Logo
हंसपुर नपामा राजपा विजयी

जनकपुरधाम, ४ असोज । धनुषा जिल्लाको हंसपुर नगरपालिकामा राष्ट्रिय जनता पार्टीका उम्मेदवार नगर प्रमुख र उपप्रमुख पदमा विजयी भएका छन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार सो पार्टीका नगर प्रमुखका उम्मेदवार

Published On : २०७४ आश्विन ४, बुधबार ११:१८
उपत्यकाभित्र पाँचहजार प्रहरी परिचालन गरिने

काठमाडौँ, ४ असोज ।  महानगरीय प्रहरी कार्यालय रानीपोखरीले बडादशैँ, तिहार तथा छठ पर्वका बेला सुरक्षाका लागि काठमाडौँ उपत्यकामा पाँच हजार ४३७ प्रहरी खटाउने भएको छ । कार्यालयले दशैँ, तिहार तथा

Published On : २०७४ आश्विन ४, बुधबार ११:१५
बाँदरझुला वस्ती स्थानान्तरण गर्नुपर्छ : मन्त्री पाण्डे

चितवन, ४ असोज  । वन तथा भू–संरक्षण मन्त्री विक्रम पाण्डेले चितवन राष्ट्रिय निकुञ्ज अतिक्रमण गरी बसेको बाँदरझुला बस्तीलाई तत्काल स्थानान्तरण गर्नुपर्ने बताउनुभएको छ । चितवन राष्ट्रिय निकुञ्जको ४५ आँैं वार्षिकोत्सव

Published On : २०७४ आश्विन ४, बुधबार ११:०९
निगमको जग्गा खरिद प्रकरणमा खड्कामात्रै होईन, अरु धेरै मान्छेहरु मुछिएका छन् ती सबैलाई कारबाही हुन्छ : मन्त्री मण्डल

काठमाडौं, ४ असोज । आपुर्तिमन्त्री शिवकुमार मण्डलले नेपाल आयल निगमको जग्गा खरिद प्रकरणमा निगमका कार्यकारी निर्देशक गोपाल खड्काको मात्रै नभएर अन्य मानिसहरुको पनि व्यापक सलंग्नता भएकोले उक्त प्रकरणमा मुछिएका सबैलाई

Published On : २०७४ आश्विन ४, बुधबार १०:५८
पहिलो चरणमा करिब एक हजार चार सय कर्मचारी सरुवा

काठमाडौँ, ४ असोज। सामान्य प्रशासन मन्त्रालयले पहिलो चरणको कर्मचारी सरुवा प्रक्रिया टुङग््याएको छ । पहिलो चरणमा मन्त्रालयले करिब एक हजार ४२४ कर्मचारी सरुवा गरेको मन्त्रालयका कर्मचारी प्रशासन शाखाका शाखा अधिकृत

Published On : २०७४ आश्विन ४, बुधबार १०:३२
पार्टी संस्थागत ढङ्गले चल्न सकेन : नेता सिंह

काठमाडौँ, ४ असोज : नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले उठाएका उम्मेदवारलाई निर्वाचित गराउन मतदातालाई आग्रह गर्नुभएको छ । नेपाली काँग्रेस नागार्जुन नगरपालिकाले आज यहाँ

Published On : २०७४ आश्विन ४, बुधबार १०:२८
राष्ट्रियताको र लोकतन्त्रको सुदृढीकरणका लागि प्रतिबद्ध छौं : राणा

काठमाडौँ, ४ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का अध्यक्ष पशुपतिशम्शेर जबराले मुलुकमा राष्ट्रियताको संरक्षण र लोकतन्त्रको सुदृढीकरणका लागि आफ्नो दल प्रतिबद्ध रहेको बताउनुभएको छ । पार्टीद्वारा आज यहाँ आयोजित

Published On : २०७४ आश्विन ४, बुधबार १०:२४
राष्ट्रिय गौरवका आयोजनालाई चुस्त बनाउन निर्देशन

काठमाडौँ, ४ असोज । व्यवस्थापिका–संसद्, विकास समितिले राष्ट्रिय गौरवका आयोजनाको कार्यान्वयन अवस्था असाध्यै सुुस्त रहेको भन्दै तत्काल चुस्त बनाई दू्रत गतिमा कार्य अगाडि बढाउन सरकारका विभिन्न निकायलाई निर्देश गरेको छ

Published On : २०७४ आश्विन ४, बुधबार १०:२०
तुल्सीरामको दशै गीत सार्वजनिक

काठमाडौं, ०४ असोज । वल्र्ड कभर मिडियाको प्रस्तुतिमा तिहारैमा दिदीलाई भाई प्यारो बोलको गीत बजारमा आएको छ। विष्णु बस्नेत र तुल्सिराम केसीको स्वर रहेको उक्त गीतको लय शब्द गोविन्द मधुर

Published On : २०७४ आश्विन ४, बुधबार ०८:५६
पन्ध्रौँ अन्तर्राष्ट्रिय गुणस्तर सम्मेलन शुरु

काठमाडौँ, ४ असोज । गुणस्तरका लागि एसियाली सञ्जालको पन्ध्रौँ अन्तर्राष्ट्रिय सम्मेलन आजदेखि शुरु भएको छ । शुक्रबारसम्म सोल्टी होटलमा जारी रहने उक्त सम्मेलनमा एसिया महादेशका विभिन्न १५ मुलुकका गुणस्तरसम्बन्धी विज्ञ

Published On : २०७४ आश्विन ४, बुधबार ०७:३५
देउवाको अमेरिका भ्रमण, न मोदी न ट्रम्प कसैलाई नभेटी फर्किने

काठमाडौं, ४ असोज । प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त राष्ट्र संघको ७२ औँ महासभामा भाग लिन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दैसंयुक्त राज्य अमेरिकाको न्यूयोर्क पुगिसकेका छन् । उनलाई त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलको

Published On : २०७४ आश्विन ४, बुधबार ०७:२८
एक सय ७८ वडाको मतपरिणाम सार्वजनिक

काठमाडौँं, ४ असोज प्रदेश नम्बर २ का आठ जिल्लामा सोमबार भएको निर्वाचनको हालससम्म एक सय ७८ वडाको मतपरिणाम सार्वजनिक भएको छ । निर्वाचन आयोगमा रहेको संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेइओसी)

Published On : २०७४ आश्विन ४, बुधबार ०७:१६