Logo
बीस परिवार बाढी प्रभावितलाई लायन्सले घर बनाइदिने

रत्ननगर चितवन, १२ भदौ । रत्ननगर नगरपालिका वडा नं ८ रमाइलो टोलमा रहेका २० घर बाढी प्रभावित परिवारलाई लायन्स क्लब अफ चितवन राइनो सिटीको नेतृत्वमा नयाँ घर बनाइने भएको छ

Published On : २०७४ भाद्र १२, सोमबार ०६:३६
पत्रकार थपलियाद्वारा महासंघलाई प्रोजेक्टर हस्तान्तरण

चितवन, १२ भदौ । विगत दुई वर्षदेखि जापानमा रहनुभएका नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्व सल्लाहाकार दिनेशकुमार थपलियाले आज सो शाखाको सूचना केन्द्रलाई प्रोजेक्टर हस्तान्तरण गर्नुभएको छ । महासंघले आज

Published On : २०७४ भाद्र १२, सोमबार ०६:३४
युवतीको पेटबाट १० किलोको ट्युमर झिकियो

बिर्तामोड झापा, १२ भदौ । झापाको भद्रपुरस्थित ओम साई पाथीभरा हस्पिटलमा एक युवतीको पेटभित्र रहेको करिब १० किलोको अण्डाशयको ट्युमरको सफल शल्यक्रिया गरिएको छ । मेचीनगर–१५ स्थित ज्यामिरगढीकी १८ वर्षीया

Published On : २०७४ भाद्र १२, सोमबार ०६:३१
मिर्गौला रोगीलाई १० लाख सहयोग

रत्ननगर ९चितवन०, १२ भदौ । दुवै मिर्गौला फेल भएका चितवन खैरहनीका हरेराम महतोलाई बचाउन आर्थिक संकलन अभियान शुरु गरिएको छ । यहाँको सिर्जनशील थारु समाजले शुरु गरेको अभियानका क्रममा करिब

Published On : २०७४ भाद्र १२, सोमबार ०६:२२
विभिन्न संघसंस्थाद्वारा राहत वितरण

राजविराज, १२ भदौ । सप्तरीका बाढीपीडितलाई विभिन्न संघसंस्थाले राहत वितरण गरेको छ । सर्भाइबर्स नेपालले बिपी कोइराला पिस एण्ड डेमोक्रेटिभ सेन्टरको संयोजनमा जिल्लाको सकरपुरा, रम्पुरा मल्हनियाँ, लौनिया र देउरी भरुवाका

Published On : २०७४ भाद्र १२, सोमबार ०६:०३
नेपालीलाई अमेरिकामा ‘हिरो अवार्ड २०१७’ द्धारा सम्मान

वासिङ्टन डिसी, १२ भदौ । नेपाली युवा गुणराज प्याकुरेललाई अमेरिकास्थित ‘युथ ह्युमन इन्टरनेशनल’ले प्राकृतिक विपत्तिका बेलामा मानवीय उद्धारका क्षेत्रमा उल्लेखनीय कार्य गरेको भनी मानव अधिकारसम्बन्धी ‘हिरो अवार्ड २०१७’ प्रदान गरेको

Published On : २०७४ भाद्र १२, सोमबार ०५:५९
वाणगंगा नदीले बगाउँदा एक युवक बेपत्ता

जीतपुर कपिलवस्तु, १२ भदौ । कपिलवस्तुको वाणगंगा नदीले बगाउँदा एक युवक बेपत्ता भएका छन् । बाढीले बगाउँदा कपिलवस्तु नगरपालिका वडा नं १२ बेलभरिया बस्ने १५ वर्षीय वंशी मल्लाह नदीमा बेपत्ता

Published On : २०७४ भाद्र १२, सोमबार ०५:५७
पर्यटन विकासमा वाणिज्यदूतको भूमिका

काठमाडौँ, १२ भदौ । विभिन्न देशका लागि नियुक्त भएका अवैतनिक नेपाली वाणिज्यदूतले नेपाललाई अन्तर्राष्ट्रिय बजारमा चिनाएर पर्यटन प्रवद्र्धन गर्न सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । नेपालको पदयात्रा पर्यटन विकासका

Published On : २०७४ भाद्र १२, सोमबार ०५:५४
क्यान्सरपीडितलाई पाँच लाख ८५ हजार सहयोग

पोखरा, १२ भदौ । भारतको राजीव गान्धी क्यान्सर अस्पतालमा उपचाररत क्यान्सरपीडित प्रिया गुरुङलाई रु पाँच लाख ८५ हजार नगद सहयोग गरिएको छ । आरुघाट–२ मान्बु गोरखाकी बबिता गुरुङको पहलमा संकलन

Published On : २०७४ भाद्र १२, सोमबार ०५:४२
चुनाव र आन्दोलन एकसाथ लैजाने राजपाको रणनीति

भदौ १२, काठमाण्डौ । राष्ट्रिय जनता पार्टीका नेता राजकिशोर यादवले प्रदेश नम्बर २ मा हुने स्थानीय चुनावका लागि उम्मेदवारको आकांक्षी धेरै भएकाले समस्या भएको बताएका छन् । नेपाली रेडियो नेटवर्कको

Published On : २०७४ भाद्र १२, सोमबार ०४:२४
पूर्व परराष्ट्रमन्त्री भन्छन्, यो भन्दा अगाडिका प्रधानमन्त्री पनि उस्तै हुन् । शेरबहादुर देउवा मात्रै होइनन् ।” 

भदौ १२, काठमाण्डौ । पूर्व परराष्ट्रमन्त्री प्रकाशचन्द्र लोहोनीले प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान संशोधनका विषयमा दिएको अभिव्यक्ति अनावश्यक भएको बताएका छन् । “नेपालको संविधान सम्बन्धी प्रक्रियाका विषयमा भारतमा गएर मैले संशोधन

Published On : २०७४ भाद्र १२, सोमबार ०३:५२
प्रधानमन्त्री देउवाको भारत भ्रमणका एक सदस्यले गरे सबै खुलासा

भदौ १२, काठमाण्डौ । गोविन्दराज पोखरेल भन्छन्, “प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबिचको वान टु वान वार्तामा के कुरा भयो त्यो थाहा हुने कुरा भएन । तर केही

Published On : २०७४ भाद्र १२, सोमबार ०३:१६