Logo
आजै मन्त्रीहरु मधेसबाट फर्किनुपर्ने, नफर्के कारवाही

काठमाडौं ३१ बैशाख । -निर्वाचन आयोगले प्रदेश २ का जिल्लामा मताधिकार प्रयोग गर्नेबाहेक अन्य मन्त्रीहरुलाई त्यस क्षेत्रमा नजान निर्देश गरेको छ । निर्वाचनको स्वच्छता, निष्पक्षतामा आँच पुग्न सक्ने भएकाले उनीहरु

Published On : २०७४ भाद्र ३१, शनिबार ०१:३७
तराईका आठै जिल्लामा तालिम प्राप्त कुकुर परिचालन, शनिबार रातिदेखि सीमा नाका बन्द हुने

काठमाडौं ३१ बैशाख । २ असोजमा हुने प्रदेश नं. २ को स्थानीय तह निर्वाचनमा प्रहरीले तालिम प्राप्त कुकुर खटाएको छ । विस्फोटक पदार्थ तथा हातहतियारको नियन्त्रण गर्न आठवटै जिल्लामा तालिम

Published On : २०७४ भाद्र ३१, शनिबार ०१:३५
शिक्षण अस्पतालबाटै मिर्गौलाको अवैध कारोबार

मिर्गौला झिकिएपछि पनि दलालले प्रतिबद्धताअनुसार रकम नदिएपछि बोले पीडित – काठमाडौं ३१ बैशाख ।त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जबाटै मिर्गौलाको अवैध कारोबार भएको पाइएको छ । मिर्र्गौला तस्कर गिरोहले आर्थिक प्रलोभनमा

Published On : २०७४ भाद्र ३१, शनिबार ०१:२२
नम्बर प्लेटमा राष्ट्रिय झन्डाको दुरुपयोग

काठमाडौं ३१ बैशाख । सवारी साधनहरूमा विद्यमान साधारण सङ्केताङ्क चिह्न पाटी (नम्बर प्लेट) हटाई विद्युतीय सङ्केताङ्क चिह्न पाटी (इम्बोस्ड नम्बर प्लेट) राख्दा नेपालको राष्ट्रिय झन्डाको गलत प्रयोग भएको पाइएको छ।

Published On : २०७४ भाद्र ३१, शनिबार ०१:१५
सर्वोच्चको परादेश – ‘धुलोले क्षति पुगे निःशुल्क उपचार’

काठमाडौं ३१ बैशाख । धुलो, धुँवा, वायु प्रदूषण र फोहोरका कारण मानव स्वास्थ्य जोखिममा परेको निष्कर्षसहित सर्वोच्च अदालतले रोकथामका लागि तत्काल सार्वजनिक निर्माण विभाग गठन गरी कदम चाल्न सरकारलाई परमादेश

Published On : २०७४ भाद्र ३१, शनिबार ०१:१२
अदालतबाट दोषी ठहर भएका लामालाई सहायक रथीमा बढुवा किन ?

काठमाडौं ३१ बैशाख । मन्त्रिपरिषदको साउन ३१ को बैठकले कुमार लामालाई नेपाली सेनाको सहायक रथीमा बढुवा गरेकोप्रति जवाफदेहीता निगरानी समितिले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सरकारले यो निर्णय कपिलवस्तु

Published On : २०७४ भाद्र ३१, शनिबार ०१:०९
१२ ज्योतिर्लिंग नेपालमै : पहिलोपटक तथ्य पत्ता लाग्यो

काठमाडौं ३१ बैशाख । सत्ययुगमा धपधपी बल्ने विश्वास गरिएका शिवजीका बाह्र लिंग नेपालमा फेला परेका छन् । नेपाली १२ ज्योतिर्लिंग दर्शनार्थ भारतका विभिन्न स्थानमा धाउँदै आएका छन् । भगवान् शिव (शंकर)

Published On : २०७४ भाद्र ३१, शनिबार ०१:०७
उम्मेदवारको खर्चमा होड : पेट्रोल, रजनीगन्धा, पानमसला र मासुभातको पूर्ण व्यवस्था

काठमाडौं ३१ बैशाख । जनकपुरको एउटा रेस्टुराँमा वेटर राजु साह एमालेको चुनाव चिह्नअंकित सूर्य छाप टिसर्ट लगाएको भेटिए । चुनाव प्रचारका क्रममा उनले विभिन्न दलको गरेर झन्डै ६ वटा टिसर्ट

Published On : २०७४ भाद्र ३१, शनिबार ०१:०२
मौन अवधि सुरु हुन केही घण्टामात्रै बाँकी, प्रमुख दलहरु चुनाव जित्ने अन्तिम अस्त्रमा जुट्दै

काठमाडौं, ३० भदौ । २ नम्बर प्रदेशको स्थानीय तहको निर्वाचनको लागि अहिले केही घण्टापछि मौन अवधि सुरु हुँदैछ। तर यो वीचमा दलहरुले आफ्नो अन्तिम अस्त्र प्रयोग गरिरहेका छन् । मौन

Published On : २०७४ भाद्र ३०, शुक्रबार १६:१०
गोपाल खड्कालाई कारबाही गर्न प्रधानमन्त्री र मन्त्री तयार, दिपक बोहरा यसरी तगारो बन्दै

काठमाडौं, ३० भदौ । संसदको सुशासन तथा अनुगमन समितिले आयल निगमका प्रमुख गोपाल खड्कालाई निलम्बन गर्न आपूर्ति मन्त्रालयलाई पत्राचार गरेको छ । समितिको उक्त पत्रसँगै प्रधानमन्त्री शेरबहादुर देउवा तथा आपूर्तिमन्त्री

Published On : २०७४ भाद्र ३०, शुक्रबार १५:१२
औषधिको गुणस्तरबारे जनतालाई सचेत बनाऔँ : स्वास्थ्यमन्त्री पोखरेल

काठमाडौँ, ३० भदौ । स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले उपभोक्तालाई औषधिको गुणस्तर र सुरक्षाका दृष्टिबाट सचेत बनाउनुपर्ने बताउनुभएको छ । औषधि व्यवस्था विभागको समीक्षा गोष्ठीमा आज स्वास्थ्यमन्त्री पोखरेलले औषधि मानिसको जीवनसँग प्रत्यक्ष

Published On : २०७४ भाद्र ३०, शुक्रबार १५:०५
कानूनको अभावमा कुनै निर्वाचन रोकिँदैन कानून मन्त्री थापा

पोखरा, ३० भदौ । कानून, न्याय तथा संसदीय व्यवस्थामन्त्री यज्ञबहादुर थापाले कानूनको अभावमा कुनै निर्वाचन नरोकिने बताउनुभएको छ । रुपाताल पुनःस्थापना तथा मत्स्यपालन सहकारी संस्था लिमिटेडको १६औँ वार्षिक साधारणसभा तथा

Published On : २०७४ भाद्र ३०, शुक्रबार १५:०२