Logo
पत्रकार धमला एकाबिहानै झाडु लिएर निस्किएपछि….(फोटोफिचर)

काठमाडौं, ४ असोज । रिपोर्टर्स क्लब नेपालका सभापति एवम् पत्रकार ऋषि धमला एकाबिहानै आज झाडु लिएर भुकुटिमण्डपमा निस्किएपछि धेरै आश्चर्यमा परे । प्रायः पत्रकारितामा नै व्यस्त रहने धमला बुधबार विहान

Published On : २०७४ आश्विन ४, बुधबार १४:१०
सडक दुर्घटना न्यून गर्न एकीकृत योजना आवश्यक : राष्ट्रपति भण्डारी

काठमाडौँ, ४ असोज। राष्ट्रपति विद्यादेवी भण्डारीले सडक दुर्घटनामा अमूल्य मानवीय जीवन क्षति हुन नदिन सरकारले एकीकृत योजना ल्याउनुपर्ने बताउनुभएको छ । राष्ट्रपति कार्यालयले यहाँ आज आयोजना गरेको ‘सडक दुर्घटना तथा

Published On : २०७४ आश्विन ४, बुधबार १३:२५
नेपाली सेनालाई स्रोतसाधन सम्पन्न बनाउन निर्देशन

काठमाडौँ, ४ असोज। रक्षामन्त्री भीमसेनदास प्रधानले विपद् व्यवस्थापनमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको नेपाली सेनालाई स्रोत र साधन सम्पन्न बनाउनुपर्ने बताउनुभएको छ । व्यवस्थापिका–संसद्अन्तर्गतको राज्य व्यवस्था समितिको आजको बैठकमा ‘विपद् व्यवस्थापन

Published On : २०७४ आश्विन ४, बुधबार १३:०४
अठासी किलो सुन प्रकरणमा पाँच पक्राउ

काठमाडौँ, ४ असोज। महानगरीय अपराध महाशाखाले ८८ किलो सुन ओसारपसार गरेको आरोपमा थप पाँच जनालाई पक्राउ गरेको छ । महाशाखाबाट खटिएको टोलीले कार्यविनायक सुनचाँदी गहना पसल रञ्जना ट्रेड सेन्टरका गणेशदत्त

Published On : २०७४ आश्विन ४, बुधबार १३:०३
कार्यवाहक प्रधानमन्त्री गच्छदारले डाके मन्त्रिपरिषद बैठक

काठमाडौं, ४ असोज । कार्यवाहक प्रधानमन्त्री विजयकुमार गच्छदारले आज मन्त्रिपरिषदको बैठक राखेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त राष्ट्रसंघको ७२ औं महासभालाई सम्बोधन गर्नको लागि हिजो अमेरिका गएका हुन् ।

Published On : २०७४ आश्विन ४, बुधबार १२:५५
नेपाल चिकित्सक संघले असोज ६ देखि देशभरका अस्पतालमा सेवा बन्द गर्ने

काठमाण्डौ, ४ असोज । नेपाल चिकित्सक संघले असोज ६ देखि देशभरका अस्पतालमा सेवा बन्द गर्ने निर्णय गरेको छ । गत सोमबार मन्त्रिपरिषद्को बैठकले गरेको निर्णय फिर्ता लिन ७२ घण्टे अल्टिमेटम

Published On : २०७४ आश्विन ४, बुधबार १२:४८
पर्यटकीयस्थल सराङकोटमा गाँजा फडानी

पोखरा,४ असोज  । पोखरा लेखनाथ महानगरपालिका–१८ सराङकोटको भकुण्डे क्षेत्रमा आज वृहतरुपमा गाँजा फडानी गरिएको छ । मिलन आमा समूह, भकुण्डे टोल विकास संस्था र प्रहरी चौकी पामेको संयुक्त टोलीले आज

Published On : २०७४ आश्विन ४, बुधबार १२:३८
समावेशी र समानुपातिक प्रणालीलाई व्यवहारमा उतारौं : पौडेल

ललितपुर, ४ असोज। नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधानमा लेखिएका समावेशी र समानुपातिक प्रणालीलाई व्यवहारमा लागू गरिनुपर्ने बताउनुभएको छ । नेपाल आदिवासी जनजाति संघ केन्द्रीय समितिद्वारा आज आयोजित ‘संविधानमा

Published On : २०७४ आश्विन ४, बुधबार १२:२७
सिरहाको कर्जन्हा नगरपालिकाको मेयर/उपमेयरमा माओवादी उम्मेदवार विजयी

सिरहा, ४ असोज । सिरहाको कर्जन्हा नगरपालिकाको मेयर पदमा माओवादी केन्द्रका उम्मेदवार गंगा पासवान विजयी भएका छन् । बुधबार सार्वजनिक मतपरिणामअनुसार उनले दुई हजार ७१५ मत पाएका छन् । सो नगरपालिकाको

Published On : २०७४ आश्विन ४, बुधबार १२:१८
लहान नगरपालिकाको मतगणना पुनः अवरुद्ध

लहान, ४ असोज  । लहान नगरपालिकाको मतगणना दोस्रोपटक पुनः अवरुद्ध भएको छ । लहान नगरपालिका–५ को मत परिणाम घोषणा हुनै लाग्दा पुनः मतगणना गर्नुपर्ने अडान नेपाली काँग्रेसका प्रतिनिधिले लिएपछि मतगणना

Published On : २०७४ आश्विन ४, बुधबार १२:१२
अमेरिकी राष्ट्रपति र कतारका राजाबीच भेटवार्ता

वासिङ्टन, ४ असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र कतारका राजा तमिम बिन हमाद अल थानीबीच भेटवार्ता भएको छ । कतारमा केही महिनायतादेखि उत्पन्न कूटनीतिक तनावका बारेमा सो भेटवार्ता केन्द्रित भएको

Published On : २०७४ आश्विन ४, बुधबार ११:३३
सुरुभयो राष्ट्रसंघीय महासभा, के छन् एजेण्डा ?

एकराज पाठक : काठमाडौं, ४ असोज  । तत्कालीन अमेरिकी राष्ट्रपति फ्र्याङ्कलिन डि रुजबेल्ट र ब्रिटिश प्रधानमन्त्री विन्स्टन चर्चिलले दोस्रो विश्वयुद्ध चलिरहेकै बेला कल्पना गरेको संयुक्त राष्ट्रसंघका चार खास उद्देश्य थिए

Published On : २०७४ आश्विन ४, बुधबार ११:२३