Logo
नेपाल आईडलको अर्को रहस्य बाहिरियो, बुद्ध लामा पहिलो आईडल नभएको दावि

खोटाङ, ८ असोज । भरखरै सम्पन्न भएको नेपाल आईडलको अर्को रहस्य बाहिरिएको छ । आयोजक एपिवानले पोखराका बुद्ध लामालाई पहिलो नेपाल आईडल भनेर प्रचार गरेकोमा विमति प्रकट हुन थालेका छन्

Published On : २०७४ आश्विन ८, आईतवार ०८:४५
नेपाल समृद्धिको स्पष्ट मार्गचित्र कोर्न तल्लीन छ : प्रधानमन्त्री देउवा 

–विशेष सम्बाददाता भीष्मराज ओझा : न्युयोर्क, अमेरिका, ८असोज : प्रधानमन्त्री शेरबहादुर देउवाले वर्षौंसम्मको राजनीतिक संक्रमणपछि नेपाल अहिले समृद्धिको स्पष्ट मार्गचित्र कोर्न तल्लीन रहेको बताउनुभएको छ । संयुक्त राष्ट्रसंघको ७२औँ महासभालाई आज

Published On : २०७४ आश्विन ८, आईतवार ०८:४१
जनकपुर उपमहानगरमा राजपाको जित

काठमाडौं, ८ असोज । जनकपुर उपमहानगरमा राष्ट्रिय जनता पार्टी नेपाल विजयी भएको छ । मेयरमा लालकिशोर साह विजयी भएका छन् भने उपमेयरमा पनि राजपाकै रीता झा विजयी भएकी छन् ।

Published On : २०७४ आश्विन ८, आईतवार ०८:२५
चुनावी एजेण्डामा एमालेले ओलीलाई प्रधानमन्त्रीमा अघि सार्दै

काठमाडौं, ८ असोज । स्थानीय तहको तेस्रो चरणको निर्वाचन सम्पन्न भएसँगै मुलुक अब प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको तयारीमा होमिएको छ । प्रमुख दलहरुले निर्वाचनकोलागि चुनावी एजेण्डा तयार पारिसकेका छन्

Published On : २०७४ आश्विन ८, आईतवार ०८:१४
‘रुद्रप्रिया’को नयाँ गीतमा रेखा र आर्यनको प्रेमील मस्ति–भिडियो सहित

काठमाडौं, ८ असोज । वर्षकै बहुप्रतिक्षित नेपाली चलचित्र ‘रुद्रप्रिया’ मा समाहित ‘तिमी बाहेक अरु’ बोलको गीत सार्वजनिक भएको छ । नायिका रेखा थापाले निर्माण गरेको चलचित्र ‘रुद्रप्रिया’मा आउँदो कार्तिक २

Published On : २०७४ आश्विन ८, आईतवार ०७:५७
योगदान एवं समावेशिताका आधारमा टिकट दिइनुपर्ने

पोखरा, ८ असोज : उपप्रधानमन्त्री एवं नेपाली काँग्रेसका केन्द्रीय सदस्य गोपालमान श्रेष्ठले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन तोकिएकै समयमा हुने बताउनुभएको छ । काँग्रेस कास्कीद्वारा यहाँ आज आयोजित पार्टी कार्यकर्ता भेटघाट

Published On : २०७४ आश्विन ८, आईतवार ०७:४८
संघीय निर्वाचनका लागि जर्मनीमा मतदान जारी

बर्लिन, ८ असोज । जर्मन नागरिकहरूले आइतबार बिहानैदेखि संघीय निर्वाचनका लागि मतदान शुरु गरेका छन् । मतदान बिहान ८ बजे नै शुरु भएको छ भने साँझ ६ बजेसम्म मतदान खुल्ला

Published On : २०७४ आश्विन ८, आईतवार ०७:४२
सन् २०२२ सम्म हरेक गरिवको एउटा घर हुन्छ : मोदी

नयाँदिल्ली, ८ असोज : भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारतका हरेक गरिव परिवारको आउदो पाँच बर्ष भित्रमा आफ्नै घर हुने बताउनु भएको छ । भारतको बाराणसीमा शनिबार आयोजित कार्यक्रममा प्रधानमन्त्री मोदीले

Published On : २०७४ आश्विन ८, आईतवार ०७:३८
इङ्लिस प्रिमियर लिगमा शीर्ष क्लबहरु विजयी

काठमाडौं, ८ असोज । इङ्लिस प्रिमियर लिग फुटबलअन्तर्गत शनिबार राती भएका खेलमा शीर्ष क्लबहरु नै विजयी भएका छन् । राती भएको खेलमा अंक तालिकाको शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीले क्रिष्टल

Published On : २०७४ आश्विन ८, आईतवार ०७:३६
महागढीमाई प्रमुखमा काँग्रेस, जीतपुर सिमरामा एमाले

कलैया, ८ असोज : महागढीमाई नगरपालिकामा नेपाली काँग्रेसका प्रमुख तथा उपप्रमुख विजयी भएका छन् । प्रमुख निर्वाचन अधिकृत खडानन्द गौतमका अनुसार काँग्रेसका उपन यादव पाँच हजार ७६५ मत ल्याई विजयी

Published On : २०७४ आश्विन ८, आईतवार ०७:३२
‘मुटु र रगतको जाँच गरेर मात्रै मासु खानु उत्तम’

भक्तपुर, ८ असोज । दशैंमा बढी मासुको खपत हुने र मासुका विभिन्न परिकार खाने प्रचलनले स्वास्थ्यमा गम्भीर संकट निम्त्याउन सक्ने जनाउँदै चिकित्सकले सचेत हुन आग्रह गरेका छन् । दशैंमा बढी

Published On : २०७४ आश्विन ८, आईतवार ०७:२४
स्पेनिस ला लिगा : बार्सिलोनाले गिरोनालाई हरायो

काठमाडौं, ८ असोज । बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा विजयी यात्रा कायमै राखेको छ । लिगअन्तर्गत शनिबार राती भएको खेलमा बार्सिलोनाले गिरोनालाई उसकै मैदानमा ३-० गोलले हरायो । बार्सिलोनाको यो

Published On : २०७४ आश्विन ८, आईतवार ०७:२४