Logo
टिचिङको शौचालयमा पनि ठगिन्छन् बिरामी

काठमाडौं १९ भदौ त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचार गराउन गएका बिरामी र आफन्त शौचालय प्रयोगमा समेत ठगिने गरेका छन् । बिरामी र आफन्तले शौच गरेबापत रकम असुल्ने गरिएको छ ।

Published On : २०७४ भाद्र १९, सोमबार ०१:१६
संसार हल्लायो उत्तर कोरियाले

काठमाडौं १९ भदौ । राष्ट्रसंघ र अन्तर्राष्ट्रिय समुदायको निरन्तर आग्रहलाई बेवास्ता गर्दै उत्तर कोरियाले आइतबार शक्तिशाली हाइड्रोजन बम परीक्षण गरेको छ । उत्तरपूर्वी किल्जु काउन्टी क्षेत्रको पुङ्गे–री आणविक केन्द्रमा बम

Published On : २०७४ भाद्र १९, सोमबार ०१:१२
थन्कियो मन्त्रालय प्रस्ताव : पुनःसंरचनासम्बन्धी कामसमेत अवरुद्ध

काठमाडौं १९ भदौ । सरकारले केन्द्रीय सरकार (संघ) मा रहने नयाँ मन्त्रालयको संख्या निर्धारण गर्दै संसद्को राज्यव्यवस्था समितिमा पेस गरेको प्रस्ताव साढे दुई महिनादेखि थन्किएको खबर आजको अन्नपूर्ण पोस्टमा छ

Published On : २०७४ भाद्र १९, सोमबार ०१:०८
एमाले पकडमा कांग्रेस–माओवादी तालमेलको गृहकार्य

  काठमाडौं १९ भदौ । प्रदेश २ अन्तर्गत पूर्वपश्चिम राजमार्ग क्षेत्रका केही स्थानीय तहमा तालमेल गर्न कांग्रेस र माओवादी केन्द्रबीच वार्ता सुरु भएको छ । दसवटा जति स्थानीय तहमा तालमेलको गृहकार्य

Published On : २०७४ भाद्र १९, सोमबार ०१:०२
श्रमजीवी पत्रकार ऐन कार्यान्वयनमा महासंघको भूमिका महत्वपूर्ण: सञ्चारमन्त्री बस्नेत

काठमाडौँ, १८ भदौ । सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयनका लागि नेपाल पत्रकार महासंघ नेतृत्वले थप जिम्मेवारी निर्वाह गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ । लोकतान्त्रिक छापा

Published On : २०७४ भाद्र १८, आईतवार १५:४४
सिमेन्ट उद्योगमा हालसम्मकै ठूलो लगानी, चिनियाँ कम्पनीले ३६ अर्ब लगानी गर्ने

(रमेश लम्साल) : काठमाडौँ, १८ भदौ । मुलुकमा हालसम्मकै ठूलो वैदेशिक लगानी भित्रने भएको छ । लगानी बोर्ड र होङ्सी शिवम् सिमेन्ट प्रालिबीच एक ठूलो सिमेन्ट कारखाना स्थापनाका लागि आज

Published On : २०७४ भाद्र १८, आईतवार १५:३५
सरकारको मुख्य प्राथमिकता आर्थिक समृद्धिः प्रधानमन्त्री देउवा

काठमाडौँ, १८ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको आर्थिक समृद्धि सरकारको मुख्य प्राथमिकता भएको बताउनुभएको छ । नेपाल–भारत दौंत्य सम्बन्ध स्थापना भएको ७० औँ वर्ष पुगेको उपलक्ष्यमा काठमाडौँमा आयोजित पश्चिम

Published On : २०७४ भाद्र १८, आईतवार १५:२७
प्रत्यक्ष निर्वाचित कार्यकारी बनाउने नेताहरुको प्रतिबद्धता

काठमाडौं, १८ भदौ । प्रमुख राजनीतिक दलका नेताहरुले आगामी प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीलाई मुख्य एजेन्डा बनाउने प्रतिवद्धता जनाएका छन्। सत्तारुढ काँग्रेस, माओवादी केन्द्र र

Published On : २०७४ भाद्र १८, आईतवार १५:२१
राप्रपा नेता उपचारका लागि मेदान्तमा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद तथा पूर्वमन्त्री दिलनाथ गिरी उपचारका लागि सोमबार भारतको मेदान्त अस्पताल जाने भएका छन् । ६ महिनाअघि बिरामी भएर ओम अस्पतालमा उपचार गर्न

Published On : २०७४ भाद्र १८, आईतवार १५:१६
शिक्षक विकास सहकारीको सातौं बार्षिक सधारण्भासभा सम्पन्न

काठमाडौं, १८ भदौ । राजधानीको ललितपुरमा रहेको शिक्षक विकास बचत तथा ऋण सहकारी संस्थाको सातौं बार्षिक सधारणसभा शनिबार राजधानीमा सम्पन्न भएको छ । ललितपुर लगनखेलमा रहेको सहकारीको बार्षिक सधारणसभालाई सम्बोधन

Published On : २०७४ भाद्र १८, आईतवार १५:०९
मुलुकको हितमा डिपिआर तय गर्न प्रधानमन्त्री देउवाको निर्देशन

काठमाडौं, १८ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले पञ्चेश्वर बुहुउद्देश्यीय परियोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्दा मुलुकलाई फाइदा हुने गरी मात्रै अघि बढ्न निर्देशन दिनुभएको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा

Published On : २०७४ भाद्र १८, आईतवार १५:०५
भारतीय प्रधानमन्त्रीद्वारा मन्त्रीमण्डल बिस्तार

नयाँ दिल्ली (भारत), १८ भदौ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार मन्त्रीमण्डलको विस्तार गर्नुभएको छ । प्रधानमन्त्रीले आफ्नो नेतृत्वको मन्त्रीमण्डलमा आएका नयाँ सदस्यलाई बधाई दिनुभएको छ । मन्त्रीमण्डलमा स्वागत गर्दै

Published On : २०७४ भाद्र १८, आईतवार १४:५५