Logo
प्रदेश नं २ मा ६ हजार ६२७ पदका लागि १८ हजार २ सयको उम्मेदवारी

काठमाडौं २२ भदौ । जनकपुर उपमहानगर कांग्रेस मेयर मनोजकुमार साह, उपमेयर नीलम कर्ण एमाले मेयर लक्ष्मीनारायण भगत, उपमेयर पुनम मिश्रा, माओवादी केन्द्र मेयर चन्द्रशेखर साह, उपमेयर अम्बिका यादव, राजपा लालकिशोर

Published On : २०७४ भाद्र २२, बिहीबार ००:५७
संसद्मा पुगेर पनि रोकियो देवानी संहिता विधेयक

काठमाडौं २२ भदौ । सय ६४ वर्ष पुरानो मुलुकी ऐन प्रतिस्थापनको अन्तिम चरणमा पुगेर रोकिएको छ । आफ्नो सम्पत्ति इच्छाएको व्यक्तिलाई दिन सक्ने इच्छापत्रको व्यवस्था शीर्ष नेताहरूले ऐनबाट हटाउने सहमति

Published On : २०७४ भाद्र २२, बिहीबार ००:५२
‘महागठबन्धन’को प्रयास विफल, दलहरू एक्लाएक्लै भिड्दै’

काठमाडौं २२ भदौ । स्थानीय तहको तेस्रो चरणको चुनावमा सत्ता समर्थक दलहरूबीचको ‘महागठबन्धन’बनाउने प्रयास विफल भएको छ । प्रमुख विपक्षी एमालेबाहेक तुलनात्मक रूपमा नजिक रहेका कांग्रेस, माओवादी केन्द्र, राजपा, संघीय

Published On : २०७४ भाद्र २१, बुधबार २३:३८
शान्ति संरक्षणका लागि पोप कोलम्बिया भ्रमणमा

भ्याटिकनसिटी (इटाली), २१ भदौ । क्रिश्चियन धर्मगुरु पोप फ्रान्सीस कोलम्बियाको शान्ति प्रक्रियालाई सघाउने उद्देश्यले बुधबार कोलम्बियाको भ्रमणमा जानु भएको छ । उहाँको भ्रमणले कोलम्बियाको शान्तिपूर्ण अवस्थालाई स्थायित्व र तार्किक निश्कर्षमा

Published On : २०७४ भाद्र २१, बुधबार १७:०८
सिरहामा उत्साहपूर्ण मनोनयन

लहान, २१ भदौ । स्थानीय तहको तेस्रो चरणअन्तर्गत आगामी असोज २ गते हुने निर्वाचनका लागि सिरहा जिल्लाका स्थानीय तहहरूमा उत्साहजनक रुपमा विभिन्न दलका र स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गराएका छन्

Published On : २०७४ भाद्र २१, बुधबार १६:१८
रौतहटमा उत्साहपूर्वक मनोनयन दर्ता

गौर (रौतहट), २१ भदौ । रौतहटका १६ नगरपालिका र दुई गाउँपालिकामा उम्मेदवारी दर्ता भएकोे छ । विभिन्न नगरपालिका तथा गाँउपालिकामा मुख्य दलका उम्मेदवारहरुले मनोनयन दर्ताको गरेका छन् । प्रदेश नं.

Published On : २०७४ भाद्र २१, बुधबार १६:१२
१८,२०० को उम्मेदवारी दर्ता, दर्ता कार्य उत्साहजनक र शान्तिपूर्ण रुपमा सम्पन्न

काठमाडौं , २१ भदौ । तेस्रो चरणको स्थानीय तह निर्वाचनअन्तर्गत प्रदेश नं २ का १३६ स्थानीय तहमा आगामी असोज २ गते हुने निर्वाचनका लागि मनोनयन दर्ता कार्य आज उत्साहजनक र

Published On : २०७४ भाद्र २१, बुधबार १५:५८
देशलाई अब समृद्धिको बाटोमा लैजानुपर्छ : महामन्त्री कोइराला

नवलपरासी, २१ भदौ । नेपाली काँग्रेसका महामन्त्री डा सशांक कोइरालाले अब देशलाई समृद्धिको बाटोतर्फ अघि बढाउनुपर्ने बताउनुभएको छ । नेपाली काँग्रेस क्षेत्र नं. ६ नवलपरासीद्वारा आज सुर्यपुरामा आयोजित कार्यक्रममा महामन्त्री

Published On : २०७४ भाद्र २१, बुधबार १४:०४
‘वर्तमान सरकार गठबन्धन बनाउन कान फुक्ने शक्तिकै ईशारामा अहिले चुनावमा पनि गठबन्धन बनेको हो’ : रावल

काठमाडौं, २१ भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपाध्यक्ष भीम रावलले वर्तमान सरकारले स्वेच्छचारी रुपमा प्रादेशिक प्रशासकहरु नियुक्ती गरिरहेको भन्दै उक्त नियुक्ती तत्काल नरोके एमालेले वर्तमान सरकारको विकल्प खोज्ने

Published On : २०७४ भाद्र २१, बुधबार १४:००
काठमाडौं नेसनल मेडिकल कलेजको सम्बन्धन खारेज

काठमाडौं, २१ भदौ । त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषदले काठमाडौं नेसनल मेडिकल कलेजलाई दिएको सम्बन्धन खारेज भएको छ। कलेज सञ्चालनका लागि मापदण्ड पूरा/नभएको सम्बन्धमा त्रिभुवन विश्वविद्यालयद्धारा गठित ३ सदस्यीय छानबिन समितिले कलेज

Published On : २०७४ भाद्र २१, बुधबार १३:३५
प्रशासकीय अदालतको काम अधूरो र अपूरोः प्रधानन्यायाधीश पराजुली

काठमाडौँ, २१ भदौ । प्रधानन्यायाशीध गोपाल पराजुलीले प्रशासकीय अदालतको क्षेत्राधिकार अपूरो भएको बताउनु भएको छ । प्रशासकीय अदालतको वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले प्रशासकीय अदालतले अहिले पाएको क्षेत्राधिकार

Published On : २०७४ भाद्र २१, बुधबार १३:१५
गोविन्द केसीको अनसन स्थगित

काठमाडौं, २१ भदौ। त्रि.वि शिक्षण अस्पताल, महाराजगञ्जका हाडजोर्नी विशेषज्ञ डा. गोविन्द केसीको अनसन स्थगित भएको छ । डा. केसीले चाडपर्वलाई मध्यनजर गरी अनसन स्थगित गरेको जनाइएको छ । साथै त्रि.वि

Published On : २०७४ भाद्र २१, बुधबार १३:११