Logo
दोषीलाई कारबाही गर्न मन्त्रिपरिषद्मा प्रस्ताव लैजान्छु : मन्त्री मण्डल

काठमाडौँ, २७ भदौ । आपूर्तिमन्त्री शिवकुमार मण्डलले आयल निगमको जग्गा खरिद प्रकरणमा दोषी देखिएकालाई कारबाही गर्न मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने बताउनुभएको छ । सञ्चार केन्द्र नेपालले आज यहाँ आयोजना गरेको अन्तक्र्रिया

Published On : २०७४ भाद्र २७, मंगलवार १४:३५
अन्ततः नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्का पर्ने भए कारबाहीमा

भदौ २७, काठमाण्डौ । नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्कामाथि कारवाहीका लागि मन्त्रिपरिषदमा प्रस्ताव लाने तयारी भएको बताइएको छ । आपूर्ति मन्त्री शिवकुमार मण्डलले पेट्रोलियम पदार्थ भण्डारणका लागि जग्गा

Published On : २०७४ भाद्र २७, मंगलवार १४:०३
क्रान्तिकारी शक्तिबीच एकताको विकल्प छैन : प्रचण्ड

काठमाडौँ, २७ भदौ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्रान्तिकारी, परिवर्तनकामी शक्तिहरुबीच सघन एकता प्रक्रिया अगाडि बढाउनुको कुनै विकल्प नभएको बताउनुभएको छ । संघीय समाजवादी फोरम, नेपाल कम्युनिस्ट

Published On : २०७४ भाद्र २७, मंगलवार १२:२२
‘गुणस्तरीय टेलिफोन सेवा पु¥याइने’ : सञ्चारमन्त्री बस्नेत

मेलम्ची, २७ भदौ । सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोकको हरेक गाउँ र वडामा गुणस्तरीय टेलिफोन सेवा पु¥याइने बताउनुभएको छ । नेपाली काँग्रेस सिन्धुपाल्चोक ३ नं क्षेत्रीय कार्यसमितिले आयोजना

Published On : २०७४ भाद्र २७, मंगलवार १२:१५
सर्वोच्चद्वारा सिलवालको रिट खारेज

काठमाडौं, २७ भदौ। आइजीपी नियुक्तिमा आफूमाथि अन्याय भएको भन्दै डिआइजी नवराज सिलवालले दायर गरेको रिट निवेदन सर्वोच्च अदालतले खारेज गरेको छ । प्रधान न्यायाधीश गोपाल प्रसाद पराजुलीको नेतृत्वको इजलासले सिलवालको

Published On : २०७४ भाद्र २७, मंगलवार १२:१३
राजविराजमा कांग्रेसको आमसभा प्रारम्भ

राजविराज(सप्तरी) २७ भदौ । नेपाली कांग्रेस जिल्ला कार्यसमिति सप्तरीको आयोजनामा अहिले सदरमुकाम राजविराजमा नेपाली कांग्रेसको वृहत् आमसभा भैरहेको छ । असोज २ गते हुने स्थानीय तहको निर्वाचनका लागि सो आमसभा

Published On : २०७४ भाद्र २७, मंगलवार १२:०६
उपसभामुख र नेपाल टेलिभिजनका अध्यक्षलाई स्पष्टीकरण पेश गर्न निर्देशन

काठमाडौँ २७ भदौ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको विषयलाई लिएर उपसभामुख गंगाप्रसाद यादव र नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष महेशराज दाहाललाई २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ

Published On : २०७४ भाद्र २७, मंगलवार १२:०१
शहरी विपद व्यवस्थापन योजनाको मूलप्रवाहीकरणमा जोड

काठमाडौं २७, भदौ । शहरी क्षेत्रका स्थानीय तहको योजना तर्जुमा एवं बजेट प्रक्रियामा शहरी विपद व्यवस्थापन योजनालाई मूलप्रवाहीकरण गर्नुपर्नेमा जनप्रतिनिधि तथा विज्ञहरुले जोड दिएका छन् । राष्ट्रिय प्रकोप जोखिम न्यूनीकरण

Published On : २०७४ भाद्र २७, मंगलवार ११:४७
नागरिकता र सरकारी छाप कीर्ते गर्ने पक्राउ

मेलम्ची, २७ भदौ । जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय मेलम्चीको संयुक्त टोलीले नागरिकता प्रमाणपत्र र सरकारी छाप कीर्ते गरी १० वर्ष अघिदेखि फरार रहिआएका एक अभियुक्तलाई आज पक्राउ

Published On : २०७४ भाद्र २७, मंगलवार ११:४०
टिकट बुकिङ खुलेसँगै नयाँ बसपार्कमा यात्रुको घुइँचो–फोटो फिचर

काठमाडौँ २७ भदौ । रातभरीको वर्षा, बिहानको चिसो मौसम, हजारौँ मानिसको लाम, हातमा पैसा बोक्दै काउण्टरमा धकेलाधकेल– यो काठमाडौँको गोंगबुस्थित नयाँ बसपार्कको दृश्य हो । नेपालीको महान् चार्ड बडादशैँ नजिकिएसँगै

Published On : २०७४ भाद्र २७, मंगलवार ११:१६
पर्सादेखि सप्तरीसम्म रिपोर्टर्स क्लबको चुनावी बहस : मधेशमा धमलाको ‘क्रेज’ चुलिँदो

काठमाडौं, २७ भदौ । स्थानीय तहको तेस्रो चरणको निर्वाचन आउने असोज २ गते २ नम्बर प्रदेशमा हुँदैछ । निर्वाचनको प्रचारप्रसारमा प्रमुख दलका शीर्ष नेताहरु जुटिरहेका छन् । २ नम्बर प्रदेशको

Published On : २०७४ भाद्र २७, मंगलवार १०:५४
महोत्तरीमा काँग्रेसले खाता खोल्यो

गौशाला, २७ भदौ । स्थानीय तहको तेस्रो चरणको निर्वाचन अन्तर्गत महोत्तरी जिल्लामा नेपाली काँगे्रसले जीतको खाता खोलेको छ । मनरासिस्वा नगरपालिका–८ मा दलित महिला सदस्यमा काँग्रेसकी संजोगिया देवी निर्विरोध निर्वाचित

Published On : २०७४ भाद्र २७, मंगलवार ०९:५२