Logo
स्मार्ट लाइसेन्स वितरण शुरु

कैलाली, २२ भदौ । सेती अञ्चल यातायात व्यवस्था कार्यालयले बुधबारबाट विद्युतीय प्रविधिको स्मार्ट कार्ड (लाइसेन्स) वितरण गर्न थालेको छ । कार्यालयका प्रमुख कृष्ण भुसालले धनगढी उपमहानगरपालिका–४ का राजेन्द्र आमात्यलाई पहिलो

Published On : २०७४ भाद्र २२, बिहीबार ०७:२२
भेटी र चन्दाबाट आठ करोडको पूर्वाधार निर्माण

बेनी (म्याग्दी), २२ भदौ । धार्मिक र सार्वजनिक ठाउँमा चढाइएको भेटीलाई राम्रोसँग व्यवस्थापन गर्न र पारदर्शिता अपनाउन सकियो भने त्यसबाट करोडौँ रुपैयाँको भौतिक पूर्वाधार निर्माण गर्न सकिँदोरहेछ भन्ने गतिलो उदाहरण

Published On : २०७४ भाद्र २२, बिहीबार ०७:१६
निर्वाचन निष्पक्ष बनाउनुपर्नेमा जोड

सप्तरी, २२ भदौ । सप्तरी जिल्लाका मुख्य निर्वाचन अधिकृत शम्भु कोइरालाले यही असोज २ गते हुने स्थानीय तहको निर्वाचनलाई मर्यादित र सफल बनाउन राष्ट्रिय सेवक कर्मचारीको ठूलो भूमिका रहेकाले त्यसअनुसार

Published On : २०७४ भाद्र २२, बिहीबार ०७:१०
विद्युत् चुहावटबाट ३१ लाख राजश्व सङ्कलन

बनेपा, २२ भदौ । काभ्रेपलाञ्चोकमा विद्युत् चुहावटबाट कूल रु ३१ लाख ५७ हजार राजश्व संकलन भएको छ । आर्थिक वर्ष २०७३÷७४ मा मण्डनदेउपुर, उग्रचण्डीनाला, नमोबुद्ध नगरपालिकालगायत ग्रामीण भेगमा भएको विद्युत्

Published On : २०७४ भाद्र २२, बिहीबार ०७:०४
सशस्त्र प्रहरीद्वारा तीन सय पच्पन्न जनाको स्वास्थ्य उपचार

राजविराज, २२ भदौ । सप्तरीमा हालै आएको बाढी र पहिरोबाट प्रभावित जिल्लाको हनुमाननगर कंकालनी नगरपालिका–१४ डलवामा सशस्त्र प्रहरीले एकदिने स्वास्थ्य शिविर तथा राहत वितरण गरेको छ । केन्द्रीय सशस्त्र प्रहरी

Published On : २०७४ भाद्र २२, बिहीबार ०७:०२
स्वास्थ्य संस्थामा औषधि अभाव

तेह्रथुम, २२ भदौ । यहाँका स्वास्थ्य संस्थामा सामान्य अवस्थाका बिरामीलाई चाहिने औषधिको पनि अभाव भएको छ । आर्थिक वर्ष शुरु भएपछि जिल्ला स्वास्थ्य कार्यालयले औषधि पठाउन छाडेकाले औषधि अभाव भएको

Published On : २०७४ भाद्र २२, बिहीबार ०६:१०
चोरी गरी फरार अभियुक्त २९ वर्षपछि पक्राउचोरी गरी फरार अभियुक्त २९ वर्षपछि पक्राउ

पोखरा, २२ भदौ । जिल्ला प्रहरी कार्यालय कास्कीको फरार रहेका अपराधीलाई पक्राउ गर्ने अभियानअन्तर्गत २९ वर्षपछि एकजना चोरीका अभियुक्तलाई पक्राउ गरेको छ । कास्की जिल्ला अदातलको २०४५ जेठ १९ गतेको

Published On : २०७४ भाद्र २२, बिहीबार ०६:०८
जर्मनीको कारागारमा तीन सय इस्लामिस्ट थुनिए

बर्लिन (जर्मनी), २२ भदौ । झण्डै तीन सय जना अति उग्रवादी इलामिस्ट जर्मनीको कारागारमा थुनामा परेका छन् । “फुङक” मिडिया ग्रुपले गरेको देशभरी गरेको सर्वेक्षण तथा अनुसन्धानबाट भेटिएको विवरणलाई बुधबार

Published On : २०७४ भाद्र २२, बिहीबार ०६:०७
हालसम्म २६ हजार ६५२ जनाको उम्मेदवारी दर्ता : निर्वाचन आयोग

काठमाडौँ, २२ भदौ । प्रदेश नम्बर २ का ८ जिल्लाका १३६ स्थानीय तहका विभिन्न पदमा आज बिहान ९ः३० बजेसम्म प्राप्त विवरणमा २६ हजार ६५२ उम्मेदवारी दर्ता भएको सूचना प्राप्त भएको

Published On : २०७४ भाद्र २२, बिहीबार ०६:००
दक्षिण अफ्रिका र सेनेगलबीच खेल फेरि हुने

काठमाडौं, २२ भदौ । दक्षिण अफ्रिका र सेनेगलबीचको विश्वकप फुटबल छनोट खेल फेरि हुने भएको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले दक्षिण अफ्रिका र सेनेगलबीचको छनोट खेलका रेफ्रीमाथि आजीवन

Published On : २०७४ भाद्र २२, बिहीबार ०५:५९
निर्भिक पत्रकार लंकेशको अवसान – सौतिक विस्वास

बिबिसी, २२ भदौ । गौरी लंकेशको बंगलुरु शहरमा भएको हत्याको भारतभर निन्दा गरिएको छ। आज हामी के का लागि लड्नेरुू एक जना नाम चलेका आफ्ना पत्रकार साथीलाई बिहानै टेलिफोन गर्ने

Published On : २०७४ भाद्र २२, बिहीबार ०५:५४
रफाईल नदाल युएस ओपन टेनिसको सेमिफाइनलमा

काठमाडौं, २२  भदौ । शीर्ष वरियताका रफाईल नदाल युएस ओपन टेनिसको सेमिफाइनलमा पुगेका छन् । क्वाटरफाईनलमा रुसी खेलाडी आन्द्रे रुब्लेभलाई हराउँदै नदाल सेमिफाईनलमा पुगेका हुन् । रुब्लेभ विरुद्धको खेल नदालले

Published On : २०७४ भाद्र २२, बिहीबार ०५:५३