Logo
बाढीले भत्काएका संरचनाको सेनाद्वारा पुनःनिर्माण शुरु

कञ्चनपुर सप्तरी, १९ भदौ । हालैको बाढीले भत्काएका संरचनाको मर्मत र पुनःनिर्माण कार्यलाई नेपाली सेनाले तीव्र बनाएको छ । बाढीले जिल्लाको विभिन्न स्थानमा तटबन्ध, पुल, कल्भर्ट, सडक, विद्यालय लगायतका ७५

Published On : २०७४ भाद्र १९, सोमबार ०५:२४
मतदान अधिकृत स्थानीय तहमा खटिए

जनकपुरधाम, १९ भदौ । आगामी असोज २ गते हुने स्थानीय तहको तेस्रो चरण निर्वाचनका लागि धनुषा जिल्लाका मतदान अधिकृत स्थानीय तहमा खटिइसकेको मुख्य जिल्ला निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

Published On : २०७४ भाद्र १९, सोमबार ०५:२२
प्रचण्ड र माधवकुमार नेपाललाई तुलना गरेको भन्दै ऋषि धमलालाई कारबाही गर्ने निर्वाचन आयोगको चेतावनी

प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसादले भने, ऋषि धमलाले पनि आचारसंहिता विपरित प्रमुख निर्वाच आयुक्तसँग प्रश्न गरिरहेको छ । तपाई प्रमुखसँग जुन कुरा गर्नुपर्ने हो, त्यो नगरेर आचारसंहिता विपरित कुरा गरिरहनुभएको छ

Published On : २०७४ भाद्र १९, सोमबार ०५:०२
कांग्रेसले १३६ तहमध्ये २१ वटामा उम्मेदवार टुङ्गो लगाउन बाँकी

भदौ १९, काठमाण्डौ । नेपाली कांग्रेसका नेता महेन्द्र यादवले प्रदेश नम्बर २ को चुनावका लागि उम्मेदवार चयन सकिएको जानकारी दिएका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा कुरा गर्दै

Published On : २०७४ भाद्र १९, सोमबार ०४:०९
डा. सुन्दरमणि दीक्षितले गरे प्रदेश नम्बर २ को चुनावका बारे सबैको चित्त बुझ्ने विश्लेषण

डाक्टर सुन्दरमणि दीक्षित पेशाले चिकित्सक भए पनि सामाजिक काममा पनि रुचि राख्दछन् । दीक्षितले पछिल्लो समय नागरिक समाजका अगुवाको परिचय समेत बनाइसकेका छन् । झण्डै पाँच दशकअघि एमडी गरेर नेपाल

Published On : २०७४ भाद्र १९, सोमबार ०३:४७
एक हजार मतदानस्थल अति संवेदनशील घोषणा, प्रमुख निर्वाचन आयुक्त भने सुरक्षा चुनौतिको प्रश्न उठाएकोमा आक्रोषित (भिडियोसहित)

भदौ १९, काठमाण्डौ । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले अब हुने सबै चुनावलाई निष्पक्ष र धाँधलीरहित बनाउने दाबी गरेका छन् । निष्पक्ष चुनावका लागि आवश्यक सबै तयारी भइरहेको

Published On : २०७४ भाद्र १९, सोमबार ०२:१२
मेलम्चीको पानी काठमाडौं आउन ०७५ साल कुर्नुपर्ने

  काठमाडौं १९ भदौ । उपत्यकावासीले मेलम्चीको खानेपानी प्रयोग गर्न ०७५ साल नै कुर्नुपर्ने भएको छ । सुरुङ निर्माणमा ढिलाइ भएपछि पछिल्लो समय तोकिएको १५ असोजमा पनि मेलम्चीको पानी उपत्यकामा

Published On : २०७४ भाद्र १९, सोमबार ०१:५३
सर्वोच्च अदालतको अब आफ्नै लोगो

काठमाडौं १९ भदौ । सर्वोच्च अदालतले अब आफ्नै लोगो प्रयोगमा ल्याउने भएको छ। सर्वोच्च अदालत नियमावली २०४९ संशोधन गर्दै अदालतले छुट्टै लोगो नेपाल राजपत्रमा प्रकाशित गरेको छ। अहिले व्यवस्थापिका संसद्ले

Published On : २०७४ भाद्र १९, सोमबार ०१:४५
मेयरका १०० दिन : पुरा भएनन् प्रतिवद्धता !

  काठमाडौं १९ भदौ । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य निर्वाति भएको आज सोमबार सय दिन पुग्यो जेठ १४ गते मेयरमाा निर्वाचित भएका शाक्यले जेठ १७ कार्यभार सम्हालेका थिए ।

Published On : २०७४ भाद्र १९, सोमबार ०१:३२
फौजदारी कसुरसम्बन्धी दक्षिण एसियामै नयाँ कानुन नेपालमा : कारागार नबसेर पनि कैद भुक्तान गर्न सकिने !

कारागारको सट्टा घरमा बसेर सजाय भुक्तान गर्न सकिने व्यवस्थासहितको फौजदारी कसुरसम्बन्धी कानुन संसद्बाट पारित भई प्रमाणीकरणको क्रममा छ । कानुनमा कैद सजाय पाएको व्यक्तिले सामुदायिक काम गरेर, पुनस्र्थापना केन्द्रमा बसेर

Published On : २०७४ भाद्र १९, सोमबार ०१:२८
महानगरलाई ९ करोड कर नतिर्नेलाई बनायो एमालेले मेयरका उम्मेदवार

काठमाडौं १९ भदौ वीरगन्ज महानगर पालिकालााई ९ करोड कर तिर्न अटेरी गरेका बसुरुद्धिन अन्सारीलाई एमालेले महानगरपालिकामा मेयरको उम्मेदवार बनाएको छ । अन्सारी वीरगन्जस्थित नेसनल मेडिकल कलेजका प्रबन्धक निर्देशक हुन् । उनी

Published On : २०७४ भाद्र १९, सोमबार ०१:२४
जताततै आरसंहिता उल्लघन : मतदाता तान्न भोजमा तछाडमछाड

काठमाडौं १९ भदौ तेस्रो चरणको स्थानीय निर्वाचन नजिँदै गर्दा विभिन्न दलका उम्मेदवारले चुनावी अभियान तीव्र बनाएका छन् । चुनावी प्रतिस्पर्धासंगै उम्मेदवारबीच मतदाता रिझाउन भण्डारा भोजभतेर गर्न तछाडमछाड चलेको छ । राजनीतिक

Published On : २०७४ भाद्र १९, सोमबार ०१:२२