Logo
कानून अभावमा निर्वाचन रोकिँदैनः कानूनमन्त्री थापा

पोखरा, १ असोज। कानून, न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापाले कानूनको अभावमा देशका कुनै पनि निर्वाचन नरोकिने बताउनुभएको छ । पोखराबाट प्रकाशन हुने ‘समाधान’ राष्ट्रिय दैनिकको आज यहाँ आयोजित १६

Published On : २०७४ आश्विन १, आईतवार ०७:००
नागरिकतालगायत प्रमाण देखाएर मतदान गर्न सकिन्छ : निर्वाचन आयोग

काठमाडौँ, १ असोज । निर्वाचन आयोगले प्रदेश नं २ का आठ जिल्लामा असोज २ गते हुने स्थानीय तहको निर्वाचनमा सम्पूर्ण मतदाताको मताधिकारको सुनिश्चितता गर्न मतदाता परिचयपत्रको अतिरिक्त अरु वैकल्पिक व्यवस्था

Published On : २०७४ आश्विन १, आईतवार ०६:५७
इजिप्टको अदालतले पूर्व राष्ट्रपति मोर्सीविरुद्ध आजिवन काराबास

काएरो, १ असोज । इजिप्टको एक अदालतले शनिबार जनआन्दोलनबाट सत्ताच्युत गरिएका भूतपूर्व राष्ट्रपति मोहम्मद मोर्सी विरुद्धको आजिवन काराबास सम्बन्धि यस पूर्व अदालतले दिएको आदेशलाई सदर गरेको छ । मोर्सीलाई कतारसँग

Published On : २०७४ आश्विन १, आईतवार ०५:३८
योग साधनाप्रति पूर्णरूपमा समर्पित हुनुस् : प्रधानसेनापति क्षत्री

काठमाडौँ, १ असोज (रासस) :  प्रधानसेनापति राजेन्द्र क्षत्रीले योग साधनाप्रति पूर्णरूपमा समर्पित हुन आग्रह गर्नुभएको छ । पतञ्जलि योग पीठ समितिद्वारा सैनिक मुख्यालय जंगी अड्डामा सञ्चालित एकसाता अवधिको योग विज्ञान

Published On : २०७४ आश्विन १, आईतवार ०५:३२
आज विश्वकर्माको पूजा आराधना गरिदैं (फोटोफिचर)

काठमाडौं, १  असोज। आश्विन संक्रान्तिका दिन आज विश्वकर्मा पूजा गरिँदै छ । प्रत्येक वर्षको असोज १ गते विश्वकर्माको पूजाका साथ आफ्ना सवारी साधन, कल कारखानामा प्रयोग गरिने धातुजन्य उपकरण, औजार

Published On : २०७४ आश्विन १, आईतवार ०५:२९
बाढीपीडित क्षेत्रमा निःशुल्क आँखा शिविर

दाङ, १ असोज (रासस) ः यहाँका बाढीपीडितलाई मध्यनगर गर्दै निःशुल्क आँखा शिविर गरि २१४ जनाको आँखा जाँच गरिएको छ । नेपाल नेत्रज्योति संघ दाङकोे आयोजना तथा राप्ती आँखा अस्पताल रक्षाचौरको

Published On : २०७४ आश्विन १, आईतवार ०४:४८
प्रदेश नं १ का १४ जिल्लामा आजदेखि हर्न बजाउन नपाइने

ताप्लेजुङ, १ असोज (रासस) : प्रदेश नं १मा पर्ने ताप्लेजुङसहित १४ जिल्लामा आजदेखि अनावश्यकरुपमा सवारीसाधनका हर्न बजाउन नपाइने भएको छ । प्रदेश नं १का १४ वटा जिल्लामा स्थानीय प्रशासनको निर्णयानुसार

Published On : २०७४ आश्विन १, आईतवार ०४:४१
दशै अघि यातायात सुचारु गर्न राज्यमन्त्री गुरुङ र पूर्वमन्त्री खड्काको निर्देशन

सुजन बज्राचार्य : संखुवासभा १ असोज । दशैं अघि नै यातायात सञ्चालनमा सहजता ल्याउन ठेकेदार कम्पनिलाई भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री सीता गुरुङले निर्देशन दिनु भएको छ । बुधबार बसन्तपुर(चैनपुर

Published On : २०७४ आश्विन १, आईतवार ०४:३८
ला लिगा फुटबलमा बार्सिलोनाको लगातार चौथो जित

  काठमाडौं, १  असोज । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले लगातार चौथो जित दर्ता गरेको छ । यो सिजनमा सुरुवातदेखि नै राम्रो प्रदर्शन गर्दै आएको बार्सिलोनाले शनिबार राति भएको खेलमा

Published On : २०७४ आश्विन १, आईतवार ०३:५०
इङ्लिस प्रिमियर लिग : म्यानचेस्टर सिटी शीर्ष स्थानमा

काठमाडौं, १ असोज । इङ्लिस प्रिमियर लिग फुटबलअन्तर्गत शुक्रबार राती भएको खेलमा उत्कृष्ट प्रदर्शन गर्दै म्यानचेस्टर सिटी अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । म्यानचेस्टर सिटीले वाट्फोर्टलाई ६–० गोलले पराजित

Published On : २०७४ आश्विन १, आईतवार ०३:४०
वडा सदस्यलाई मोसो दलेर दुव्र्यवहार

नुवाकोट, १ असोज (रासस) ः नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले शिवपुरी गाउँपालिका वडा नं ४ सिक्रेका वडा सदस्य उद्धवबहादुर थापालाई गएराति मोसो दलेर दुव्र्यवहार गरेका छन् । नेपाली काँग्रेसको तर्फबाट वडा

Published On : २०७४ आश्विन १, आईतवार ०३:३५
जाजरकोटमा माओवादीले उम्मेदवारकोे टुंगो लगायो

जाजरकोट, १ असोज (रासस) ः नेकपा (माओवादी केन्द्र) जाजरकोटले प्रदेशसभा र प्रतिनिधिसभा सदस्यको चुनावमा भाग लिनका लागि जाजरकोटबाट उम्मेदवारको टुंगो लगाएको छ । माओवादीले प्रदेशसभाका लागि जाजरकोट क्षेत्र नं १

Published On : २०७४ आश्विन १, आईतवार ०३:३२