Logo
उत्तरी म्यानमारमा भएको आतङ्ककारी आक्रमणमा पाँचको मृत्यु

याङ्गुन, १३ भदौ । म्यानमारको प्राय अशान्त भइरहने उत्तरी राज्य राखिनको माउङ्गताउमा आतङ्ककारीहरुले गरेको आक्रमणमा परी कम्तीमा पाँच गाउँलेको मृत्यु भएको छ । म्यानमारको सरकारी वकिलको कार्यालयले मङ्गलबार बिहान सो

Published On : २०७४ भाद्र १३, मंगलवार ०९:३३
युक्रेनमा युद्धविराम लागूगर्न राष्ट्रसंघीय महासचिवको आग्रह

संयुक्त राष्ट्रसंघ, १३ भदौ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले सोमबार पूर्वी युक्रेनमा हालै भएको युद्धविरामको स्वागत गर्नु भएको छ । यस युद्धविरामलाई गम्भीरतापूर्वक लागूगर्न उहाँले विभिन्न राजनीतिक पार्टीहरुलाई आग्रह

Published On : २०७४ भाद्र १३, मंगलवार ०९:२८
उज्यालो नेपाल अभियान निरन्तर अगाडि बढ्छ: निर्देशक घिसिङ

काठमाडौँ, १३ भदौ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उज्यालो नेपाल अभियान निरन्तररुपमा अगाडि बढिरहेको र त्यसमा आफू कुनै पनि हालतमा विचलित नहुने स्पष्ट पार्नुभएको छ । रासससंग

Published On : २०७४ भाद्र १३, मंगलवार ०९:२०
तीन तहको निर्वाचनपछि संविधान कार्यान्वयन: सञ्चारमन्त्री बस्नेत

काठमाडौँ, १३ भदौ । सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले संविधान कार्यान्वयनका लागि तीनै तहको निर्वाचन तोकिएको समयमा हुने बताउनुभएको छ । नेपाल शैक्षिक परामर्श सङ्घ इक्यानको २१औँ वार्षिक स्थापना दिवसका

Published On : २०७४ भाद्र १३, मंगलवार ०९:१५
नेपाललाई हिन्दुराष्ट्र बनाएर छाड्ने घोषणा

पशुपतिमा ‘अन्तराष्ट्रिय सनतान हिन्दु सम्मेलन’ हुने काठमाडौं,१३ भदौ । यहि भदौ १५, १६ र १७ गते पशुपति नाथ मन्दिर परिषरमा अन्तर्राष्ट्रिय सनातन हिन्दु सम्मेलनको आयोजना गरिने भएको छ । रिापोर्टर्स

Published On : २०७४ भाद्र १३, मंगलवार ०८:२२
राप्रपा प्रजातान्त्रिक सरकारमा सहभागि हुने तयारीमा, २ वटा मन्त्रालय दिन देउवा सहमत

भदौ १३, काठमाण्डौ । पशुपतिशमशेर राणा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिक सरकारमा सहभागि हुने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र राणाबिचमा सरकारमा सहभागि हुने विषयमा सहमति भएको हो ।

Published On : २०७४ भाद्र १३, मंगलवार ०८:१६
त्रिविले ईदमा परेको परिक्षा सारेकोमा मुस्लिम समुदाय हर्षित

काठमाडौं, १३ भदौ । मुस्लिम समुदायको महानपर्व ईदउल अज्हा ‘वक्रईद’ कै दिन अर्थात भदौ १७ गतेको लागि तय गरिएको स्नातक तहको परिक्षा त्रिभूवन विश्वविद्यालयले सारेकोमा मुस्लिम विद्यार्थीहरुले खुसी प्रकट गरेका

Published On : २०७४ भाद्र १३, मंगलवार ०८:११
दुईवटा एकसिंगे गैँडा सुस्तामा फेला

नवलपरासी, १३ भदौ । नारायणी नदीमा आएको बाढीले राष्ट्रिय निकुञ्जबाट बगेर आएका दुईवटा एकसिंगे गैँडा नवलपरासीको सुस्तामा फेला परेका छन् । बगेर आएका ती दुबै गैँडा नवलपरासीको सुस्ता गाउंपालिका —५

Published On : २०७४ भाद्र १३, मंगलवार ०६:५६
खन्जना जोगाउन युवाहरुलाई धौ–धौ

कौरव खत्रीस् गुल्मी १३ भाद्र । गुल्मीमा खन्जना गाीत तथा नाच उचित संक्षणको अभावमा लोपउन्मुख अवस्थामा पुगेको छ । मालिका गाँउपालिका वडा नं.१ नेटामा रहेको खन्जना गीत तथा नाचको उचित

Published On : २०७४ भाद्र १३, मंगलवार ०६:५५
२ नम्बर प्रदेशमा पहिलो पार्टी बन्छौं : अध्यक्ष प्रचण्ड

लहान, १३ भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तेश्रो चरणअन्तर्गत दुई नम्बर प्रदेशमा हुने स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टी पहिलो बन्ने दाबी गर्नुभएको छ । विराटनगरबाट सर्लाहीतर्फ

Published On : २०७४ भाद्र १३, मंगलवार ०६:५२
नेपाली सेनाले सुनौलो इतिहास रच्ने

काठमाडौँ, १३ भदौ । नेपाली सेनाले देशको आर्थिक विकासको मेरुदण्डको रुपमा हेरिएको काठमाडौँ–तराई–मधेश द्रुतमार्ग फाष्ट ट्रयाकको जिम्मेवारीलाई पूर्वाधार निर्माणमा सुनौलो इतिहास रच्ने अवसर र ठूलो चुनौतीका रुपमा लिएको छ ।

Published On : २०७४ भाद्र १३, मंगलवार ०५:५४
असोजमा ‘इन्च्यान्टर मिस टिन’ प्रतियोगिता

काठमाडौँ, १३ भदौ । काठमाडौँ जेसीजको आयोजनामा १५ औँ ‘इन्च्यान्टर मिस टिन–२०१७’ प्रतियोगिता हुने भएको छ । जेसीजले सोमबार बेलुका पत्रकार सम्मेलन गरी आगामी असोज ५ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा

Published On : २०७४ भाद्र १३, मंगलवार ०५:४४