Logo
सन्दिपको तारिफ गर्दै क्लार्कले भने : यु आर अ लिटल च्याम्पियन

काठमाडौं, ६ असोज । अष्ट्रेलियन क्रिकेट टिमका पूर्व कप्तान माइकल क्लार्कले नेपाली क्रिकेट खेलाडी सन्दिप लामिछानेको प्रशंसा गरेका छन् । सन्दिप लामिछानेले ट्वीटरमा अष्ट्रेलियामा खेलेको क्षणलाई सम्झँदै क्लार्कलाई ट्वीटरमार्फत धन्यवाद

Published On : २०७४ आश्विन ६, शुक्रबार ०४:११
प्रधानमन्त्री देउवा न्यूयोर्कमा महत्वपूर्ण भेटवार्तामा व्यस्त

न्यूयोर्क, असोज ६ । संयुक्त राष्ट्र संघको ७२औँ महासभामा भाग लिन संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) क्षेत्रका विभिन्न मुलुकका राष्ट्राध्यक्ष तथा

Published On : २०७४ आश्विन ६, शुक्रबार ०४:०७
चिलिमेको विद्युत् उत्पादन बन्द

रसुवा, ६ असोज : गएरातिदेखि प्रसारण लाइन अवरुद्ध हुँदा चिलिमे जलविद्युत् गृहको २२ मेगावाट क्षमताको विद्युत् उत्पादन बन्द भएको छ । प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेलका अनुसार धुञ्चेग्राङ क्षेत्रको विद्युत्

Published On : २०७४ आश्विन ६, शुक्रबार ०४:०४
चुनावमा राम्रो नतिजा नआएको भन्दै एमालेले बोलायो आकस्मिक केन्द्रिय कमिटि बैठक

काठमाडौँ, ६ असोज।नेकपा (एमाले) को आठाँै केन्द्रीय कमिटीको बैठक आजदेखि शुरु हुँदैछ ।अहिले ११ बजे पार्टी मुख्यालय धूम्रबाराहीमा बैठक शुरु हुने एमाले केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिनुभयो ।

Published On : २०७४ आश्विन ६, शुक्रबार ०४:००
माओवादी केन्द्रद्वारा नाम सिफारिस, नारायणकाजी गोरखा-२ बाट

गोरखा, ६ असोज :  मंसिर १० गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि नेकपा (माओवादी केन्द्र) गोरखाले प्रस्तावित उम्मेदवारको नाम प्रदेशमा पठाएको छ । गोरखामा दुईवटा निर्वाचन क्षेत्र रहेका छन्

Published On : २०७४ आश्विन ६, शुक्रबार ०३:५८
निधिमाथि भर पर्दा २ नम्बर प्रदेशमा पार्टी कमजोर भएको भन्दै देउवा पक्षधर नेताहरु यसरी पड्किए

काठमाडौं, ६ असोज । स्थानीय तहको तेस्रो चरणको निर्वाचनको मतपरिणाम सार्वजनिक भैरहेको छ । मतपरिणामको सुरुवाती अवस्थादेखि नै प्रमुख प्रतिपक्षी दल पछि परेको थियो । तर मधेशमा अत्यन्तै राम्रो गर्छु

Published On : २०७४ आश्विन ६, शुक्रबार ०३:५५
कांग्रेसले कमजोर नतिजा ल्याए पनि मुलुकले जितेको छ : बालकृष्ण खाँड

प्रदेश नम्बर २ मा भएको स्थानीय तहको चुनाको नतिजा आउने क्रम जारी छ । अन्तिम नतिजा आइनसके पनि कुन दलको हैसियत कस्तो रैछ भन्ने कुरा लगभग स्पष्ट भइसकेको छ ।

Published On : २०७४ आश्विन ६, शुक्रबार ०३:१२
टिकटको मूल्य बढि तिर्नु परे प्रहरीलाई खबर गर्नुस्, तत्काल कारबाही हुन्छ

असोज ६, काठमाण्डौ । नेपाल प्रहरीका एआइजी जयबहादुर चन्दले दशैँमा घर जाने यात्रुले टिकट काट्दा कुनै अनियमितता र ठगि नहोस् भनेर नेपाल प्रहरीले काठमाण्डौ उपत्यकाका १२ ठाउँमा हेल्लो डेस्क संचालन

Published On : २०७४ आश्विन ६, शुक्रबार ०२:४१
एमालेलाई हराउन प्रधानमन्त्रीले साम्प्रदायिक भाषा प्रयोग गरेको एमाले नेताको आरोप

असोज ६, काठमाण्डौ । नेकपा एमालेका नेता केशब बडालले मधेशमा नेकपा एमाले अत्यन्त कमजोर भएको भन्ने विश्लेषण सही नभएको बताएका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नपाली बहसमा कुरा गर्दै

Published On : २०७४ आश्विन ६, शुक्रबार ०२:३०
प्रकाश अर्याललाई हटाएर जयबहादुर चन्दलाई आइजिपी बनाउने खेलमा प्रधानमन्त्री देउवा

असोज ६, काठमाण्डौ । सरकारले प्रहरी महानिरीक्षक प्रकाश अर्याललाई हटाउने तयारी गरेको खबर आजको नेपाल समाचारपत्रमा छ । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रहरी महानिरीक्षक अर्याललाई राजीनामा दिन दबाब दिएको प्रहरी उच्च

Published On : २०७४ आश्विन ६, शुक्रबार ०२:०९
दसैंका लागि खसीबोका किन्दै हुनुहुन्छ ? यसरी चिन्नुस्, राम्रा खसी

असोज ६, काठमाण्डौ । ख्याल गनुृहोस् । बिरामी, रोग लागेको पनि पर्न सक्छ । अस्वस्थ मासु खाँदा मानव स्वास्थ्यमा असर पर्छ । उपभोक्ता ठगिनबाट जोगिउन् भनेर पशुपंक्षी मन्त्रालयले नयाँ उपाय

Published On : २०७४ आश्विन ६, शुक्रबार ०२:०६
यस्तो छ स्थानीय तहको सरकार सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन

असोज ६, काठमाण्डौ । राज्यको आलंकारिक र कार्यकारी निकाय होस् वा कुनै संघसंस्था, उपाध्यक्षरउपप्रमुख भन्नासाथ धेरैले दोस्रो तहको मात्रै ठान्छन् । प्रमुखको अनुपस्थितिमा मात्रै कार्यकारी अधिकार हातमा आउने संवैधानिक र

Published On : २०७४ आश्विन ६, शुक्रबार ०२:०२