Logo
सिरहाका १०९ मतदानस्थल अतिसंवेदनशील

लहान, ३० भदौ । सिरहाका १०९ मतदानस्थल अतिसंवेदनशील रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । सिरहाका प्रहरी उपरीक्षक शेखर कोइरालाकाअनुसार जिल्लाका कुल २१९ मतदानस्थलमध्ये १०९ वटा अतिसंवेदनशील र ८४

Published On : २०७४ भाद्र ३०, शुक्रबार १०:०४
पूर्व गृहमन्त्री शक्ति बस्नेतलाई सुमनको खुला पत्र

माननीय शक्ति बस्नेत ज्यु नमस्कार, तपाईको पार्टीले आन्तरिक विवादका बाबजुद जब २०७२ कार्तिक १ गतेका दिन गृहमन्त्रीका रुपमा खड्ग प्रसाद ओली नेतृत्वको सरकारमा तपाईलाई पठाउने निर्णय समाचारमा सुनें, साँच्चीकै म

Published On : २०७४ भाद्र ३०, शुक्रबार ०९:५८
संविधान संशोधन फेरि अघि बढ्छ : प्रचण्ड

सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मधेशमा माओवादी केन्द्रको ठूलो लहर चलेको बताएका छन् । उनले आफू सरकारको नेतृत्वमा हुँदा मधेश र मधेशी जनताको हितको

Published On : २०७४ भाद्र ३०, शुक्रबार ०९:५३
भृकुटिमण्डपमा ४ दिने धागो मेला सुरु-फोटोफिचर

काठमाडौं, ३० भदौ । राजधानिको भृकुटिमण्डपमा ४ दिने धागो मेला सुरु भएको छ । नेपाल धागो उत्पादक संघद्धारा आयोजित मेलाको उद्घाटन उद्योग सचिव शंकर प्रसाद कोईरालले गरेका हुन । आज

Published On : २०७४ भाद्र ३०, शुक्रबार ०८:४८
पोखरीया नगरपालिकाका मेयरका उम्मेद्धवारहरुवीच घम्साघम्सी, जनताहरुको प्रश्न : खोई अहिलेसम्म विकास गर्न सकेको ?

‘पत्रकार धमलासँग सेल्फी खिच्नेको ठूलो भीड’ पर्सा, ३० भदौ । पर्साको चर्चित पोखरिया नगरपालिकाका मेयरका उम्मेद्धवारहरुवीच निकै ठूलो घम्साघुम्सी परेको छ । शुक्रबार रिपोर्टर्स क्लब नेपल पर्सा शाखाले आयोजना गरेको

Published On : २०७४ भाद्र ३०, शुक्रबार ०८:४२
महोत्तरीका पाँच महिला स्थानीय तहका शीर्षपदमा प्रतिस्पर्धा गर्दै

महोत्तरी, ३० भदौ । स्थानीय तहको निर्वाचनका लागि प्रमुख पदमा महोत्तरीबाट पाँचजना महिला प्रतिस्पर्धामा उत्रेका छन् ।आगामी असोज २ गते हुने निर्वाचनका लागि नेकपा एमालेले सम्सी गाउँपालिकाको प्रमुख पदमा मीनाक्षीकुमारी

Published On : २०७४ भाद्र ३०, शुक्रबार ०७:४१
अनेरास्ववियुले सांस्कृतिक शुभकामना साँझगर्ने

काठमाडौँ, ३० भदौ । नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियुले संस्कृति संरक्षण गर्ने उद्देश्यले आगामी असोज १ गते राष्ट्रिय नाचघरमा ‘सांस्कृतिक शुभकामना साँझ’ गर्ने भएको छ

Published On : २०७४ भाद्र ३०, शुक्रबार ०६:५२
आचारसंहितालाई पालना गर्नु सबैको कर्तव्य हो: नेता केसी

विराटनगर, ३० भदौ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले आचारसंहितालाई पालना गर्नु दललगायत सबैको कर्तव्य भएको बताउनुभएको छ । नेपाल प्रेस युनियन मोरङद्वारा आज विराटनगरमा आयोजित पत्रकार भेटघाटमा उहाँले

Published On : २०७४ भाद्र ३०, शुक्रबार ०६:४४
‘दशैँ राम्रो लाहुरे घर आउनाले’ दशैैँगीत सार्वजनिक

काठमाडौँ, ३० भदौ । नेपालीको महान् पर्व दशैैँ सम्बन्धी ‘दशैँ राम्रो लाहुरे घर आउनाले’ लोकदोहोरी गीत सार्वजनिक भएको छ । गीतमा गायक माधव थापा, गायिकाहरु चिनु घर्ती र तारा थापाले

Published On : २०७४ भाद्र ३०, शुक्रबार ०५:५५
गुल्मीको पुर्तिघाटदेखि काठमाण्डौ र चितवनका लागि बस सेवा सूचारु

गुल्मी ३० भाद्र । गुल्मीको कालिगण्डकी गाँउपालिकाको पुर्तिघाटदेखि दैनिक रुपमा काठमाण्डौ र चितवनका लागि बस सेवा सूचारु गरिएको छ । बस सेवाले यस क्षेत्रका जनताहरुलाई काठमाण्डौ र चितवनसम्मको यात्रा सहज

Published On : २०७४ भाद्र ३०, शुक्रबार ०५:३९
प्रधानमन्त्री देउवाद्धारा पर्साको उद्योगपति व्यवसायीहरुसँग भेटवार्ता, मेयर द्धिवेदीलाई सहयोग गर्न आग्रह

बारा, ३० भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज पर्साका उद्योगी व्यवसायीहरुस्ँग सामूहिक भेटवार्ता गरेका छन् । सिमरास्थित् होटल ईच्छामा भएको भेटवार्तामा प्रधानमन्त्री देउवाले वीरगन्ज महानगरपालिकाका कांग्रेसका मेयरका उम्मेद्धवार अजय द्धिवेदीलाई

Published On : २०७४ भाद्र ३०, शुक्रबार ०५:२८
थवाङ गाउँपालिकाका अध्यक्ष सम्पर्कविहीन

रोल्पा, ३० भदौ । रोल्पाको थवाङ गाउँपालिकाका अध्यक्ष वीरबहादुर घर्ती बिहीबार राति करिब ११ बजेदेखि सम्पर्कविहीन रहनुभएको छ । थवाङ–२ कोइचावाङमा रहेको ससुराली पुगेका घर्तीलाई सोही स्थानबाट १०÷१२ जनाको समूहले

Published On : २०७४ भाद्र ३०, शुक्रबार ०५:११