Logo
निर्वाचन लक्षित कार्यक्रमका लागि पत्रकार ऋषि धमला प्रदेश नम्बर २ मा

भदौ २२, काठमाण्डौ । रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमला प्रदेश नम्बर २ मा हुने स्थानीय तहको निर्वाचनलाई सफल बनाउने उद्देश्यसहित विहिबार मधेश प्रस्थान गरेका छन् । निर्वाचन हुने आठै

Published On : २०७४ भाद्र २२, बिहीबार ०२:४९
विजय कुमार गच्छादारले मधेशको मुद्दालाई लत्याएको रामेश्वर राय यादवको आरोप

भदौ २२, काठमाण्डौ । नेकपा माओवादी केन्द्रका नेता रामेश्वर राय यादवले सैद्धान्तिक सहमति अनुसार नेपाली कांग्रेससँग चुनावी तालमेल भएको बताएका छन् । कति ठाउँमा तालमेल भयो भन्ने यकिन तथ्याङ्क जानकारी

Published On : २०७४ भाद्र २२, बिहीबार ०२:३९
प्रदेश नम्बर २ को निर्वाचनमा उत्साहपूर्वक रुपमा शान्तिपूर्वक मनोनयन सम्पन्न : निर्वाचन आयोग

भदौ २२, काठमाण्डौ । निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले स्थानीय तहको प्रदेश नम्बर २ को निर्वाचनमा उत्साहपूर्वक रुपमा शान्तिपूर्वक मनोनयन सम्पन्न भएको दाबी गरेका छन् । नेपाली रेडियो नेटवर्ककको कार्यक्रम

Published On : २०७४ भाद्र २२, बिहीबार ०२:०८
तस्करीको सुनमा व्यापारीहरूको ध्यान केन्द्रित

काठमाडौं २२ भदौ । सरकारबाट अनुमति पाएका बैंकहरूले ल्याएको सुनभन्दा तस्करी सुनको गुणस्तर राम्रो भएपछि व्यापारीको ध्यान त्यसतर्फ केन्द्रित हुँदै गएको छ । बैंकिङ च्यानलबाट आयात भएको सुनबाट गहना बनाउँदा जर्ती

Published On : २०७४ भाद्र २२, बिहीबार ०१:१९
माओवादीमा प्रवेश गरेकै दिन उम्मेदवारी बन्ने तीन भाग्यमानी

काठमाडौं २२ भदौ । माओवादीले अरु दलबाट प्रवेश गरेका नेतालाई प्राथमिकता दिइ प्रदेश नम्बर नम्बर २ का तहमा उम्मेदवार बनाएको छ । माओवादीले बुधबार मनोनयन गर्ने दिनै प्रवेश गरेका तीनजनालाई

Published On : २०७४ भाद्र २२, बिहीबार ०१:१४
हुन्डी दलालको बिगबिगी

काठमाडौं २२ भदौ । दक्षिण कोरियाका नेपाली अवैधानिक हुण्डी दलालको बिगबिगी भएको छ । यस्तो दररेटमा स्व्देश रकम पठाईदिने भन्दै कामदारसंग पैसा उठाउने सव एजेन्टहरु सक्रिय भएका छन् । जसमध्य पैसा

Published On : २०७४ भाद्र २२, बिहीबार ०१:१२
प्रादेशिक राजधानीको बहस शुरु : कहाँ बन्ला ६ प्रदेशको केन्द्र

काठमाडौं २२ भदौ । सरकारले संघ र प्रदेशको निर्वाचन तोकेसंगै प्रादेशिक केन्द्र कहाँ रहने र नाम के हुने भन्ने विषयले चर्चा पाउन थालेको छ । प्रदेश र संघको निर्वाचन हुने

Published On : २०७४ भाद्र २२, बिहीबार ०१:०८
महानगर महासंग्राम : वीरगन्जमा कसले मार्ला बाजी ?

काठमाडौं २२ भदौ । देशकै प्रमुख आर्थिक नगरी एवं दुई नम्बर प्रदेशको एक मात्र महानगरपालिका वीरगन्जको प्रमुख पद हत्याउन दलहरू लागिपरेका छन् । प्रमुख दलसहित मधेसी दल कसरी महानगरको नेतृत्व

Published On : २०७४ भाद्र २२, बिहीबार ०१:०३
प्रदेश नं २ मा ६ हजार ६२७ पदका लागि १८ हजार २ सयको उम्मेदवारी

काठमाडौं २२ भदौ । जनकपुर उपमहानगर कांग्रेस मेयर मनोजकुमार साह, उपमेयर नीलम कर्ण एमाले मेयर लक्ष्मीनारायण भगत, उपमेयर पुनम मिश्रा, माओवादी केन्द्र मेयर चन्द्रशेखर साह, उपमेयर अम्बिका यादव, राजपा लालकिशोर

Published On : २०७४ भाद्र २२, बिहीबार ००:५७
संसद्मा पुगेर पनि रोकियो देवानी संहिता विधेयक

काठमाडौं २२ भदौ । सय ६४ वर्ष पुरानो मुलुकी ऐन प्रतिस्थापनको अन्तिम चरणमा पुगेर रोकिएको छ । आफ्नो सम्पत्ति इच्छाएको व्यक्तिलाई दिन सक्ने इच्छापत्रको व्यवस्था शीर्ष नेताहरूले ऐनबाट हटाउने सहमति

Published On : २०७४ भाद्र २२, बिहीबार ००:५२
‘महागठबन्धन’को प्रयास विफल, दलहरू एक्लाएक्लै भिड्दै’

काठमाडौं २२ भदौ । स्थानीय तहको तेस्रो चरणको चुनावमा सत्ता समर्थक दलहरूबीचको ‘महागठबन्धन’बनाउने प्रयास विफल भएको छ । प्रमुख विपक्षी एमालेबाहेक तुलनात्मक रूपमा नजिक रहेका कांग्रेस, माओवादी केन्द्र, राजपा, संघीय

Published On : २०७४ भाद्र २१, बुधबार २३:३८
शान्ति संरक्षणका लागि पोप कोलम्बिया भ्रमणमा

भ्याटिकनसिटी (इटाली), २१ भदौ । क्रिश्चियन धर्मगुरु पोप फ्रान्सीस कोलम्बियाको शान्ति प्रक्रियालाई सघाउने उद्देश्यले बुधबार कोलम्बियाको भ्रमणमा जानु भएको छ । उहाँको भ्रमणले कोलम्बियाको शान्तिपूर्ण अवस्थालाई स्थायित्व र तार्किक निश्कर्षमा

Published On : २०७४ भाद्र २१, बुधबार १७:०८