Logo
ठूला दलले मधेशी जनातालाई ठग्दै आएको आरोप

धनुषा, २६ भदौ । संघीय समाजवादी फोरम नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले ठूला दलले मधेशी जनतालाई सधँै ठग्दै आएको आरोप लगाउनुभएको छ । आज जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष यादवले

Published On : २०७४ भाद्र २६, सोमबार ०९:२९
पुल बनेको छ महिनापछि सडक निर्माण शुरु

भक्तपुर, २६ भदौ । मध्यपुर नगरपालिका र सूर्यविनायक नगरपालिका जोड्ने पुल निर्माण भएको छ महिनापछि बल्ल सडक निर्माण शुरु भएको छ । मध्यपुर थिमिबाट दधिकोट जाने छोटो र वैकल्पिक सडक

Published On : २०७४ भाद्र २६, सोमबार ०९:२७
भदौ ३१ गते ‘अमर विरही एकल साँझ’ सम्पन्न हुन्छ: अध्यक्ष पंगेनी

काठमाडौं, २६ भदौ । राष्ट्रिय लोक तथा दोहोरीगित प्रतिष्ठान नेपाल को १६ औं बार्षिक साधरण सभा नवल परासिको बर्दघाटमा सम्पन्न भएको छ। १६ औं वार्षिकोत्सवको उद्घाटन गर्दै सुचना तथा सञ्चारमी

Published On : २०७४ भाद्र २६, सोमबार ०८:५६
प्रधानमन्त्री देउवाद्वारा महिला व्यवसायी सम्मेलनको उद्घाटन (फोटोफिचर)

काठमाडौँ, २६ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले अन्तर्राष्ट्रिय महिला व्यवसायी सम्मेलनको आज उद्घाटन गर्नुभयो । दक्षिण एशिया महिला विकास मञ्चद्वारा आयोजित उक्त सम्मेलनमा सार्क सदस्य राष्ट्रहरुलगायत १८ देशका ८० महिला

Published On : २०७४ भाद्र २६, सोमबार ०८:४५
२ नम्बर प्रदेशमा आफ्नो पार्टीले १०० सिट जित्ने सांसद डा. महतोको दाबी

‘एमाले शतप्रतिशत संघीयता विरोधी पार्टी, उसले मधेशमा भोट माँग्ने नैतिक धरातल गुमाईसकेकोे छ’ सिरहा (कर्जन्हा), २६ भदौ । संघीय समाजवादी फोरम नेपालका सांसद एवम् केन्द्रिय सदस्य डा. विरेन्द्र महतोले २

Published On : २०७४ भाद्र २६, सोमबार ०८:०९
प्रदेशबाट मन्जितालाई रुवाउने को हुन ? भिडियो सहित

काठमाडौं, २६ भदौ । सभ्यता क्रियशन प्रा.लिले दशैं तिहारलाई मध्यनजर गर्दै ‘रुन्छु धर्केर’ बोलको गीत बजारमा पठाएको छ। कृष्ण सापकोटा र निरज के.सीको शब्द, प्रेम केसीको लयमा तयार पारिएको उक्त

Published On : २०७४ भाद्र २६, सोमबार ०७:३१
shekhar
एमाले म्याद गुज्रिएको औषधीजस्तैः कोइराला

सिरहा, २६ भदौ । नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले एमाले र मधेसी दल मिति सकिएका औषधी जस्तै भइसकेको दाबी गर्दै यी दलहरूले अब मधेस र मधेसीको हितमा काम गर्न

Published On : २०७४ भाद्र २६, सोमबार ०७:१४
राष्ट्रपति भण्डारीद्वारा नवनियुक्त तीन मन्त्रीलाई शपथ

काठमाडौँ, २६ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त तीन मन्त्रीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको छ । शीलतनिवासस्थित राष्ट्रपति कार्यालयमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीले राष्ट्रिय प्रजातन्त्र पार्टी

Published On : २०७४ भाद्र २६, सोमबार ०७:११
सिंचाई मन्त्री गौतमद्वारा बाढी प्रभावित विभिन्न आयोजनाहरुको निरीक्षण

विराटनगर (मोरंग), २६ भदौ । सिंचाई मन्त्री सञ्जयकुमार गौतमले गत साउन महिनामा आएको बाढीबाट प्रभावित मोरंग र सुनसरी का विभिन्न सिंचाई आयोजनाको निरीक्षण गरेका छन् । शनिवार मोरङ् आइपुग्नुभएका मन्त्री

Published On : २०७४ भाद्र २६, सोमबार ०७:०७
पल्सर स्पोर्टस् अवार्ड वितरण आज

काठमाडौं, २६ भदौ  । नेपाली खेल क्षेत्रको लोकप्रिय र प्रतिष्ठित पल्सर स्पोर्टस् अवार्डको १४ औं संस्करण आज हुँदैछ । नेपाल खेलकुद पत्रकार मञ्चले २०६० सालदेखि प्रदान गर्दै आएको स्पोरट्स् अवार्डको

Published On : २०७४ भाद्र २६, सोमबार ०७:०४
नेवि संघ नेतृत्व एजेण्डा विहीन बन्दैछ: अर्जुन बम

काठमाडौं, २६ भदौ । नेपाल विद्यार्थी संघ केन्द्रीय सदस्य तथा सिटिइभिटिका संयोजक अर्जुन बमले नेवि संघको नेतृत्व एजेण्डा विहिन बन्दै गहिरहेको  टिप्पणी गरेका छन् । राजधानीको त्रिचन्द्र क्याम्पसमा नेपाल विद्यार्थी

Published On : २०७४ भाद्र २६, सोमबार ०६:४०
थाइल्याण्डमाथि नेपालको शानदार जित

काठमाडौं, २६ भदौ । एसीसी यू-१९ इस्र्टन रिजन प्रतियोगितामा नेपालले शानदार सुरुवात गरेको छ । अनिलकुमार शाहको उत्कृष्ट ब्याटिङ र सन्दिप लामिछानेको उत्कृष्ट बलिङको मदतमा नेपालले थाइल्याण्डलाई २५५ रनले हरायो

Published On : २०७४ भाद्र २६, सोमबार ०६:३६