Logo
गौरा पर्व नेपालीको विशिष्ट पहिचान हो: प्रधानमन्त्री देउवा

काठमाडौँ, १३ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको मध्य तथा सुदूर पश्चिम क्षेत्रमा विशेष रूपमा मनाइने महत्वपूर्ण सांस्कृतिक पर्व गौरा पर्वका अवसरमा आज स्वदेश तथा विदेशमा रहेकामा शुभकामना दिँदै यो

Published On : २०७४ भाद्र १३, मंगलवार ०५:३५
क्रान्त्रिकारीको केन्द्रिय सदस्यमा डा.आचार्यको उम्मेद्वारी

काठमाडौं, १३ भदौ । अखिल ‘क्रान्त्रिकारी’ एकताको २१ औँ राष्ट्रिय अधिवेशनमा केन्द्रिय सदस्यको लागि डा.देवेन्द्र आचार्यले उम्मेद्वारी दिएका छन् । काठमाडौं विश्वविद्यालयबाट डा. आचार्यले खुल्ला तर्फ उम्मेदारी दिएका हुन ।

Published On : २०७४ भाद्र १३, मंगलवार ०५:३०
प्रधानमन्त्री देउवाको अभिव्यक्तिको राजपा स्वागत गर्दछ : शरतसिंह भण्डारी

भदौ १३, काठमाण्डौ । राष्ट्रिय जनता पार्टीका नेता शरत्सिंह भण्डारीले राजपाले चुनावलाई आन्दोलन र संघर्षको उपयोगको रुपमा प्रयोग गर्ने नीति लिएको बताएका छन् । राजपाको अडानकै आधारमा २ वटा निर्वाचनमा

Published On : २०७४ भाद्र १३, मंगलवार ०५:१४
ऐन कानुन प्राप्त नहुँदा कठिन र संकटको अवस्था छौँ । निर्वाचन आयोग नयाँ निर्णय गर्न बाध्य नहोस् : अयोधिप्रसाद यादव

प्रदेश र संसदको चुनावको मिति घोषणा भइसकेको छ । तर चुनावका लागि आवश्यक नियम र ऐन बनिसकेको छैन । यस्तो अवस्थामा चुनाव गर्न के कति अप्ठ्यारा छन् ? यस विषयमा

Published On : २०७४ भाद्र १३, मंगलवार ०४:५३
भारतले नेपालको आर्थिक विकासमा सहयोग गरेको छ, अझै सहयोग लिनुपर्छ : कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा पूर्व परराष्ट्र मन्त्रीसमेत हुन् । प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमणका क्रममा संविधान संशोधनका बारेमा दिएको अभिव्यक्तिलाई उनले कसरी लिएका छन् त ? परराष्ट्रमन्त्री हुँदा

Published On : २०७४ भाद्र १३, मंगलवार ०४:०९
ऋषि धमलालाई निर्वाचन दुत बन्न निर्वाचन आयोगको आग्रह

भदौ १३, काठमाण्डौ । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले पत्रकार ऋषि धमलालाई चुनावी दुत बनाउन इच्छा व्यक्त गरेका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा कुरा गर्दै

Published On : २०७४ भाद्र १३, मंगलवार ०३:०३
माओवादी पहिलो पटक चुनावमा, अखिल क्रान्तिकारीमा चुनावमा बाट नेता छानिदै

१० वर्षे सशस्त्र संघर्षसँगै २०६३ सालमा शान्तिप्रक्रियामा प्रवेश गरेको नेकपा माओवादी केन्द्र र उसका भ्रातृ संगठनको इतिहासमा पहिलोपटक नेतृत्व चयनका लागि निर्वाचन हुने भएको छ ।माओवादी केन्द्रले यसअघि पार्टी, पार्टीको

Published On : २०७४ भाद्र १३, मंगलवार ०२:१३
वीरगन्ज झरे दलहरु : चुनावको यस्तो सरगर्मी

काठमाडौं १३ भदौ । प्रदेश नम्बर दुईको एक मात्रै महानगरपालिकाको नेतृत्व हत्याउनका लागि नेपालका सबै राजनीतिक दलहरु अहिले वीरगञ्ज झरेका छन् । उनीहरुले गरिरहेको गतिविधिका कारण वीरगञ्जको चुनावी सरगर्मी पनि

Published On : २०७४ भाद्र १३, मंगलवार ०१:२३
अख्तियार लगाएर कुलमान घिसिङलाई हटाउने खेल

काठमाडौं १३ भदौ ।  दैनिक १२ घन्टाभन्दा बढी हुने गरेको लोडसेडिङ अन्त्य गरेर वाहवाही कमाएका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउन उर्जामन्त्रीदेखि प्राधिकरणका उच्च कर्मचारी लागिपरेका छन् ।

Published On : २०७४ भाद्र १३, मंगलवार ०१:१५
नेपालीले डिल काटेपछि भरतले रोक्यो पानी : बन्द भयो बिजुली

काठमाडौं १३ भदौ । गाउँ डुबानमा परेको भन्दै सुस्तावासीले गण्डक नहर बाँधको डिल काटेपछि भारतीय पक्षले मुख्य पश्चिम बनहरमा पानी बन्द गरेको छ । भारतले पानी रोकेका कारण गण्डक जलविद्युत

Published On : २०७४ भाद्र १३, मंगलवार ०१:१३
जग्गा खरिदमा बिचौलिया प्रयोग : चार ब्यक्तिको चलखेल

काठमाडौं १३ भदौ । नेपाल आयल निगमका पदाधिकारीले पेट्रोलियम भण्डारण पुर्वाधारका लागि जग्गा खरिद गर्दा बिचौलियाको प्रयोग गरेको तथ्य फेला परेको छ । स्थानीय प्रशासनमार्फत मुआब्जा दिएर जग्गा अधिग्रहण गर्नुपर्नेमा

Published On : २०७४ भाद्र १३, मंगलवार ०१:०९
राज्य मन्त्रीकै गाडीमा फर्जी नम्बर

काठमाडौं १३ भदौ । गृह मन्त्रालयको काम नक्कली गाडी नियन्त्रण गरी कानुनी कारबाही गर्नु हो । तर उल्टै गृह राज्यमन्त्री श्यामकुमार श्रेष्ठले पदमा बहाल भएको दिनदेखि नै फर्जी नम्बर प्लेटको गाडी

Published On : २०७४ भाद्र १३, मंगलवार ०१:०३