Logo
अञ्चल अस्पतालबाटै हुन्छ बिरामीको ‘किनबेच’

काठमाडौं १५ भदौ । पत्याउन गाह्रो पर्ला तर गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल राजविराजमा विरामीहरुको खरिद बिक्री हुने गरेको छ । यहाँ मारुती भ्यान, एम्बुलेन्स चालक वा स्वास्थ्य सम्वद्घ व्यक्तिका रुपमा

Published On : २०७४ भाद्र १५, बिहीबार ००:५९
ओलीले सोधे, ‘चुनाव दुई चरणमा गर्नुको औचित्य के हो ?’

काठमाडौं १५ भदौ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन दुई चरणमा गर्ने सरकारको निर्णयप्रति असन्तुष्टि जनाएको छ । नियमित उपचार गरी थाइल्यान्डबाट बुधबार दिउँसो स्वदेश फर्केका एमाले

Published On : २०७४ भाद्र १५, बिहीबार ००:५३
‘ब्रेक्जिट’ को त्राससँगै बेलायती प्रधानमन्त्रीको जापान भ्रमण

टोकियो, १४ भदौ । बेलायतका प्रधानमन्त्री थेरेसा मेले बुधबारदेखि जापानको भ्रमण सुरु गर्नुभएको छ । उहाँले बेलायतको ब्रेक्जिटको त्राससँगै बेलायतको भ्रमण सुरु गनुभएको बताइएको छ । उहाँ बुधबार ओसाका आइपुग्नुभएको

Published On : २०७४ भाद्र १४, बुधबार १५:४९
राप्रपाले सातै प्रदेशमा संयोजक तोक्यो

काठमाडौँ, १४ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रादेशिक र केन्द्रीय चुनावलाई दृष्टिगत गर्दै सातै प्रदेशका लागि संयोजक तोकेको छ । पार्टी अध्यक्ष कमल थापाको अध्यक्षतामा आज बसेको केन्द्रीय कार्यसम्पादन समिति

Published On : २०७४ भाद्र १४, बुधबार १५:३४
“दलगत स्वार्थभन्दा माथि उठेर दुवै छिमेकीसँग समान व्यवहार गर्नुपर्छ” : माधव नेपाल

हेटौँडा, १४ भदौ । नेकपा (एमाले)का नेता माधवकुमार नेपालले राष्ट्रका लागि परिपक्क कूटनीतिक क्षमता प्रदर्शन गर्न सत्तारुढ दलहरुले दलगत स्वार्थभन्दा माथि उठेर दुवै छिमेकीहरुसँग समान व्यवहार गर्दा मुलुक आर्थिक समृद्धितर्फ

Published On : २०७४ भाद्र १४, बुधबार १५:३१
राष्ट्रिय फुटसल लिग बिहीबारदेखि

काठमाडौँ, १४ भदौ । अखिल नेपाल फुटबल संघ (एन्फा) एवं एन्फा फुटसल समितिको व्यवस्थापनमा पहिलो पटक राष्ट्रिय फुटसल लिग बिहीबारदेखि सुरु हुने भएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज आयोजित

Published On : २०७४ भाद्र १४, बुधबार १५:२३
गच्छदारले पार्टी कांग्रेसमा विलय गराउने भएपछि माओवादीमा प्रवेश गरेको हुँ : राय

काठमाडौं, १४ भदौ । विजयकुमार गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमका केन्द्रीय उपाध्यक्ष रामेश्वर राय नेकपा माओवादी केन्द्रमा प्रवेश गरेपछि पहिलो पटक पत्रकार ऋषि धमलासँग प्रतिक्रिया दिएका छन् । नेपाली रेडियो

Published On : २०७४ भाद्र १४, बुधबार १५:१५
आइतबार सार्वजनिक बिदा

काठमाडाँै, १४ भदौ । गृह मन्त्रालयले यही भदौ १८ गते आइतबार इस्लाम धर्मावलम्बीको पर्व बकर ईद (इदुल जोहा) परेकाले सार्वजनिक पर्व बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले आज

Published On : २०७४ भाद्र १४, बुधबार १४:५०
कांग्रेसमाथि यसरी खनिए वामदेव गौतम

काठमाडौ, १४ भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले प्रमुुख दल नेपाली काँग्रेस नै विकास विरोधी पार्टी भएको टिप्पणी गरेका छन् । उनले बुधबार पार्टी केन्द्रीय कार्यालय

Published On : २०७४ भाद्र १४, बुधबार १४:०८
फोरम लोकतान्त्रिकका केन्द्रीय उपाध्यक्ष राय माओवादी केन्द्रमा प्रवेश

सर्लाही, १४ भदौ । विजयकुमार गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकका केन्द्रीय उपाध्यक्ष रामेश्वर राय नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । बुधवार चक्रघट्टामा आयोजित कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमाल दाहाल प्रचण्डले

Published On : २०७४ भाद्र १४, बुधबार १३:४८
निर्वाचन क्षेत्र निर्धारण आयोगले सरकारलाई प्रतिवेदन बुझायो

काठमाडौँ, १४ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष निर्वाचन क्षेत्र निर्धारण आयोगले आज आफ्नो प्रतिवेदन बुझाएको छ । नेपालको संविधानबमोजिम संघीय संसद्का लागि १६५ र प्रदेश सभाका लागि २३० गरी प्रत्यक्षतर्फ

Published On : २०७४ भाद्र १४, बुधबार १३:४०
हिंसात्मक राजनीतिक गतिविधि त्याग्न राजपालाई ओलीको आग्रह

काठमाडौँ, १४ भदौ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय जनता पार्टीलाई तोडफोड, अवरोध र हिंसाको राजनीति त्याग्न आग्रह गर्नुभएको छ । थाइल्याण्डको बैककबाट उपचार गराई स्वदेश फर्कने क्रममा

Published On : २०७४ भाद्र १४, बुधबार १३:२४