Logo
रेडबुल राष्ट्रिय लिग फुटसल प्रतियोगिता : किक अफ सेमिफाइनलमा

काठमाडौं, २२ भदौ। किक अफ फुटसल राजधानीमा जारी रेडबुल राष्ट्रिय लिग फुटसल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको क्वाटर्रफाइनलमा चौर रिक्रिएस्नल सेन्टरलाई ८–१ ले पराजित गर्दै किक अफले

Published On : २०७४ भाद्र २२, बिहीबार १६:३३
निर्वाचन आयोगद्धारा राजनीतिक दललाई निर्वाचन चिह्न प्रदान

काठमाडौँ, २२ भदौ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन प्रयोजनका लागि नेपालको संविधानअनुसार दल दर्ता गरी निर्वाचन चिह्नसमेत प्रदान गरेको छ । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद

Published On : २०७४ भाद्र २२, बिहीबार १६:१२
निर्माणाधीन आयोजना समयमै सक्नेगरी कार्ययोजना बनाउन निर्देशन

काठमाडौँ, २२ भदौ । ऊर्जा मन्त्रालयले नेपाल विद्युत् प्राधिकरण तथा प्राधिकरणअन्तर्गतका कम्पनीबाट निर्माणाधीन जलविद्युत् आयोजनालाई समयमै सम्पन्न गर्न निर्देशन दिएको छ । जलविद्युत् आयोजनाको पछिल्लो अवस्थाबारे जानकारी लिन मन्त्रालयले आज

Published On : २०७४ भाद्र २२, बिहीबार १६:०५
नेपाल–भारत सुरक्षा अधिकारी बैठक सम्पन्न

वीरगञ्ज, २२ भदौ । आगामी असोज २ गते प्रदेश नं २ का आठ जिल्लामा हुने स्थानीय निर्वाचनलाई मध्यनजर गर्दै आज वीरगंजमा नेपाल–भारत सुरक्षा अधिकारीको संयुक्त बैठक बस्यो । पर्साका निमित्त

Published On : २०७४ भाद्र २२, बिहीबार १६:०२
स्थानीय तह निर्वाचनमा ३६ हजार ७३ को उम्मेदवारी दर्ता

काठमाडौँ, २२ भदौ । तेस्रो चरणअन्तर्गत आगामी असोज २ गते प्रदेश नं २ का आठ जिल्लाका १३६ स्थानीय तहका विभिन्न पदमा हुने निर्वाचनका लागि ३६ हजार ७३ जनाले मनोयन दर्ता

Published On : २०७४ भाद्र २२, बिहीबार १५:५८
प्रधानसेनापति क्षत्री भेटवार्तामा व्यस्त

काठमाडौँ, २२ भदौ । प्रधानसेनापति राजेन्द्र क्षत्रीले विभिन्न मित्रराष्ट्रहरुका सेना प्रमुख लगायत उच्च सैनिक अधिकारीसँग सामुहिक तथा छुट्टाछुट्टै भेटघाट गर्नुका साथै द्विपक्षीय आपसी हितका विषयमा छलफल गर्नुभएको छ । संयुक्त

Published On : २०७४ भाद्र २२, बिहीबार १५:५५
नेपाल आंशिक प्राध्यापक संघद्धारा बालुवाटार घेराउ, प्रहरीसँग झडप (फोटोफिचर)

काठमाडौं, २२ भदौ । नेपाल आंशिक प्राध्यापक संघले आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार घेराउ गरेको छ । संघले बालुवाटार घेराउ गर्दा प्रहरीसँग झडप समेत भएको छ । संघले नेपाल सरकार,

Published On : २०७४ भाद्र २२, बिहीबार १३:०२
मधेशको हितको लागि लड्ने नेता उपेन्द्र यादव हो : नेता डा. राय यादव

जनकपुर, २२ भदौ ।  संघीय समाजवादी फोरम नेपालका नेता डा. रामस्वार्थ राय यादवले मधेशको हितको लागि लड्ने नेता आफ्नो पार्टीका अध्यक्ष उपेन्द्र यादव नै भएको दाबी गरे । बिहीबार रिपोर्टर्स

Published On : २०७४ भाद्र २२, बिहीबार १२:५४
एमालेमात्रै होईन, कांग्रेस र माओवादीलेपनि मधेशलाई विभेद गरेका छन् : राजपा नेता पाण्डे

जनकपुर, २२ भदौ । राष्ट्रिय जनता पार्टी नेपालका सह–महामन्त्री रमण पाण्डेले एमाले मधेश विरोधी पार्टी भएको आरोप लगाए । उनले अबको निर्वाचनमा एमालेलाई मधेशी जनताले देखाईदिने चेतावनी दिए । बिहीबार

Published On : २०७४ भाद्र २२, बिहीबार १२:५१
आफ्नै देशका जनतालाई युपी र विहारको भनेर भन्ने एमालेलाई जनताले भोट दिँदैनन् : चौधरी

जनकपुर, २२ भदौ । नेपाल लोकतान्त्रिक फोरमका प्रमुख सचेतक योगेन्द्र चौधरीले एमाले संविधान संशोधनको विरोधी पार्टी भएकोले जनताले एमालेलाई भोट दिनै नसक्ने दाबी गरे । उनले भने,‘एमाले मधेशी जनतालाई दिन हुन्न

Published On : २०७४ भाद्र २२, बिहीबार १२:४९
एमालेलाई मधेशमा पत्तासाफ गर्नुपर्छ : माओवादी नेता यादव

जनकपुर, २२ भदौ । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य झल्कु यादवले प्रमुख प्रतिपक्षी दल नेकपा एमाले मधेशविरोधी पार्टी भएको आरोप लगाए । बिहीबार रिपोर्टर्स क्लब नेपाल–जनकपुर शाखाले जनकपुरको बार

Published On : २०७४ भाद्र २२, बिहीबार १२:४५
२ नम्बर प्रदेशमा कांग्रेस पहिलो पार्टी हुन्छ : मन्त्री यादव

जनकपुर, २२ भदौ । असोज २ गते हुने प्रदेश नम्बर २ को निर्वाचनमा आ–आफ्नो पार्टीले जित्ने प्रमुख दलका शीर्ष नेताहरुले दाबी गरेका छन् । बिहीबार रिपोर्टर्स क्लब नेपाल–जनकपुर शाखाले जनकपुरको

Published On : २०७४ भाद्र २२, बिहीबार १२:४२