Logo
समृद्ध वीरगन्जका लागि समग्र विकास गरिने प्रतिबद्धता

वीरगन्ज, ३० भदौ । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संविधान संशोधन गरेर भए पनि मधेशी जनताको अधिकार दिलाउन काँग्रेसले कुनै कसर नछाड्ने बताउनुभएको छ । पर्साको वीरगन्जस्थित रातोबंगला

Published On : २०७४ भाद्र ३०, शुक्रबार १२:०४
धुलो व्यवस्थापन गरी वातावरण संरक्षण गर्न परिपत्र

काठमाडौँ, ३० भदौ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७५३ वटै स्थानीय तहलाई धुलो व्यवस्थापनलगायत वातावरणीय संरक्षणमा काम गर्न परिपत्र जारी गरेको छ । मन्त्रालयले आज महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका

Published On : २०७४ भाद्र ३०, शुक्रबार ११:४९
स्वाइनफ्लुबाट एकको मृत्यु

धुलिखेल, ३० भदौ । स्वाइनफ्लु रोगको संक्रमणबाट काभ्रेपलाञ्चोकमा आज एक जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्ला स्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख डा अर्जुन सापकोटाकाअनुसार स्वाइनफ्लुुका कारण पनौती

Published On : २०७४ भाद्र ३०, शुक्रबार ११:४७
निष्पक्ष, भयरहित र स्वतन्त्र निर्वाचन हुनुपर्छ : नेता अधिकारी

पोखरा, ३० भदौ । नेकपा एमालेका सल्लाहकार परिषद्का उपाध्यक्ष एवं पूर्वमन्त्री खगराज अधिकारीले निष्पक्ष, भयरहित र स्वतन्त्र निर्वाचन आजको आवश्यकता रहेको बताउनु भएकोछ । प्रेस चौतारी नेपाल कास्की शाखाद्वारा आज

Published On : २०७४ भाद्र ३०, शुक्रबार ११:४१
मौन अवधीमा के-के गर्न पाइँदैन ?

काठमाडौँ, ३० भदौ । असोज २ गते हुने निर्वाचनका लागि आजै राति १२ बजेदेखि मौनअवधी सुरु हुने निर्वाचन आयोगले जनाएको छ । मौन अवधि शुरू भएपछि निर्वाचन सम्पन्न नहुन्जेलसम्म राजनीतिक

Published On : २०७४ भाद्र ३०, शुक्रबार ११:३७
एमालेकै कारण संविधान संशोधन भएन : प्रधानमन्त्री देउवा

कलैया, ३० भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले एमालेका कारण संविधान संशोधन हुन नसकेको बताउनुभएको छ । बाराको सदरमुकाम कलैयामा नेपाली काँग्रेसले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गरिँदै उहाँले ढिलै भए

Published On : २०७४ भाद्र ३०, शुक्रबार ११:०३
शिक्षाको दीर्घकालीन खाका कोर्न उच्चस्तरीय आयोगको काम शुरु

काठमाडौँ, ३० भदौ । अबको ५० वर्षको शिक्षाको खाका कोर्ने लक्ष्यका साथ उच्चस्तरीय शिक्षा आयोगले आजदेखि काम शुरु गरेको छ । मागीखाने नभई गरिखाने शिक्षाको गन्तव्य तयार गर्न विश्वका विकसित

Published On : २०७४ भाद्र ३०, शुक्रबार १०:५९
अक्षयकोषमा रु एक करोड २० लाख भन्दा बढी संकलन

पोखरा, ३० भदौ । सहारा क्लब पोखराद्वारा स्थापित सहारा एकेडेमीको अक्षयकोषमा आजसम्म एक करोड २० लाख २९ हजार २८१ रुपैयाँ संकलन भएको छ । अनाथ, असहाय र कठीन अवस्थामा रहेका

Published On : २०७४ भाद्र ३०, शुक्रबार १०:५५
महिलाको आर्थिक सशक्तीकरण आवश्यक छ : राष्ट्रपति

काठमाडौँ, ३० भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीले महिलाको नीति निर्माण तहमा समान सहभागितासँगै आर्थिक सशक्तीकरणमा जोड दिनुभएको छ । पत्रकार मञ्जु कार्कीद्वारा निर्माण गरिएको ‘नेपाली महिलाको संघर्ष र सफलता’ नामक

Published On : २०७४ भाद्र ३०, शुक्रबार १०:५०
एमालेलाई पहिलो पार्टी बन्न कसैले रोक्न सक्दैन : महासचिव पोखरेल

लहान, ३० भदौ । नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले २ नं प्रदेशमा पनि आफ्नो पार्टीलाई पहिलो पार्टी बन्नबाट कसैले रोक्न नसक्ने बताउनुभएको छ । सिरहा धनगढीमाई नगरपालिकास्थित धनगढी बजारमा आज

Published On : २०७४ भाद्र ३०, शुक्रबार १०:४७
काँग्रेसको नेतृत्वमा मात्र समृद्धि सम्भव : नेता पौडेल

पर्सा, ३० भदौ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एकताले नै राष्ट्रलाई बलियो र विकसित बनाउने बताउनुभएको छ । पर्साको पोखरिया नगरपालिकामा आज नेपाली काँग्रेसले आयोजना गरेको चुनावी सभालाई

Published On : २०७४ भाद्र ३०, शुक्रबार १०:३२
एनआरएनएको केन्द्रीय अध्यक्षमा भवन भट्टले उम्मेदवारी दिने

काठमाडौँ, ३० भदौ । गैर-आवासीय नेपाली संघ(एनआरएनए)को अध्यक्षमा भवन भट्टले उम्मेदवारी दिने भएका छन् । वर्तमान कार्यसमितीमा बरिष्ठ उपाध्यक्ष रहेका भट्टले शनिवार उम्मेदवारी घोषणा गर्ने बताईएको छ । दुई कार्यकाल

Published On : २०७४ भाद्र ३०, शुक्रबार १०:२९