Logo
नारायणगढ—मुग्लिन सडक पहिरोले अवरुद्ध

चितवन, १५ भदौ । नारायणगढ—मुग्लिन सडकखण्डका पाँच ठाउँमा पहिरो खसेपछि आज बिहानदेखि सडक अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाका अनुसार जलबिरेमा दुई स्थानमा,

Published On : २०७४ भाद्र १५, बिहीबार ०४:०९
राजनेताहरुलाई संघियता वाक्नु न निल्नु भएको छ : चित्रबहादुर केसी

पहिलेदेखि नै संघियताको विरोध गर्दै आएको राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संघियता कुनै पनि हालतमा सफल नहुने दाबी गर्दै आएका छन् । संघियताको मोडल अनुसार स्थानीय तहको चुनाव सकिनै लागेको

Published On : २०७४ भाद्र १५, बिहीबार ०४:०८
उत्तर कोरियाको सैन्य अभियानको समाधान अब वार्ताबाट खोज्न नसकिने : ट्रम्प

काठमाडौं,  १५ भदौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियामाथि कारबाहीको विकल्प नरहेको बताएका छन् । राष्ट्रपति ट्रम्पले ट्वीटमार्फत् उत्तर कोरियाको सैन्य अभियानको समाधान अब वार्ताबाट खोज्न नसकिने बताएका हुन्

Published On : २०७४ भाद्र १५, बिहीबार ०४:०६
एन्फा फुटसल लिग आजबाट सुरु हुने

काठमाडौं, १५ भदौ । अखिल नेपाल फुटबल संघ एन्फाले आजबाट फुटसल लिग आयोजना गर्दैछ ।विभिन्न निजी ईभेन्ट मेनेजमेन्ट कम्पनीहरुले एकपछि अर्को गर्दै आ–आफ्नै फुटसल लिग आयोजना गरिरहेको बेला एन्फाले आधिकारिक

Published On : २०७४ भाद्र १५, बिहीबार ०४:०३
केन्द्र र प्रदेशसभाको चुनावका लागि आचार संहिता लागु

काठमाडौं । प्रदेशसभा र प्रतिनिधि सभाको निर्वाचनका लागि आचदेखि आचार संहिता लागु भएको छ । निर्वाचन आयोगले आजदेखि आचारसंहिता लागु भएको र त्यसको पालना गर्न सम्बन्धित सबेलाई निर्देशन दिएको छ

Published On : २०७४ भाद्र १५, बिहीबार ०३:०५
स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेललाई स्वाईनफ्लु

काठमाडौं, भदौ १५ । स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेललाई स्वाईनफ्लु भएको छ । उनलाई इन्फ्लुएन्जा ए पोजेटिभ भाइरस (एच१ एन१) पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. श्रीकृष्ण गिरीले बताए । पोखरेल एक हप्तादेखि

Published On : २०७४ भाद्र १५, बिहीबार ०१:५९
प्रहरीलाई नै नक्कली सुन बेच्न खोज्दा…

काठमाडौं १५ भदौ । प्रहरीलाई नै नक्कली सुन बिक्री गर्न खोज्दा एक युवक पक्राउ परेका छन् । रामेछापका मोहनकुमार तामाङलाई महानगरीय अपराध महाशाखाबाट खटिएका प्रहरीले पक्राउ गरेको हो । महाशाखाका

Published On : २०७४ भाद्र १५, बिहीबार ०१:४१
यी हुन् सम्भावित प्रदेश राजधानी : प्रदेश प्रमुख र प्रदेश राजधानी दुई हप्ताभित्र तोकिने

काठमाडौं १५ भदौ । १० मंसिरमा ३१ हिमाली र उच्च पहाडी जिल्लामा, बाँकी जिल्लामा २१ मंसिरमा सरकारले निर्वाचन आयोगको आग्रहअनुसार प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचन एकैपटक, तर २ चरणमा गर्ने

Published On : २०७४ भाद्र १५, बिहीबार ०१:२४
जहाँ टर्च बालेर सुत्केरीको उपचार गरिन्छ

काठमाडौं १५ भदौ । दार्माकोटस्थित स्वास्थ्य चौकीमा विद्युतसेवा नहुँदा उपचार प्रभावित भएको छ । रातको समयमा काम गर्न मुस्किल पर्ने गरेको स्वास्थ्यकर्मीको गुनासो छ । युरोपियन युनियनको अनुदानमा जडान गरिउको ६

Published On : २०७४ भाद्र १५, बिहीबार ०१:१५
अकुत सम्पत्तिमाथि अख्तियारको छानबिन : २०० राष्ट्रसेवक उच्च निगरानीमा

काठमाडौं १५ भदौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी सम्पत्ति (अकुत) आर्जनमा करिब दुई सय जना राष्ट्रसेवकलाई उच्च निगरानीमा राखेको छ । अख्तियारले यतिबेला गोप्य रुपमा उनीहरूका गतिविधि पछाइरहेको छ

Published On : २०७४ भाद्र १५, बिहीबार ०१:०९
अनियमिततामा आँखा चिम्लेर कार्यकर्ता भर्ती गर्ने खेलमा मन्त्री मण्डल

काठमाडौं १५ भदौ । आपुर्तिमन्त्री शिवकुमार मण्डल मन्त्रालय माताहत भएका करोडौं घोटालामा संलग्नालाई कारबाहीको दायरामा ल्याउनुको सट्टा संरक्षण गर्दै संस्थाानहरुमा कार्यकर्ता भर्ती गर्ने खेलमा लागेका छन् । जग्गा खरिदमा अनियमिततामा

Published On : २०७४ भाद्र १५, बिहीबार ०१:०५
जब ओमानी दूतावासै आएर बिल देखाउँछन्

काठमाडौं १५ भदौ । एक ओमानी नागरिक रिसाउँदै मस्कटस्थित नेपाली दूतावास आइपुगे । उनको घरमा काम गर्ने झापाकी २३ वर्षीया युवती दूतावासको आश्रयमा थिइन् । मस्कटबाट हजार किमि टाढा सललाहबाट

Published On : २०७४ भाद्र १५, बिहीबार ०१:०१