Logo
होटलबाट यसरी फरार भए ८८ किलो सुन तस्करीका मूख्य नाइके मिङ

काठमाडौं २१ भदौ ।  प्रहरीले आइतबार बिहान ८८ किलो अवैध सुन नियन्त्रणमा लिइरहँदा चिनियाँ तस्कर वान विई मिङ पाँचेतारे होटल र्‍याडिसनमा मस्त निद्रामा थिए । इतिहासमै सबैभन्दा ठूलो परिमाणमा सुन

Published On : २०७४ भाद्र २१, बुधबार ०१:३७
श्रीमतीलाई करणी गरे पाँच वर्ष जेल सजाय

काठमाडौं २१ भदौ । अबदेखि श्रीमतीलाई जबर्जस्ती करणी गरे श्रीमानले जेल जानुपर्ने भएको छ । जबर्जस्ती करणी गर्ने श्रीमान् पाँच वर्ष जेल जानुपर्ने कानुन संसद्बाट पास भई प्रमाणीकरणको क्रममा छ

Published On : २०७४ भाद्र २१, बुधबार ०१:३३
फैलियो भाईरल : एकै गाउँमा ४ सय बिरामी

काठमाडौं २१ भदौ । गुल्मीको मुसिकोट १ पौंदीअमराईको थामडाँडा भाईरल संक्रमण तीव्र भएको छ । गाउँभरिका मान्छे बिरामी भएपछि स्थानीय ३ विद्यालयको पढाईसमेत प्रभावित छ । नेटा स्वास्थ्यचौकी ईन्चार्ज पदमलाल अधिकारीका

Published On : २०७४ भाद्र २१, बुधबार ०१:२३
एकताका लागि वैद्यदेखि मोहनविक्रमसम्म छलफलमा

काठमाडौं २१ भदौ । कम्युनिष्ट पार्टीभित्र तीन घटकबीच एकताका लागि ब्यापक गृहकार्य भईरहेको खुल्न आएको छ । विशेष : नेकताप क्रान्तिकारी माओवादी, नेपाल कम्युनिष्ट पार्टी र नेकपा मसालबीच एकताका विषयमा

Published On : २०७४ भाद्र २१, बुधबार ०१:२१
बाढीपीडित पनि नक्कली : जिल्लाका कर्मचारी परे जिल्ल !

काठमाडौं २१ भदौ । – बाँकेमा १८ हजार घरधुरीले बाढीपीडितको फाराम भरेका छन् । अझै फाराम आउने क्रम जारी नै छ । आजको नेपाल समाचारपत्रमा खबर छ । जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र

Published On : २०७४ भाद्र २१, बुधबार ०१:१७
मधेसमा गठबन्धन प्रयास असफल : यस्तो छ खतरा !

काठमाडौं २१ भदौ । दुई नम्बर प्रदेशको स्थानीय तह निर्वाचनमा दलहरूको चुनावी गठबन्धन असफल भएको छ । पहिलो र दोस्रो चरणमा सम्पन्न भएका ६ वटा प्रदेशमा चुनावी तालमेल गरेर लडेका

Published On : २०७४ भाद्र २१, बुधबार ०१:१२
राजपामा रडाको : चुनावको मुखैमा मच्चियो भाँडभैलो

काठमाडौं २१ भदौ । सोमबार साँझसम्म वीरगन्ज महानगरपालिकाको मेयरको प्रत्याशीमा राजपाले विमल श्रीवास्तवलाई अघि सार्ने आकलन गरिएको थियो । तर, मंगलबार राजेशमान सिंहका समर्थकले उनलाई सम्भावित उम्मेदवार भनेर प्रचार गर्न

Published On : २०७४ भाद्र २१, बुधबार ०१:०९
निर्वाचन विधेयक संविधानविपरीत ?

काठमाडौं २१ भदौ । व्यवस्थापिका संसदले सोमबार पारित गरेको निर्वाचनसम्बन्धी विधेयकका केही प्रावधान संविधानविपरीत देखिएका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनसम्बन्धी विधेयकमा समानुपातिक निर्वाचन प्रणालीतर्फ समानुपातिक समावेशी प्रतिनिधित्वका लागि तोकिएको ‘क्लस्टर’

Published On : २०७४ भाद्र २१, बुधबार ०१:०६
तेस्राे चरणकाे स्थानीय निर्वाचनमा पनि कांग्रेस–माओवादी तालमेल, कतै कुरा मिल्यो, कतै वार्ता जारी

काठमाडौं २१ भदौ । सत्तारूढ प्रमुख दुइ दल कांग्रेस र माओवादी केन्द्रले स्थानीय तहको चुनावी तालमेललाई तेस्रो चरणमा पनि निरन्तरता दिएका छन् । उम्मेदवारी मनोनययनको अघिल्लो दिन मंगलबार साँझसम्म चार

Published On : २०७४ भाद्र २१, बुधबार ००:५७
पार्टीले टिकट नदिएपछिराजपा नेपालका महामन्त्री श्रीवास्तवद्वारा पार्टी परित्याग

पर्सा, २० भदौ । वीरगन्ज महानगरपालिकाका प्रमुख पदको टिकट पार्टीले नदिएपछि राष्ट्रिय जनता पार्टी नेपालका महामन्त्री एवं केन्द्रिय प्रवक्ता विमलप्रसाद श्रीवास्तवले पार्टी परित्याग गरेका छन् । वीरगन्जको कुम्हालटोस्थित निजी निवासमा

Published On : २०७४ भाद्र २०, मंगलवार १६:५०
काँग्रेसले उम्मेदवारको नाम टुंगो लगायो (सुचिसहित)

काठमाडौँ, २० भदौ । नेपाली काँग्रेसले २ नं प्रदेशको स्थानीय तह निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवारको नाम टुंगो लगाएको छ । प्रदेश नं २ को आठ जिल्लाका एक महानगरपालिकासहित १३६ स्थानीय

Published On : २०७४ भाद्र २०, मंगलवार १६:४३
ताजाकिस्तानसँग नेपाल घरमै पराजित, एसिया कपको सम्भावना न्यून

(कुमार चौलागाईँ) : काठमाडौँ, २० भदौ । एएफसी एसियन कप–२०१९ को छनोट चरणको खेलमा नेपाल ताकिस्तानसँग २–१ गोल अन्तरले पराजित भएको छ । एन्फा मैदान सातदोबाटोमा भएको खेलमा फिफ बरियतामा

Published On : २०७४ भाद्र २०, मंगलवार १६:३६