्तिमा उल्लेख

Published On : २०७४ आश्विन १०, मंगलवार ०३:२५
साफ यू-१८ फुटबलः नेपालले बंगलादेशलाई हरायो

काठमाडौं, असोज १० । अन्डर–एट्टिन साफ च्याम्पियनसीपमा नेपालले बंगलादेशलाई पराजित गरेको छ । भुटानको थिम्पुमा सोमबार भएको खेलमा बंगलादेशलाई २–१ ले पराजित गर्दै नेपालले उपाधि होड कायमै राखेको छ ।

Published On : २०७४ आश्विन १०, मंगलवार ०३:२०
इङ्लिस प्रिमियर लिग : आर्सनलले वेष्ट ब्रोमलाई हरायो

काठमाडौं, १० असोज । इङ्लिस प्रिमियर लिग फुटबलअन्तर्गत सोमबार राती भएको खेलमा आर्सनल विजयी भएको छ ।घरेलु मैदानमा भएको खेलमा आर्सनलले वेष्ट ब्रोमलाई २–० ले हराएको हो । आर्सनलको जितमा

Published On : २०७४ आश्विन १०, मंगलवार ०३:१७
वीरगन्ज महानगरपालिकामा भरतपुर काण्ड दोहोर्याउन खोजिएको भन्दै उपेन्द्र यादवको आपत्ति

तत्काल मतगणना सुचारु नगरे ठीक नहुने चेतावनी काठमाडौं, १० असोज । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले वीरगन्ज महानगरपालिकाको मतगणना स्थगन् हुनु आश्चर्यजनक भएको आरोप लगाएका छन् । उनले

Published On : २०७४ आश्विन १०, मंगलवार ०३:१३
स्थानीय तहका कारण २७ हजार कर्मचारीले तलब नपाउने

काठमाडौं १० असोज । स्वास्थ्य क्षेत्रमा क्रियाशील करिब २७ हजार कर्मचारीले दशैंमा तलब नपाउने अवस्था सृजना भएको छ । आजको नेपाल समाचारपत्रमा खबर छ । स्वास्थ्य सेवा विभागले तलब बाँड्न

Published On : २०७४ आश्विन १०, मंगलवार ०१:३९
प्रधानमन्त्री देउवालाई ओमनमा गार्ड अफ अनर

  काठमाडौं १० असोज । प्रधानमन्त्री शेरबहादुर देउवालाई ओमन सरकारले गार्ड अफ अनर प्रदान गरेको छ । प्रधानमन्त्री देउवा संयुक्त राष्ट्र सङ्घको ७२ औँ महासभामा भाग लिई स्वदेश फर्कने क्रममा

Published On : २०७४ आश्विन १०, मंगलवार ०१:३८
केन्द्र सरकारमा बढीमा १५ वटा मात्रै मन्त्रालय

काठमाडौं १० असोज । मन्त्रीको संख्या अत्यधिक भएर जनता आजित बनिरहेका बेला संसदको राज्यव्यवस्था समितिले अब केन्द्र सरकारमा बढीमा १५ वटा मात्रै मन्त्रालय राख्न सरकारलाई निर्देशन दिएको छ । समितिको

Published On : २०७४ आश्विन १०, मंगलवार ०१:३७
प्रदेश ३ मुख्यमन्त्रीका दावेदार गगनको सक्रियता

  काठमाडौं १० असोज । कांग्रेस केन्द्रीय सदस्य गगन थापाले ३ नम्बर प्रदेशलाई केन्द्रमा राखेर चुनावी अभियान थालेका छन् । उनले नेपालीको महान् चाड बडादसैंको सदुपयोग गर्दै प्रदेश नम्बर ३

Published On : २०७४ आश्विन १०, मंगलवार ०१:३४
कार्यकर्ता पोस्न राज्यकोषबाट १० करोड वितरण

काठमाडौं १० असोज सरकारले निर्वाचन आचारसंहिता कुल्चँदै दसैंको मुखमा आफ्ना कार्यकर्तालाई पोस्न १० करोडभन्दा बढी रुपैयाँ वितरण गरेको छ । गत २ असोजको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री, गृहमन्त्री तथा विभिन्न मन्त्री र

Published On : २०७४ आश्विन १०, मंगलवार ०१:२४
यस कारण माओवादी तालमेलमा नअलमलिने

काठमाडौं १० असोज । माओवादी केन्द्रले आसन्न संघीय संसद् र प्रदेशसभा निर्वाचनका लागि तत्कालै चुनावी तालमेलको बहसमा नअल्झिने रणनीति बनाएको छ । कांग्रेस-एमाले दुवैबाट चुनाव तालमेलका लागि आउने प्रस्ताव आफ्नो

Published On : २०७४ आश्विन १०, मंगलवार ०१:२१
टिकट पाउने पक्का भएपछि वली हिँडिन् ओलीको पार्टीमा

काठमाडौं १० असोज । लोकगायिका तथा राष्ट्रिय प्रजातन्त्र पार्टीकी केन्द्रीय सदस्य कोमल वली नेकपा एमालेमा प्रवेश गरेकी छन् । उनीसँगै कांग्रेसका प्रवाभशाली नेता तथा पूर्वमन्त्री खुमबहादुर खड्काका भतिजा डिल्लीबहादुर खड्का, निर्माण

Published On : २०७४ आश्विन १०, मंगलवार ०१:१८