Logo
थाइल्याण्डमाथि नेपालको शानदार जित

काठमाडौं, २६ भदौ । एसीसी यू-१९ इस्र्टन रिजन प्रतियोगितामा नेपालले शानदार सुरुवात गरेको छ । अनिलकुमार शाहको उत्कृष्ट ब्याटिङ र सन्दिप लामिछानेको उत्कृष्ट बलिङको मदतमा नेपालले थाइल्याण्डलाई २५५ रनले हरायो

Published On : २०७४ भाद्र २६, सोमबार ०६:३६
एमालेलाई मधेशमा टाउको उठाउन नदिने विमलेन्द्र निधिको चेतावनी

‘चिनियाँ राजदुतको आग्रहमा माधव नेपाल उत्तर कोरिया गएका हुन्’ जनकपुर, २६ भदौ । प्रमुख दल नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले प्रमुख दल नेकपा एमाले र अध्यक्ष केपी शर्मा ओली संघीयता

Published On : २०७४ भाद्र २६, सोमबार ०६:१०
भारोत्तोलन एकेडमी निर्माणको काम दु्रत गतिमा हुँदै

नेपालगञ्ज, २६ भदौ । सानो उमेरका बालबालिकालाई प्रशिक्षण दिएर भारोत्तोलनको कुशल खेलाडी बनाउने उद्देश्यका साथ नेपालगञ्जमा अन्तर्राष्ट्रियस्तरको ‘वेटलिफ्टिङ फिटनेस एकेडमी सेन्टर’ भवनको निर्माण कार्य दु्रत गतिमा भइरहेको छ । नेपालगञ्जमा

Published On : २०७४ भाद्र २६, सोमबार ०५:५७
सृजनशील नेपाली समाज–क्यानाडाको वार्षिक साधारण सभा सम्पन्न (फोटोफिचर)

भदौ २६, काठमाण्डौ । सृजनशील नेपाली समाज–क्यानाडाको वार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार क्यानडाको 23 Taylor Creek Trail को पिकनिक क्षेत्रमा सम्पन्न साधारणसभाका अवस।रमा विभिन्न खेल तथा अतिरिक्त

Published On : २०७४ भाद्र २६, सोमबार ०४:३४
मधेशी जनता कांग्रेस, माओवादी र राजपालाई सजाय दिन तयार भएर बसेका छन् : माधवकुमार नेपाल

प्रदेश नम्बर २ को स्थानीय चुनावमा सबै दलका नेताहरुले आफ्नो दल सबैभन्दा ठूलो दलको रुपमा स्थापित हुने दाबी गरेका छन् । मधेशी जनताको हितमा आफ्नै दल मात्र रहेको सबैको दाबी

Published On : २०७४ भाद्र २६, सोमबार ०३:३९
उपेन्द्र यादव भन्छन् :“मधेश र मधेशी जनताको लागि सबै उस्तै पार्टी हुन्, तर एमालेले भोट माग्ने नैतिकता गुमाएको छ”

जनकपुर, २६ भदौ । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेश र मधेशी जनताहरुको लागि कांग्रेस, एमाले र माओवादी केन्द्र सबै दल उस्तै भएको आरोप लगाएका छन् । सोमबार

Published On : २०७४ भाद्र २६, सोमबार ०३:२५
मानव शरिरमा रगतको जति महत्व हुन्छ, लोकतन्त्रमा चुनावको पनि त्यति नै महत्व हुन्छ : उपेन्द्र यादव

“मधेश र मधेशी जनताको लागि कांग्रेस, एमाले र माओवादी केन्द्र उस्तै पार्टी हुन्” “धमलालाई पत्रकारिता छोडेर राजनीतिमा आउन यादवको आग्रह” जनकपुर, २६ भदौ । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र

Published On : २०७४ भाद्र २६, सोमबार ०३:०८
मधेशमा पत्रकार ऋषि धमलाको क्रेज नेताकोभन्दा बढी, राजनीतिमा लाग्न उपेन्द्र यादवको सुझाब

भदौ २६, काठमाण्डौ । चुनाव लक्षित कार्यक्रम लिएर प्रदेश नम्बर २ पुगेका ऋषि धमलाको लोकप्रियता देखेर मधेश केन्द्रित दलका नेताहरु चकित परेका छन् । चुनावलाई प्रभावकारी बनाउन र जनताको मत

Published On : २०७४ भाद्र २६, सोमबार ०२:४५
हिमाल, तराई, पहाड, मधेशलाई एकतावद्ध बनाएर जोड्ने काम कांग्रेसले नै गर्न सक्छ : रमेश लेखक

प्रदेश नम्बर २ को चुनाव नजिकिदै गर्दा सबै दलको ध्यान त्यतै केन्द्रित भएको छ । सबैजसो दलका शीर्ष नेताहरु चुनावी प्रचारप्रसारका लागि मधेशमा छन् । मधेशको चुनावी माहौल र मधेशी

Published On : २०७४ भाद्र २६, सोमबार ०२:२७
इतिहासको सबैभन्दा ठूलो र दोस्रो ठूलो मन्त्रिपरिषद् बनाउने रेकर्ड प्रधानमन्त्री देउवाको नाममा

काठमाडौं २६ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नै नाममा रहेको पुरानो रेकर्ड तोड्दै जम्बो मन्त्रिपरिषद् बनाएका छन् । उनले सोमबार थप तीन मन्त्री र एक राज्यमन्त्रीलाई नियुक्त गरेपछि मन्त्रिपरिषद् ५४ सदस्यीय

Published On : २०७४ भाद्र २६, सोमबार ०१:४०
अब संघ हुँदैन स्थानीय तहमा

काठमाडौं २६ भदौ । स्थानीय तहमको संघ गठन नहुने भएको खबर आजको नेपाल समाचारपत्रमा छ । स्थानीय तहको शासन सञ्चालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७३ मा स्थानीय तहमा संघ गठन

Published On : २०७४ भाद्र २६, सोमबार ०१:२६
पञ्चेश्वर विरुद्ध भारतीय : जलाए सरकारको पुत्ला

काठमाडौं २६ भदौ । बहुप्रतिक्षित पञ्चेश्वर बहुउद्देश्यीय परियोजना तत्काल रोक्न माग गर्दै भारतीय सीमावर्ती क्षेत्रमा दिनहुँ आन्दोलन भइरहेको छ । भारत सरकाले हिमालय बचाऔं अभियान सञ्चालन गरिरहेका बेला सीमावर्ती भारतीय

Published On : २०७४ भाद्र २६, सोमबार ०१:२५