Logo
किन एक भए तीन कोइराला ?: नेताहरुले पाएनन् बोल्ने अवसर

काठमाडौं १० भदौ । कांग्रेस महामन्त्री शशांक कोइराला निवास महाराजगन्जमा शुक्रबार तीन कोइराला  (शशांक, शेखर र सुजाता) एउटै मञ्चमा देखिए । यो एउटा तत्कालिन संयोग मात्रै थिएन । पाँच साताअघि

Published On : २०७४ भाद्र १०, शनिबार ०१:१४
फन पार्कको नाममा ब्रह्मलुट

काठमाडौं १० भदौ । समाज कल्याण परिषद् भृकुटीमण्डप सञ्चालन कार्यालयको जग्गा तथा भवन काठमाडौं फन पार्कलाई भाडामा दिने क्रममा आर्थिक अनियमितता भएको पाइएको छ। परिषद्का तत्कालीन सदस्य सचिवहरू तथा भृकुटीमण्डप

Published On : २०७४ भाद्र १०, शनिबार ०१:११
मेयरको टिकटको बिषयमा राजपाका कार्यकर्ताबीच झडप

काठमाडौं १० भदौ । वीरगन्ज महानगरको मेयर पदको टिकटको विषयमा विवाद हुँदा राष्ट्रिय जनता पार्टीका कार्यकर्ताबीच शुक्रबार वीरगन्जमा झडप भएको छ । उक्त पार्टीले स्थानीय तह, प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा सहभागी

Published On : २०७४ भाद्र १०, शनिबार ०१:०७
राणाले दावी गरेका नौ नेता थापकै पक्षमा

काठमाडौं, ९ भदौ । पशुपति शम्सेर राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिकले दल दर्ताका लागि निर्वाचन आयोगमा हस्ताक्षर बुझाएका दुई सांसदसहित ९ केन्द्रीय सदस्यले आफूहरु कमल थापा नेतृत्वको राप्रपामै रहेको बताएका छन्

Published On : २०७४ भाद्र ९, शुक्रबार १३:०१
संघीय ऐन नबन्दासम्म नेपाल प्रहरीले पुरानै संरचनामा काम गर्ने

काठमाडौं, ९ भदौं । प्रदेशको इन्चार्ज बनाएर पठाईएका नेपाल प्रहरीका एआईजीहरुले संघीय प्रहरी ऐन नबनेसम्म पुरानै ढाँचामा काम गर्नुपर्ने भएको छ । प्रहरी प्रधान कार्यालयले शुक्रबार पत्रकार सम्मेलन गरी ऐन

Published On : २०७४ भाद्र ९, शुक्रबार १२:५४
निर्वाचनलाई लिएर सरकारसँग निर्वाचन आयोगको ८ बुँदे सुझाव

काठमाडौं, ९ भदौं । निर्वाचन आयोगले असोज २ गते सोमबार हुने प्रदेश नं २ अन्तर्गतका आठ जिल्लाका १३६ वटा स्थानीय तहमा र २०७४ मंसिर १० गते सम्पन्न हुने प्रदेशसभा तथा

Published On : २०७४ भाद्र ९, शुक्रबार १२:४५
नेपाल यू –१५ साफको फाइनलमा

काठमाडौं ९ भदौ। नेपाल साफ यू(१५ फुटबलको फाइनलमा प्रवेश गरेको छ । अब उपाधिका लागि भारतसँग खेल्नेछ । शुक्रबार भएको समिफाइनलमा नेपालले बंगलादेशलाई ४(२ गोल अन्तरले हराएको छ । नेपाले

Published On : २०७४ भाद्र ९, शुक्रबार १२:३१
दस्तखत गर्नेको नमूना हस्ताक्षर बुझाउन सूचित

काठमाडौँ, ९ भदौ । निर्वाचन आयोगले असोज २ गते हुने स्थानीय तहको निर्वाचनमा सम्बन्धित दलको पदाधिकारीको दस्तखतको नमूना पेस गर्न आग्रह गरेको छ । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवको

Published On : २०७४ भाद्र ९, शुक्रबार १२:२८
राजपाको निर्वाचन घोषणापत्र मस्यौदा समिति गठन

काठमाडौँ, ९ भदौ । राष्ट्रिय जनता पार्टी ९राजपा०ले स्थानीय निर्वाचन प्रयोजनका निम्ति आज छ सदस्यीय निर्वाचन घोषणापत्र मस्यौदा समिति गठन गरेको छ । समितिमा जितेन्द्र सोनल, मनिष सुमन, केशव झा,

Published On : २०७४ भाद्र ९, शुक्रबार १२:२७
विश्वको शिक्षा नेपालमा लागू गर्न सम्मेलन गरिने

काठमाडौँ, ९ भदौ । म्यानेजमेन्ट इन्टिच्युट फर नेशनल डेभलपमेन्ट ९माइण्ड० नेपालले विश्वको शिक्षालाई नेपालमा लागू गर्न ‘एड्भान्स एड सम्मेलन’ गरिने भएको छ । माइण्ड नेपालले आज पत्रकार सम्मेलन गरी अन्तर्राष्ट्रियस्तरको

Published On : २०७४ भाद्र ९, शुक्रबार १२:२२
आंशिक प्राध्यापकको समस्यामा त्रिभुवन विश्व बिद्यालयलाई गंभिर बन्न आग्रह

काठमाडौं, ९ भदौ । सरोकारवालाहरुले त्रिभुवन विश्व विद्यालयका आंगिक क्याम्पसहरुमा कार्यरत आंशिक प्राध्यापकहरुको मागमा गंभिर बन्न सुझाव दिएका छ । आंशिक्षक प्राध्यापक संघले शुक्रवार रिपोर्टर्स क्लब नेपालमा आयोजना गरेको अन्र्तक्रियामा

Published On : २०७४ भाद्र ९, शुक्रबार १२:१७
माओवादी अब नहार्ने अध्यक्ष प्रचण्डको दाबी

सुर्खेत, ९ भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ले माओवादी केन्द्रले अब हार्ने ठाउँ नभएको बताउनु भएको छ ।संगठन परिचालनमा कमजोरी र नेता गाउँ नपुग्दा हालैको स्थानीय तह

Published On : २०७४ भाद्र ९, शुक्रबार ११:४२