Logo
प्रधानमन्त्री देउवालाई छोडेर परराष्ट्रमन्त्री कृष्णबहादुर महरा किन फर्किए एक दिन अगाडि

भदौ ११, काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका प्रमुख पात्र कृष्णबहादुर महरा एक दिन अघि नै नेपाल फर्किका छन् । पाँच दिने भ्रमण सकेर प्रधानमन्त्री देउवा आज स्वदेश फर्किदैछन्

Published On : २०७४ भाद्र ११, आईतवार ०५:२३
राजपा नेता अनिल झा किन सहमत छैनन् चुनावमा जान ? भविष्यमा पार्टी छोड्न सक्ने

भदौ ११, काठमाण्डौ । राष्ट्रिय जनता पार्टीले बहुमतका आधारमा चुनावमा जाने निर्णय गरे पनि सबै नेताहरु एक हुन सकेका छैनन् । राजपाका नेता अनिल झा चुनावमा जाने विषयमा असहत देखिएका

Published On : २०७४ भाद्र ११, आईतवार ०४:४४
प्रदेश नम्बर २ नेपाली कांग्रेसको उद्गम स्थल : आनन्द ढुङ्गाना

भदौ ११, काठमाण्डौ । नेपाली कांग्रेसका नेता आनन्द ढुङ्गानाले प्रदेश नम्बर २ को चुनावका लागि उम्मेदवारी टुङ्गो लगाउने काम अन्तिम चरणमा पुगेको बताएका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली

Published On : २०७४ भाद्र ११, आईतवार ०४:१४
मोडलले प्रेमिकालाई आँखा दान गरे तर गायकले उडाइदिए (भिडियोसहित)

भदौ ११, काठमाण्डौ । एउटा फोटोग्राफर, जसको क्यामरामा अचानक सुन्दर केटीको तस्विर कैद हुन्छ । यही घटनाले फोटोग्राफर र केटीबिचमा प्रेम मौलाउँछ । अनि सुरु हुन्छ मायाको संसार । अर्को

Published On : २०७४ भाद्र ११, आईतवार ०३:३६
प्रधानमन्त्री देउवा आज स्वदेश फर्किदै

काठमाडौं ११ भदौ ।  भारत भ्रमणमा रहनु भएका प्रधानमन्त्री शेरबहादुर देउवा आज स्वदेश फर्किदै हुनुहुन्छ । राजनीतिक भेटघाट सकेर थिर्थाटनमा निस्किनु भएका प्रधानमन्त्री देउवा भारतको बोधगया पुग्नु भएको छ ।

Published On : २०७४ भाद्र ११, आईतवार ०२:४६
नेपालको पूर्वाधार विकासमा छिमेकीको प्रतिस्पर्धा

काठमाडौं ११ भदौ । नेपालको पूर्वाधारको विकासका लागि दुई छिमेकी मुलुक भारत र चीनबीच प्रतिस्पर्धा देखिएको छ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच हस्ताक्षर

Published On : २०७४ भाद्र ११, आईतवार ०१:४९
भारतमा रहेका बेला देउवाविरुद्ध कांग्रेसका प्रभावशाली नेताहरूको गोप्य भेला

काठमाडौं ११ भदौ ।  सभापतिले विधि, प्रक्रिया र पद्धति तोडेको आरोप – सल्लाह नै नगरी सभापति शेरबहादुर देउवाले नेता विमलेन्द्र निधिलाई कार्यबाहक सभापति बनाएपछि नेता रामचन्द्र पौडेल पक्ष असन्तुष्ट भएको

Published On : २०७४ भाद्र ११, आईतवार ०१:४२
सय दिन नपुग्दै काठमाडौंका मेयर-उपमेयरको झगडा शुरु

काठमाडौं ११ भदौ । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा खड्गीबीच एक सय दिन नपुग्दै खटपट शुरु भएको छ । एमाले निकट शाक्य र कांग्रेसनिकट खड्गीबीचको खटपट सतहमै पुगेको

Published On : २०७४ भाद्र ११, आईतवार ०१:३२
जहाज ‘हेर्न र लिन’ भन्दै सिंगापुर पुगे २० कर्मचारी

काठमाडौं ११ भदौ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले मर्मत भइरहेको आफ्नो एउटा ठूलो जहाज हेर्न र लिन जाने निहुँमा लाखौं खर्च गरी २० जना कर्मचारीलाई सिंगापुर पठाएको छ ।

Published On : २०७४ भाद्र ११, आईतवार ०१:२९
नैतिक पतनलार्इ उम्मेदवार बनाउनुपर्ने कांग्रेसको अडानले अड्कियो निर्वाचन कानुन

काठमाडौं ११ भदौ । सरकारले प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचनको तिथि घोषणा गरेको साता बित्न लाग्दासमेत नैतिक पतनसम्बन्धी व्यवस्थालाई लिएर सत्तारुढ कांग्रेसले राखेको अड्डीका कारण निर्वाचन कानुन संसद्मा अड्किएको खबर

Published On : २०७४ भाद्र ११, आईतवार ०१:२७
नेपाली नागरिकता त्याग्ने बढ्दै

काठमाडौं ११ भदौ । कास्की/गोरखा – विदेशमै स्थायी बसोबास मिलाएपछि नेपाली नागरिकता त्याग्नेको संख्या बढेको छ । बेलायती सेनाका सेवानिवृत्तलाई उतै स्थायी बसोबाससहितको सुविधा उपलब्ध भएपछि देश छाड्ने क्रम तीव्र

Published On : २०७४ भाद्र ११, आईतवार ०१:२१
ठेकेदार मन्त्री बने तर बनेन स्वास्थ्यचौकी

काठमाडौं ११ भदौ । प्युठान – गाउँमै गुणस्तरीय स्वास्थ्यसेवा दिने उद्देश्यले ६ वर्षअघि स्वास्थ्यचौकी भवन निर्माण जिम्मा पाएका ठेकेदार रोल्पाका अमरसिंह पुन माओवादी केन्द्रका तर्फबाट ०७० सालमा समानुपातिक कोटाबाट सभासद्

Published On : २०७४ भाद्र ११, आईतवार ०१:१९