Logo
प्रधानमन्त्रीले संसदमा एमालेको विरोधको जवाफ दिने

काठमाडौ, १ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले आफूले भारत भ्रमणको क्रममा दिएको अभिब्यक्तिलाई लिएर विरोध सुरु गरेको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई जवाफ दिने भएका छन । उनले ब्यवस्थापिका संसदको

Published On : २०७४ भाद्र १२, सोमबार ०७:४७
लमजुङलाई अलैँची जोन कार्यक्षेत्र प्रस्ताव

बेँसीशहर लमजुङ, १२ भदौ । स्थानीय कृषकले लमजुङ जिल्लालाई अलैँची जोन कार्यक्षेत्र बनाउन प्रस्ताव गरेका छन् । आइतबार भएको अलैँची कृषकको भेलाले अलैँची उत्पादन हुने क्षेत्रलाई समेटेर अलैँची जोन क्षेत्रको

Published On : २०७४ भाद्र १२, सोमबार ०७:४१
अबरुद्ध जलविद्युत परियोजना सूचारु

कौरव खत्रीः गुल्मी १२ भाद्र ।गुल्मीको दरमखोला लघुजल विद्युत परियोजनाको अस्थायी रुपमा विद्युत सेवा सञ्चालन भएको छ । पहिरो बगाएको बाँध तथा नहरलाई अस्थायी रुपमा नहर निर्माण गरेपछि विद्युत सेवा

Published On : २०७४ भाद्र १२, सोमबार ०६:५१
समाजसेवि केसीद्धारा विद्यालयलाई सामग्री हस्तान्त्रण

कौरव खत्रीः गुल्मी १२ भाद्र । गुल्मीको मुसिकोट नगरपालिका २ मा रहेको नेपाल राष्ट्रिय त्रिभुवन माध्यमिक विद्यालयको लागि सहयोगका सामग्रीहरु हस्तान्त्रण गरिएको छ । जिल्लाको मदाने गाँउपालिका ३ निवासी हाल

Published On : २०७४ भाद्र १२, सोमबार ०६:४८
भाइरल ज्वरोका बिरामी बढे

फलेवास पर्वत, १२ भदौ । केही दिनयता जिल्ला अस्पताल पर्वतमा भाइरल ज्वरोका बिरामीको चाप ह्वात्तै बढेको छ ।अहिले जिल्ला अस्पताल पर्वतमा दैनिक १२० जनासम्म भाइरल ज्वरोका बिरामी आउने गरेको अस्पतालले

Published On : २०७४ भाद्र १२, सोमबार ०६:४३
झापामा ७९ हजार ९१३ जना मतदाता

भद्रपुर, १२ भदौ । झापामा कुल ७९ हजार ९१३ जनाले मतदाता नामावली दर्ता गराएको जिल्ला निर्वाचन कार्यालय भद्रपुरले जनाएको छ ।तीमध्ये जिल्ला बाहिरका १५४ जना छन् । साउन १ गतेदेखि

Published On : २०७४ भाद्र १२, सोमबार ०६:३९
बीस परिवार बाढी प्रभावितलाई लायन्सले घर बनाइदिने

रत्ननगर चितवन, १२ भदौ । रत्ननगर नगरपालिका वडा नं ८ रमाइलो टोलमा रहेका २० घर बाढी प्रभावित परिवारलाई लायन्स क्लब अफ चितवन राइनो सिटीको नेतृत्वमा नयाँ घर बनाइने भएको छ

Published On : २०७४ भाद्र १२, सोमबार ०६:३६
पत्रकार थपलियाद्वारा महासंघलाई प्रोजेक्टर हस्तान्तरण

चितवन, १२ भदौ । विगत दुई वर्षदेखि जापानमा रहनुभएका नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्व सल्लाहाकार दिनेशकुमार थपलियाले आज सो शाखाको सूचना केन्द्रलाई प्रोजेक्टर हस्तान्तरण गर्नुभएको छ । महासंघले आज

Published On : २०७४ भाद्र १२, सोमबार ०६:३४
युवतीको पेटबाट १० किलोको ट्युमर झिकियो

बिर्तामोड झापा, १२ भदौ । झापाको भद्रपुरस्थित ओम साई पाथीभरा हस्पिटलमा एक युवतीको पेटभित्र रहेको करिब १० किलोको अण्डाशयको ट्युमरको सफल शल्यक्रिया गरिएको छ । मेचीनगर–१५ स्थित ज्यामिरगढीकी १८ वर्षीया

Published On : २०७४ भाद्र १२, सोमबार ०६:३१
मिर्गौला रोगीलाई १० लाख सहयोग

रत्ननगर ९चितवन०, १२ भदौ । दुवै मिर्गौला फेल भएका चितवन खैरहनीका हरेराम महतोलाई बचाउन आर्थिक संकलन अभियान शुरु गरिएको छ । यहाँको सिर्जनशील थारु समाजले शुरु गरेको अभियानका क्रममा करिब

Published On : २०७४ भाद्र १२, सोमबार ०६:२२
विभिन्न संघसंस्थाद्वारा राहत वितरण

राजविराज, १२ भदौ । सप्तरीका बाढीपीडितलाई विभिन्न संघसंस्थाले राहत वितरण गरेको छ । सर्भाइबर्स नेपालले बिपी कोइराला पिस एण्ड डेमोक्रेटिभ सेन्टरको संयोजनमा जिल्लाको सकरपुरा, रम्पुरा मल्हनियाँ, लौनिया र देउरी भरुवाका

Published On : २०७४ भाद्र १२, सोमबार ०६:०३
नेपालीलाई अमेरिकामा ‘हिरो अवार्ड २०१७’ द्धारा सम्मान

वासिङ्टन डिसी, १२ भदौ । नेपाली युवा गुणराज प्याकुरेललाई अमेरिकास्थित ‘युथ ह्युमन इन्टरनेशनल’ले प्राकृतिक विपत्तिका बेलामा मानवीय उद्धारका क्षेत्रमा उल्लेखनीय कार्य गरेको भनी मानव अधिकारसम्बन्धी ‘हिरो अवार्ड २०१७’ प्रदान गरेको

Published On : २०७४ भाद्र १२, सोमबार ०५:५९