Logo
परिवर्तन पक्षधरसँग तालमेल गर्न माओवादी केन्द्र तयार

बागलुङ, ८ असोज : नेकपा (माओवादी केन्द्र) का नेता दीनानाथ शर्माले स्थानीय तह निर्वाचनको सफलता र आसन्न संघ तथा प्रादेशिक निर्वाचनको सुनिश्चितताले संविधान कार्यान्वयन पूर्णतातिर अघि बढेको बताउनुभएको छ ।

Published On : २०७४ आश्विन ८, आईतवार ०७:२०
तारा तालको अस्तित्व संकटमा

कञ्चनपुर, ८ असोज । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र पर्ने जैविक विविधताले भरिपूर्ण तारा ताल खैकन्द्राको अस्तित्व संकटमा परेको छ ।तालको ७० प्रतिशत भाग पुरिई बेसरम नामको झारले ढाकेपछि तालको अस्तित्व

Published On : २०७४ आश्विन ८, आईतवार ०७:१७
शिक्षा ऐनले युवालाई नयाँ ढोका खोलेको छः शिक्षा राज्यमन्त्री

चितवन, ८ असोज । शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारीले शिक्षा ऐन नवौं संशोधनले शिक्षकको अनुमतिपत्र लिएर बसेका जल्दाबल्दा युवाका लागि ढोका खोलेको बताउनुभएको छ । सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले ऐनले कसैलाई

Published On : २०७४ आश्विन ८, आईतवार ०५:४८
पुरुषोत्तम र गीताको स्वरमा दशैं गीत सार्वजनिक

काठमाडौं, ८ असोज । दशैं तिहारको पूर्व सन्ध्यामा सर्जक तथा गायकहरु दशै गीत बजारमा पठाउनमा व्यस्त छन् । ओखलढुङ्गे सर्जक तथा गायक पुरुषोत्तम सत्यालले ‘दशैं आयो तिहारै आयो’ बोलको गीत

Published On : २०७४ आश्विन ८, आईतवार ०५:४१
भाषा संस्कृति नभए पहिचान गुम्छ: प्रधानमन्त्री देउवा

न्यूयोर्क, ८ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले विदेशमा बस्ने नेपालीले आफ्नो भाषा संस्कृति बचाउन नसके पहिचान गुम्ने भएकाले त्यसको संरक्षणमा जुट्न आग्रह गर्नुभएको छ । नेपालको राष्ट्रिय दिवसका अवसरमा न्यूयोर्कस्थित

Published On : २०७४ आश्विन ८, आईतवार ०५:०४
खाद्यान्न ढुवानीका लागि टेण्डर पार्ने तर काम नगर्नेको खोजी गर्ने आपूर्तिमन्त्री मण्डलको चेतावनी

असोज ८, काठमाण्डौ । आपूर्तिमन्त्री शिवकुमार मण्डलले बाजुरामा चामल अभाव भएको भन्ने जनताको गुनासोलाई सम्बोधन गर्ने बताएका छन् । “चामल अभाव हुनुनपर्ने हो, तर कसरी अभाव भयो भन्ने विषयमा म

Published On : २०७४ आश्विन ८, आईतवार ०३:५०
मधेशी जनताले कांग्रेसलाई बढि विश्वास गरेका छन्, यसको महत्व पार्टीले मनन गर्नुपर्छ

स्थानीय तहको चुनाव सकिएको छ । प्रदेश नम्बर २ को चुनावी नतिजा पनि अन्तिम चरणमा पुगको छ । अब दलहरु स्थानीय तहको चुनावको समिक्षा गर्दै आगामी प्रदेशसभा र केन्द्रिय संसदको

Published On : २०७४ आश्विन ८, आईतवार ०३:३२
भिम रावलले भने, “तराई मधेशका जनताप्रति प्रतिवद्ध एमालेले जति मत ल्याएको छ, त्यो राम्रो हो”

असोज ८, काठमाण्डौ । नेकपा एमालेका उपाध्यक्ष भिम रावलले पार्टीको केन्द्रिय समितिको बैठकमा अध्यक्ष केपी ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल भइरहेको जानकारी दिएका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम

Published On : २०७४ आश्विन ८, आईतवार ०२:३०
यस्तो छ बिहानसम्मको परिणाम, १ सय २० स्थानको नतिजा आयो

प्रदेश नम्बर २ को स्थानिय तहको नतिजा अन्तिम चरणतिर पुगेको छ । १ सय ३६ स्थानीय तह रहेका प्रदेश २ मा मतगणना सुस्त भएकाले चुनाव सकिएको सातौ दिन आइतबार बिहानसम्म

Published On : २०७४ आश्विन ८, आईतवार ०२:०२
नयाँ कुमारी चयनमा विवाद

काठमाडौं ८ असोज । कुमारी घरका चिताइदारले तलेजुको मूल पुजारीलाई जानकारी नै नदिई सुटुक्क नयाँ कुमारी छनोट प्रक्रिया सकेका छन् । अष्टमीको दिन हाल कुमारीका रुपमा रहेकी मतिना शाक्यलाई बिदा गरी

Published On : २०७४ आश्विन ८, आईतवार ०१:२९
पानीसँगै बगेर भारत जान्छ ६० अर्बको बालुवा

काठमाडौं ८ असोज । नेपालबाट बर्षेनि ६० अर्ब रुपैयाँभन्दा बढी मूल्यको बालुवा बगेर जाने गरेको पाइएको छ । पूर्वाधार विकासका लागि बालुवा लगायतका निर्माण सामाग्री अभाव भइरहेको बेला नेपालबाट भारततर्फ प्रतिबर्ष

Published On : २०७४ आश्विन ८, आईतवार ०१:२६
शीर्ष तीन नेताको जिल्लामा राजपा कमजोर

काठमाडौं ८ असोज । स्थानीय तह निर्वाचनका घोषित परिणामअनुसार राष्ट्रिय जनता पार्टी राजपा का तीन शीर्ष नेताको गृहजिल्ला सर्लाहीमा पार्टीको अवस्था दयनीय देखिएको छ । अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरसहित

Published On : २०७४ आश्विन ८, आईतवार ०१:१६