Logo
मिसेस नेपाल इन्टरनेशनल २०१७ अन्र्तगत ट्यालेन्ट शो सम्पन्न

काठमाडौं, २७ भदौ । रिवन इन्टरटेनमेन्ट प्रालिले घरेलु हिंसाविरुद्धको अभियानलाई अगाडि बढाउँदै आयोजना गरेको मिसेस नेपाल इन्टरनेशनल २०१७ अन्र्तगत ट्यालेन्ट शो गरेको छ। नयाँ वानेश्वरस्थित होटल अर्यालमा आयोजित ट्यालेण्ट शोमा

Published On : २०७४ भाद्र २७, मंगलवार ०८:०७
चलचित्र‘रुद्रप्रिया’को ट्रेलर सार्वजनिक

काठमाडौं, २७ भदौ । यो वर्षकै बहुप्रतिक्षित कात्तिक २ गते देशभर एकसाथ प्रदर्शनमा आउने रेखा थापा र आर्यन सिग्देल अभिनित चलचित्र ‘रुद्रप्रिया’को ट्रेलर सार्वजनिक भएको छ । उक्त चलचित्रमा समावेश

Published On : २०७४ भाद्र २७, मंगलवार ०८:०७
मधेश तराई फोरमका अध्यक्ष अमर यादव फोरम नेपालमा फर्किए

प्रभावशाली नेताको प्रवेशले चुनावको संघारमा फोरम नेपाल झन् बलियो हुँदै काठमाडौं २७, भाद्र । संघीय समाजवादी फोरम नेपाल र अमर यादव नेतृत्वको मधेश तराई फोरमबीच पार्टी एकीकरण भएको छ ।

Published On : २०७४ भाद्र २७, मंगलवार ०७:५७
लहान नगरपालिकाका मेयरका उम्मेद्धवारहरु भन्छन् : आफूले वाचा गरेका प्रतिबद्धताहरु पूरा नभए ६ महिनाभित्रै राजिनामा दिन्छौं

एमाले मेयरका उम्मेद्धवार नआएको भन्दै नगरवासीहरुद्धारा आक्रोश व्यक्त लहान, २७ भदौ । सिरहाको लहान नगरपालिकाका मेयरका उम्मेद्धवारहरुले आफू विजयी भए लहानको विकासको काम गर्ने प्रतिबद्धता जनाएका छन् । सोमबार साँझ

Published On : २०७४ भाद्र २७, मंगलवार ०७:४३
काव्य-मुशायराको ८ औँ श्रृङ्खला सम्पन्न

काठमाडौं, २५ भदौ । काव्य – मुशायराको ८ औँ श्रृङ्खला सम्पन्न भएको छ । संस्थाले ८ औँ श्रृङ्खलामा कवि असीम सागर र गजलकार राम अविरल विष्टलाई उभ्याएको थियो । १७

Published On : २०७४ भाद्र २७, मंगलवार ०६:५३
उत्तर कोरियाविरुद्ध संयुक्त राष्ट्रसंघद्वारा सर्वसम्मत रुपमा नाकाबन्दी

संयुक्त राष्ट्रसंघ, २७ भदौ । संयुक्त राष्ट्रसंघले उत्तर कोरियाका बिरुद्धमा थप तथा कडा नाकाबन्दी लगाएको छ । सोमबार संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदले उत्तर कोरियाका विरुद्धमा नाकाबन्दीको कानुन पारित गरेको हो

Published On : २०७४ भाद्र २७, मंगलवार ०६:२१
रहेनन् ठाडो भाका शिरोमणी भेडिखर्के साइँला

काठमाडौं, २७ भदौ । ठाडो भाकालाई देशभर फिजाउंदै आएका भेडीखर्के साइँला अर्थात् दिर्घराज अधिकारीको सोमबार निधन भएको छ ।अधिकारीको सोमबार सुन्दरा बजारस्थित निवासमा निधन भएको हो । जिल्ला स्थित अस्पताल

Published On : २०७४ भाद्र २७, मंगलवार ०६:१७
च्याम्पियन्स लिगको नयाँ सिजन आजबाट, बार्सिलोना र युभेन्टस आजै भिड्ने

काठमाडौं, २७ भदौ । युरोपियन च्याम्पियन्स लिग फुटबलको नयाँ सिजन आजबाट सुरु हुँदैछ । आज राति समूह चरणका सुरुवाती आठ खेल हुनेछन् । आज राति दावेदारहरु बार्सिलोना र युभेन्टस भिड्ने

Published On : २०७४ भाद्र २७, मंगलवार ०६:१६
नयाँ शक्ति विद्यार्थी युनियनमा गौतम

काठमाडौँ, २७ भदौ । नयाँ शक्ति विद्यार्थी युनियनको प्रथम महाधिवेशनले श्यामबाबु गौतमको नेतृत्वमा १५१ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ । नयाँ शक्ति नेपाल निकट विद्यार्थी युनियनको यही भदौ २३

Published On : २०७४ भाद्र २७, मंगलवार ०६:००
अम्बिकाको दशै गीत सार्वजनिक

काठमाडौं, २७ भदौ । गीतकार अम्बिका गुरुङको यसपालीको दशै गीत ‘आयो दशै आयो, चारै तीर खुशीयाली ल्यायो’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ । गीतकार गुरुङ पछिल्लो समय अमेरिकामा रहेर

Published On : २०७४ भाद्र २७, मंगलवार ०५:५४
शियाली सभ्यताको संरक्षणमा जोड दिन विज्ञहरुले आग्रह

काठमाडौँ, २७ भदौ । एशियाली सभ्यता, संस्कृतिको नेपाली समाज विकास क्रममा महत्व रहेकाले यसको संरक्षणमा विज्ञहरुले जोड दिनुभएको छ । ‘धर्मसभा तथा पूर्वी अध्ययन केन्द्र’ले सोमबार आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा

Published On : २०७४ भाद्र २७, मंगलवार ०५:४४
ज्येष्ठ नागरिकका लागि स्वास्थ्य स्याहार कार्यक्रम शुरु

पोखरा, २७ भदौ । स्याङ्जाको फेदीखोला गाउँपालिकाले गाउँपालिकाभित्र रहेका ज्येष्ठ नागरिकका लागि स्वास्थ्य स्याहार कार्यक्रम शुरु गरेको छ । साठी वर्षभन्दा माथिका नागरिकका घरघरमा पुगेर गरिने स्वास्थ्य स्याहार कार्यक्रमको गाउँपालिकाको

Published On : २०७४ भाद्र २७, मंगलवार ०५:३५