Logo
संविधान संसोधन सम्बन्धि प्रधानमन्त्रीको अभिब्यक्ति स्वभाविकः बाणिज्यमन्त्री विश्वकर्मा

काठमाडौ, १० भदौ । बाणिज्य मन्त्री मिनबहादुर विश्वकर्माले भारत भ्रमणको क्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान संसोधनको विषयमा दिएको अभिब्यक्ति स्वभाविक र आवश्यक रहेको दावी गरेका छन । रिपोर्टर्स क्लब नेपालले

Published On : २०७४ भाद्र १०, शनिबार ११:४५
बाढीले राजश्व प्रभावित, उठेन लक्षित राजश्व

भदौ १०, काठमाण्डौ । तराई क्षेत्रमा आएको बाढी र डुबानका कारण राजश्व संकलनमासमेत असर परेको । बाढी र डुबानका कारण सीमा नाकाको सम्पर्क पुल भत्कनुको साथै भन्सार नाकाहरु डुबानमा पर्दा

Published On : २०७४ भाद्र १०, शनिबार ११:४१
फोर्स मर्जरमा दबाब दिदै राष्ट्रबैँक, चुक्तापुँजी नपु¥याउनेलाई चुनौति

भदौ १०, काठमाण्डौ । निर्धारित चुक्तापुँजी पु¥याउन नसक्ने बैँक तथा वित्तिय संस्थालाई नेपाल राष्ट्रबैँकले नियमन गर्ने भएको छ । चुक्तापुँजी नपु¥याउने बैंक तथा वित्तिय संस्थालाई राष्ट्र बैंकले गरेको कारबाहीको व्यवस्था

Published On : २०७४ भाद्र १०, शनिबार ११:३८
साउथवस्ट्रन भुतपूर्व विद्यार्थी समाजद्धारा राहत वितरण

काठमाडौं, १० भदौ । साउथवस्ट्रन भुतपूर्व विद्यार्थी समाजले वाढीपीडितका लागि संकलित राहत हस्तान्तरण गरेको छ ।आज समाजले साउथवष्ट्रन कलेजमा एक कार्यक्रम आयोजना गरि वाढीपीडितका लागि संकलित राहत सामाग्रीहरु हिमशिला फाउण्डेशनका

Published On : २०७४ भाद्र १०, शनिबार ११:२६
चुरे क्षेत्रको संरक्षण गर्नुपर्छ: सचिव ज्ञवाली

काठमाडौँ, १० भदौ । नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले तराई क्षेत्रको सुरक्षाका लागि चुरे क्षेत्रको संरक्षण गर्नुपर्ने आवश्यकता औल्याउनुभएको छ । सुलक्षणकीर्ति विहारद्वारा सर्लाहीका बाढी प्रभावितलाई राहत उपलब्ध गराउन आज

Published On : २०७४ भाद्र १०, शनिबार ११:१९
प्रधानमन्त्रीको भारत भ्रमण सफल देखिएको छ: अध्यक्ष दाहाल

धनगढी, १० भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण सफल भएको देखिएको बताउनुभएको छ । प्रेस सेन्टरले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा

Published On : २०७४ भाद्र १०, शनिबार ११:१६
स्याउ बेचेर बालबालिका पढाइ खर्च जुटाउँदै

बाजुरा, १० भदौ । बाजुरा बूढीनन्दा नगरपालिका–९ पाण्डुसैनकी बुदी सार्कीले आफ्ना चार छोराछोरी पढाउनका लागि ६ घण्टाको पैदलयात्रा तय गरी सदरमुकाममा स्याउ बेच्न आएकी छिन् । छोराछोरीलाई पढाउनका लागि आर्थिक

Published On : २०७४ भाद्र १०, शनिबार ११:०७
रक्सौल–परवानीपुर प्रसारण लाइनः उद्योगी उत्साहित

वीरगञ्ज, १० भदौ । भारतको राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवा र उहाँका भारतीय समकक्षी नरेन्द्र मोदीले रक्सौल–परवानीपुर र कुशहा कटैया अन्तरदेशीय प्रसारण लाइनको संयुक्त रुपमा उद्घाटन गरेपछि विद्युत् कटौतीको

Published On : २०७४ भाद्र १०, शनिबार ०९:५४
मंगलादेवीको योगदानको स्मरण

काठमाडौँ, १० भदौ । नेपाल महिला संघका संस्थापक अध्यक्ष स्व मंगलादेवी सिंहको २१ औँ स्मृतिदिवसमा आज उहाँको योगदानको स्मरण गरिएको छ । नेपाल महिला संघ काठमाडौँ जिल्लाले मंगलादेवीको सालिक रहेको

Published On : २०७४ भाद्र १०, शनिबार ०९:४५
५ जना डेङ्गुका बिरामी फेला

दाङ, १० भदौ । दाङको तुलसीपुरमा डेङ्गुका बिरामी फेला परेका छन् । तुलसीपुरस्थित सिटी अस्पतालमा पाँचजना डेङ्गु रोगका बिरामी फेला परेका हुन् । अस्पतालमा उपचारका लागि आएका बिरामीको रगतको गरिक्षण

Published On : २०७४ भाद्र १०, शनिबार ०९:३७
बाढीबाट ७५ विद्यालयमा क्षति

राजविराज, १० भदौ । सप्तरीमा हालै आएको बाढीका कारण ७५ विद्यालयमा क्षति पुगेको छ । जिल्ला शिक्षा कार्यालयका अनुसार बोदेवरसाई नगरपालिकाअन्तर्गत मैन्हासह श्रवाहुको मयना टोलमा रहेको प्राथमिक विद्यालय र कठोनामा

Published On : २०७४ भाद्र १०, शनिबार ०९:३४
सम्पूर्ण राज्यशक्तिको ध्यान प्रदेश नं २ को निर्वाचनमा

काठमाडौँ, १० भदौ । नेपाल सरकार, राजनीतिक दल र निर्वाचन आयोगलगायत सम्पूर्ण राज्यशक्तिको ध्यान अहिले प्रदेश नं २ को स्थानीय तहको निर्वाचनमा केन्द्रित रहेको छ । नेपालको संविधान कार्यान्वयन गर्ने

Published On : २०७४ भाद्र १०, शनिबार ०९:३३