Logo
इटहरी उपमहानगरमा काँग्रेसको ज्ञापनपत्र

इटहरी, ३१ भदौ । नेपाली काँग्रेसलगायतका राजनीतिक दलहरुले शुक्रबार इटहरी उपमहानगरपालिकाले नगरपरिषद् गर्नु पूर्व बजेट तयारी गर्दा भएका त्रुटि वा भेदभावको विषयलाई लिएर प्रमुख र उपप्रमुखसमक्ष ज्ञापनपत्र बुझाएका छन् ।

Published On : २०७४ भाद्र ३१, शनिबार ०६:५९
निर्वाचनको सुरक्षा तयारी पूरा

काठमाडौँ, ३१ भदौ । असोज २ गते हुने स्थानीय तहको तेस्रो चरणको निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्थाको तयारी पूरा भएको गृह मन्त्रालयले जनाएको छ । निर्वाचन स्वतन्त्र र भयरहित वातावरणमा

Published On : २०७४ भाद्र ३१, शनिबार ०६:५६
मनशोभा बलात्कारिलाई कडा कार्वाही नगरिए आन्दोलनमा उत्रिन्छौँ : महासचिव शाही

काठमाडौं, ३१ भदौ । काठमाडौंमा बस्दै आएका कालिकोटका युवाहरुले गत भदौ १९ गते बलात्कार पछि बिष खुवाएर हत्या गरिएकी कालिकोटकी २० वर्षिया मनशोभा न्यौपानेका बलात्कारीलाई हदैसम्मको कार्वाहीको माग गर्दै प्रर्दशनमा

Published On : २०७४ भाद्र ३१, शनिबार ०६:४९
क्षेप्यास्त्र परीक्षणको कडा निन्दा, उत्तर कोरियाबाट विश्व त्रसित

काठामाडौं, ३१ भदौ। संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले अति उक्साहटपूर्णु कार्य भन्दै उत्तर कोरियाले पछिल्लो पटक गरेको क्षेप्यास्त्र परीक्षणको कडा निन्दा गरेको छ। राष्ट्रसंघको आकस्मिक बैठकपछि उसले तत्कालका लागि उत्तर कोरियाविरुद्ध

Published On : २०७४ भाद्र ३१, शनिबार ०६:१३
माथिल्लो सोलु हाइड्रो पावर कं र साल्मेलीबीच सहमति

सल्लेरी सोलुखुम्बु, ३१ भदौ । निर्माणाधीन माथिल्लो सोलु हाइड्रो पावर कं र प्रभावित क्षेत्र साल्मेका बासिन्दाबीच आंशिक सहमति भएको छ । जिल्ला प्रशासन कार्यालयमा शुक्रबार बसेको सर्वपक्षीय बैठकले स्थानीयवासीले राखेका

Published On : २०७४ भाद्र ३१, शनिबार ०५:५८
आलेखः आंगिक क्याम्पसमा आन्तरिक लेखा परीक्षणमै अनियमितता

काठमाडौँ, ३१ भदौ । त्रिभुवन विश्वविद्यालयअन्तर्गतका आंगिक क्याम्पसमा केन्द्रबाट खटिएका आन्तरिक लेखापरीक्षकको टोलीले अनियमितता गरेको भेटिएको छ । त्रिविबाट काज लिएर गएका लेखापरीक्षकले क्याम्पसको आन्तरिक लेखापरीक्षण गर्ने क्रममा ती क्याम्पसलाई

Published On : २०७४ भाद्र ३१, शनिबार ०५:४८
भुटानी शरणार्थीको माग अन्तर्राष्ट्रियकरण गर्न आग्रह

दमक, ३१ भदौ । भुटानी शरणार्थीले आफ्ना समस्याको दीर्घकालीन समाधानका लागि पहल गर्न आग्रह गर्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई शुक्रबार ज्ञापनपत्र पठाएका छन् । अमेरिकामा एक सातापछि हुन लागेको संयुक्त राष्ट्र

Published On : २०७४ भाद्र ३१, शनिबार ०५:२१
प्रधानमन्त्री शेरबहादुर देउवाको अन्तरवार्ता प्रसारणमा निर्वाचन आयोगको रोक

भदौ ३१, काठमाण्डौ । निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले प्रधानमन्त्री शेरबहादुर देउवाको अन्तरवार्ता प्रसारण नगर्न ऋषि धमलालाई आग्रह गरेका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा प्रधानमन्त्री शेरबहादुर देउवाको

Published On : २०७४ भाद्र ३१, शनिबार ०३:५८
निर्वाचन आयोगले जे बोल्छ, त्यो गर्न सक्दैन भनेर दल र सरकारले टेर्न छाडेका छन् : पूर्वनिर्वाचन आयुक्त गुरुङ

भदौ ३१, काठमाण्डौ । पूर्व प्रमुख निर्वाचन आयुक्त दोलखबहादुर गुरुङले प्रदेश नम्बर २ को चुनावमा राजनीतिक सहमति बनेकाले दलहरुको सहभागिता बढ्नु सुखद पक्ष भएको बताएका छन् । नेपाली बहसमा ऋषि

Published On : २०७४ भाद्र ३१, शनिबार ०३:२६
चुनावमा अवान्छित गतिविधि हुन सक्ने कुनै पनि अवस्था छैन : रामकृष्ण सुवेदी, प्रवक्ता, गृह मन्त्रालय

प्रदेश नम्बर २ मा हुने स्थानीय चुनावका लागि मौन अवधि सुरु भइसकेको छ । निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । अहिले सबैको ध्यान सुरक्षा व्यवस्था कस्तो छ भन्नेतिर केन्द्रित

Published On : २०७४ भाद्र ३१, शनिबार ०२:४१
बेच्नै नमिल्ने औषधि छ्यापछ्याप्ती : ११ पसललाई मुद्दा

काठमाडौं ३१ बैशाख । बजारमा बेच्नै नमिल्ने गुणस्तरहीन औषधि बिक्री भइरहेको खुल्न आएको खबर आजको नेपाल समाचारपत्रमा छ । सरकारले नागरिकको स्वास्थ्यसँग खेलबाड गर्ने औषधि बिक्रीमा प्रतिबन्ध लगाए पनि अझै औषधि

Published On : २०७४ भाद्र ३१, शनिबार ०१:५९
चिन्ता बदर मतको : प्रभावकारी होला त मतदाता शिक्षा ?

काठमाडौं ३१ बैशाख । स्थानीय तहको पहिलो र दोस्रो चरण निर्वाचनमा बदर मत धेरै भएपछि निर्वाचन आयोगले तेस्रो चरणको चुनावमा मतदाता शिक्षालाई जोड दिए पनि प्रभावकारी नभएको गुनासो बढेको खबर

Published On : २०७४ भाद्र ३१, शनिबार ०१:४६