Logo
लगानीमैत्री वातावरण निर्माण पहिलो प्राथमिकता : मन्त्री थापा

काठमाडौँ, २६ भदौ । नवनियुक्त उद्योगमन्त्री सुनिलबहादुर थापाले आज मन्त्रालयमा पुगी पदबहाली गर्नुभएको छ । उहाँ राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)को सिफारिसमा मन्त्री बन्नुभएको हो । नवनियुक्त उद्योग मन्त्री थापाले पदबहालीपछि

Published On : २०७४ भाद्र २६, सोमबार १०:५३
सघन खोप कार्यक्रम प्रभावकारी बनाउन सोह्र जिल्लामा बाल स्वास्थ्य टोली

काठमाडौँ, २६ भदौ । सरकारले तराईका बाढी प्रभावित १६ जिल्लामा सघन खोप कार्यक्रम प्रभावकारी बनाउन टोली खटाएको छ । झापा, मोरङ ,सुनसरी, सप्तरी, सिराहा, सर्लाही, रौतहट, धनुषा, महोत्तरी, बारा, पर्सा,

Published On : २०७४ भाद्र २६, सोमबार १०:४२
यही २८ गते थारु राष्ट्रिय तिजिया महोत्सव हुने

काठमाडौं, २६ भदौ । थारु साँस्कृतिक संगीत विकास मञ्चले भदौ २८ गते नेपाल पर्यटन बोर्डमा थारु राष्ट्रिय जितिया महोत्सव गर्ने भएको छ । रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर महोत्सवका

Published On : २०७४ भाद्र २६, सोमबार १०:२६
आचारसंहिता केही दिनका लागि फिर्ता हुनुपर्ने : उपप्रधानमन्त्री गच्छदार

विराटनगर, २६ भदौ । उपप्रधानमन्त्री विजयकुमार गच्छदारले मधेशवादी दलहरु निर्वाचनमा सहभागी भएपछि संविधानको स्वीकारोक्तिमा वृद्धि भएको बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले संघीय संसद्को निर्वाचनपछि जनता

Published On : २०७४ भाद्र २६, सोमबार ०९:५५
उत्तर कोरियाको आणविक परीक्षण ठूलो चुनौती : दक्षिण कोरिया

सोल, २६ भदौ । दक्षिण कोरियाका विदेशमन्त्रीले उत्तर कोरियाले हालै गरेको आणविक परीक्षण आगामी दिनका लागि सबैभन्दा ठूलो चुनौती भएको बताउनुभएको छ । उहाँले भन्नुभयो– यो आणविक परीक्षण दक्षिण कोरियाका

Published On : २०७४ भाद्र २६, सोमबार ०९:४८
अपेनको प्रथम राष्ट्रिय अधिवेशन राजधानीमा सम्पन्न

काठमाण्डौ, भदौ २६ । मन्टेश्वरी, किन्डरगार्टन तथा प्रि–स्कुलहरुकोे छाता संगठन अपेन को प्रथम राष्ट्रिय अधिवेशन राजधानीमा सम्पन्न भएको छ । अधिवेशनले बद्री प्रसाद दाहालको अध्यक्षतामा २९ सदस्यीय केन्द्रीय कार्यसमिति सर्वसम्मत

Published On : २०७४ भाद्र २६, सोमबार ०९:३८
चौध पूर्व गाबिस अध्यक्षसहित ७२०० जना माओवादी केन्द्रमा प्रवेश

सर्लाही, २६ भदौ   । पूर्वसांसद एवं राजपाका स्थापित नेता शिबपुजन यादवको नेतृत्वमा राजपाका तीन केन्द्रीय सदस्य र १४ जना पूर्व गाबिस अध्यक्षसहित ७२०० जना नेता कार्यकर्ता आइतबार माओवादी केन्द्रमा

Published On : २०७४ भाद्र २६, सोमबार ०९:३४
ठूला दलले मधेशी जनातालाई ठग्दै आएको आरोप

धनुषा, २६ भदौ । संघीय समाजवादी फोरम नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले ठूला दलले मधेशी जनतालाई सधँै ठग्दै आएको आरोप लगाउनुभएको छ । आज जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष यादवले

Published On : २०७४ भाद्र २६, सोमबार ०९:२९
पुल बनेको छ महिनापछि सडक निर्माण शुरु

भक्तपुर, २६ भदौ । मध्यपुर नगरपालिका र सूर्यविनायक नगरपालिका जोड्ने पुल निर्माण भएको छ महिनापछि बल्ल सडक निर्माण शुरु भएको छ । मध्यपुर थिमिबाट दधिकोट जाने छोटो र वैकल्पिक सडक

Published On : २०७४ भाद्र २६, सोमबार ०९:२७
भदौ ३१ गते ‘अमर विरही एकल साँझ’ सम्पन्न हुन्छ: अध्यक्ष पंगेनी

काठमाडौं, २६ भदौ । राष्ट्रिय लोक तथा दोहोरीगित प्रतिष्ठान नेपाल को १६ औं बार्षिक साधरण सभा नवल परासिको बर्दघाटमा सम्पन्न भएको छ। १६ औं वार्षिकोत्सवको उद्घाटन गर्दै सुचना तथा सञ्चारमी

Published On : २०७४ भाद्र २६, सोमबार ०८:५६
प्रधानमन्त्री देउवाद्वारा महिला व्यवसायी सम्मेलनको उद्घाटन (फोटोफिचर)

काठमाडौँ, २६ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले अन्तर्राष्ट्रिय महिला व्यवसायी सम्मेलनको आज उद्घाटन गर्नुभयो । दक्षिण एशिया महिला विकास मञ्चद्वारा आयोजित उक्त सम्मेलनमा सार्क सदस्य राष्ट्रहरुलगायत १८ देशका ८० महिला

Published On : २०७४ भाद्र २६, सोमबार ०८:४५
२ नम्बर प्रदेशमा आफ्नो पार्टीले १०० सिट जित्ने सांसद डा. महतोको दाबी

‘एमाले शतप्रतिशत संघीयता विरोधी पार्टी, उसले मधेशमा भोट माँग्ने नैतिक धरातल गुमाईसकेकोे छ’ सिरहा (कर्जन्हा), २६ भदौ । संघीय समाजवादी फोरम नेपालका सांसद एवम् केन्द्रिय सदस्य डा. विरेन्द्र महतोले २

Published On : २०७४ भाद्र २६, सोमबार ०८:०९