Logo
इटहरी प्रदेश नं १ को राजधानी बन्न पूर्वाधारयुक्त छ: ओली

इटहरी, ३१ भदौ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वी नेपालको शान्ति सुरक्षा, आर्थिक, सामाजिक, राजनीतिक र धार्मिक तथा औद्योगिकताका हिसाबले पनि सम्पन्न बन्दै गइरहेको इटहरीलाई

Published On : २०७४ भाद्र ३१, शनिबार १५:५८
आफ्नै अहंकारले माओवादी केन्द्र तेश्रो बनेको छः प्रचण्ड

रुकुम, ३१ भदौ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पहिलो संविधानसभाको निर्वाचनमा पहिलो पार्टी रहेको माओवादी केन्द्र आफ्नै अहंकारले तेश्रो बनेको बताउनुभएको छ । पूर्वी रुकुमको सिस्ने गाउँपालिकाको

Published On : २०७४ भाद्र ३१, शनिबार १५:५६
आजदेखि ७२ घण्टाका लागि नेपाल–भारत सिमा नाका बन्द

वीरगन्ज, ३१ भदौ । तेस्रो चरणअन्तर्गत प्रदेश नं २ मा असोज २ गते हुने स्थानीय तह निर्वाचनको सुरक्षा व्यवस्थालाई मध्यनजर गर्दै आज बिहानदेखि नेपाल–भारत सीमा ७२ घण्टाका लागि बन्द गरिएको

Published On : २०७४ भाद्र ३१, शनिबार १५:५४
राष्ट्रियता सुदृढीकरणका लागि एमालेको नेतृत्वको खाँचो छ : नेता खनाल

काठमाडौँ, ३१ भदौ । नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनालले मुलुकमा राष्ट्रियता सुदृढीकरणका लागि आफ्नो पार्टीको नेतृत्व आवश्यक रहेको बताउनुभएको छ । ताप्लेजुङ काठमाडौँ सम्पर्क मञ्चले दशैँ, दीपावली, नेपाल

Published On : २०७४ भाद्र ३१, शनिबार १५:५३
राजपाका वडा अध्यक्ष उम्मेदवारको निधन

राजविराज, ३१ भदौ । राष्ट्रिय जनता पार्टी नेपालका राजविराज नगरपालिका–१५ का लागि वडा अध्यक्षका उम्मेदवार महन्थी यादवको आज साँझ निधन भएको छ । साविकको देउरी भरुवा गाविस, हाल राजविराज–१५ बस्ने

Published On : २०७४ भाद्र ३१, शनिबार १५:५१
जडीबुटीको व्यावसायिक उत्पादनको खाँचोः मन्त्री बस्नेत

काठमाडौँ, ३१ भदौ । सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले मुलुकमा व्यवस्थित तरिकाबाट जडीबुटीको उत्पादन गरी विदेश निर्यात गर्न सकेमा व्यपार घाटा न्यूनीकरण गर्न सकिने बताउनु भएको छ । जडीबुटी व्यवसायी

Published On : २०७४ भाद्र ३१, शनिबार १५:४९
नेपाली राजनीतिमा राजमार्गको भूमिका काँग्रेसले खेलेको छ : सिटौला

सुरुङ्गा (झापा), ३१ भदौ । नेपाली काँग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले नेपाली राजनीतिको राजमार्गको भूमिका नेपाली काँग्रेसले खेलिरहेको बताउनुभएको छ । आज झापाको हल्दिवारी गाउँपालिकामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले संघीय

Published On : २०७४ भाद्र ३१, शनिबार १५:४७
प्रचण्ड कम्युनिष्ट होइनन् तर कम्युनिष्ट भएको नाटक गर्न सिपालु छन् : वैद्य

रुपन्देही, भदौ ३१ । नेकपा (क्रान्तिकारी माओवादी)का अध्यक्ष मोहन वैद्यले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल कम्युनिष्ट भएको नाटक गर्न सिपालु भएको टिप्पणी गरेका छन् । क्रान्तिकारी पत्रकार महासंघ जिल्ला

Published On : २०७४ भाद्र ३१, शनिबार १५:१७
वामदेव गौतमको आरोप : आचारसंहिता उल्लंघन गर्दा आयोग मुकदर्शक

काठमाडाँै, ३१ भदौ । नेकपा (एमाले) का उपाध्यक्ष वामदेव गौतमले सत्तापक्षले निर्वाचन आचारसंहिता उल्लंघन गरेपनि निर्वाचन आयोग मुकदर्शक बनेर बसेको आरोप लगाउनुभएको छ । एमाले प्रदेश सम्पर्क संगठन कमिटीले यहाँ

Published On : २०७४ भाद्र ३१, शनिबार १५:०५
निर्वाचनको सम्पूर्ण तयारी पूरा : निर्वाचन आयोग

काठमाडौँ, ३१ भदौ । निर्वाचन आयोगले तेस्रो चरणअन्तर्गत स्थानीय तहको निर्वाचनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । आवश्यक सुरक्षासहित सबै कर्मचारी मतदान केन्द्रमा पुगिसकेको, मतदाता परिचयपत्र वितरण

Published On : २०७४ भाद्र ३१, शनिबार १४:३३
मन्त्रीज्यू खर्च नपुगेकै हो ?

कमिशनतन्त्र र नेपालको दुर्दशा नारायण गिरी : जे हुन नपर्ने हो त्यही हुने, जुन हुन पर्ने हो त्यो हुदै नहुने मुलुककारुपमा चिनिदै आएको देश हाम्रै नेपाल हो । नेता तथा मन्त्रीकै

Published On : २०७४ भाद्र ३१, शनिबार १३:२०
प्रदेश नम्बर २ मा कुन नेताले कहाँबाट मतदान गर्दैछन् ?

काठमाडौं, ३१ भदौ । असोज २ गते प्रदेश नम्बर २ मा स्थानीय तहको तेस्रो चरणको निर्वाचन हुँदैछ । निर्वाचनको तयारीमा सबै दलहरु जुटिसकेका छन् । अहिले मौन अवधि सुरु भएको

Published On : २०७४ भाद्र ३१, शनिबार १३:१७