Logo
गाई काटेर मासु बेचेको आरोपमा पक्राउ

नवलपरासी, २१ भदौ । नवलपरासीमा राष्ट्रिय जनावर गाई काटेर मासु बेचेको आरोपमा दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ । गाई काटेको आरोपमा घटनाको चार दिनपछि नवलपरासी मध्यविन्दु नगरपालिका–९ वसन्तपुरमा स्थानीयवासी

Published On : २०७४ भाद्र २१, बुधबार ०८:०९
आँखा अस्पतालमा बहिरङ भवन शिलान्यास

दाङ, २१ भदौ । राप्ती आँखा अस्पतालमा रु पाँच करोडको लागतमा आधुनिक सुविधा सम्पन्न बहिरङ भवन निर्माण हुने भएको छ । सांसद वुद्धिराम भण्डारी र समाजसेवी दातानारायण आचार्यले आज यहाँ

Published On : २०७४ भाद्र २१, बुधबार ०८:०५
आजदेखि सोह्रश्राद्ध सुरु, दिवङ्गत पितृको सम्झनामा तर्पणदान गरिँदै (फोेटोफिचर)

काठमाडौँ, २१ भदौ । हिन्दू धर्म अनुसार आज शुक्रबारदेखि दिवङ्गत पितृको सम्झनामा पितृपक्ष अर्थात् सोह्रश्राद्ध सुरु भएको छ। सोह्रश्राद्ध सुरु भएपछि आफ्ना दिवङ्गत ज्येष्ठ पितृको तिथिमा अन्नजल अर्पण तथा तर्पणादि

Published On : २०७४ भाद्र २१, बुधबार ०८:०२
विद्युतीय पुस्तकालयको लोकप्रियता बढ्दो

( शरद शर्मा)  : काठमाडौँ, २१ भदौ । सूचना र प्रविधिको विकाससँगै विद्युतीय पुस्तकालयको लोकप्रियता बढ्दै गएको छ । बिना इन्टरनेट पनि पढ्न सकिने सफ्टवेयरको विकास भएकाले परम्परागत पुस्तकालयको विकल्पको रुपमा

Published On : २०७४ भाद्र २१, बुधबार ०७:४५
उपप्रधानमन्त्री महरा बेइजिङ प्रस्थान

काठमाडौँ, २१ भदौ । उपप्रधान एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महरा आफ्ना चिनियाँ समकक्षी वाङ यीको निमन्त्रणमा चार सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीनको छ दिवसीय औपचारिक भ्रमणमा आज बेइजिङतर्फ प्रस्थान गर्नुभयो ।

Published On : २०७४ भाद्र २१, बुधबार ०७:३६
उम्मेदवारी मनोनयन दर्ता कार्य उत्साहपूर्ण

काठमाडौ, २१ भदौँ । स्थानीय तहको तेस्रो चरणका असोज २ गते हुने प्रदेश नम्बर २ का आठवटै जिल्लाका १३६ वटै स्थानीय तहको निर्वाचनको उम्मेदवार मनोनयन दर्ता गर्ने कार्य आज उत्साहपूर्णरुपमा

Published On : २०७४ भाद्र २१, बुधबार ०७:३२
विश्वकप छनौट : अर्जेन्टिना र भेनेजुएलाले बराबरी खेले

काठमाडौं, २१  भदौ ।आफ्नो महत्वपूर्ण खेलमा अर्जेन्टिनाले भेनेजुएलासँग बराबरी खेलेको छ। दक्षिण अमेरिकी क्षेत्रको छनोट अन्तर्गतको खेलमा रुस विश्वकपका लागि छनोटका लागि महत्वपूर्ण खेलमा लियोनल मेसीको टिम अर्जेन्टिना भेनेजुएलासँग १–१

Published On : २०७४ भाद्र २१, बुधबार ०७:१७
दक्षिण कोरिया र साउदी अरेबिया विश्वकपका लागि छानिए

काठमाडौं, २१ भदौ । दक्षिण कोरिया र साउदी अरेबिया आउँदो वर्ष रुसमा हुने विश्वकप फुटबलका लागि छनोट भएका छन् । एसियाली क्षेत्रको छनोटअन्तर्गत मंगलबार राति भएका खेलमा विजयी हुँदै दक्षिण

Published On : २०७४ भाद्र २१, बुधबार ०७:१२
स्थानीय तह निर्वाचन : भोट हाल्न व्यग्र प्रतिक्षामा धनुषावासी

(प्रकाश सिलवाल) : फूलगामा (धनुषा), २१ भदौ । “पहिले किन चुनाव रोकियो थाहा भएन, हामी भोट हाल्न त्यसबेलै तयार थियौँ ।” यसो भन्नुहुने नगराइन नगरपालिका–४, बजारटोल निवासी रामशंकर ठाकुरलाई राम्रैसँग स्थानीय

Published On : २०७४ भाद्र २१, बुधबार ०७:०८
माओवादी केन्द्र र राजपाको उम्मेदवारी टुंगो लाग्यो

राजविराज, २१ भदौ । आगामी तेस्रो चरणको असोज २ गते हुने स्थानीय तह निर्वाचनका लागि सप्तरीमा नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय जनता पार्टी नेपालले उम्मेदवारको नामावली सूची सार्वजनिक गरेका छन्

Published On : २०७४ भाद्र २१, बुधबार ०७:०५
बर्दिबासमा गएराति बम विष्फोट

गौशाला, २१ भदौ । महोत्तरी जिल्लाको बर्दिबासमा गएराति अज्ञात समूहले बम विष्फोट गराएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कुबेर कठायतका अनुसार गएराति ८ बजेतिर बर्दिबास नगरपालिका कार्यालय

Published On : २०७४ भाद्र २१, बुधबार ०६:५९
यादवद्वारा राजपा परित्याग, माओवादी केन्द्रमा टिकट

गौशाला, २१ भदौ । आसन्न स्थानीय तह निर्वाचनका लागि पार्टीले टिकट नदिएपछि महोत्तरी जिल्लाका राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका एक सदस्यले सो पार्टी परित्याग गर्नुभएको छ । राजपा महोत्तरी जिल्ला

Published On : २०७४ भाद्र २१, बुधबार ०६:५२