Logo
विधान संशोधनका लागि एक्काइस समूह गठन

काठमाडौँ, ९ भदौ । नेकपा ९माओवादी केन्द्र० को भ्रातृ संगठन ९अनेरास्ववियु क्रान्तिकारी० को २१औँं राष्ट्रिय सम्मेलनअन्तर्गत विधान संशोधनका लागि विभिन्न २१ समूह गठन गरी छलफल शुरु गरिएको छ । यही

Published On : २०७४ भाद्र ९, शुक्रबार ०६:५१
भक्तपुरमा थपिए १४ हजार मतदाता

भक्तपुर, ९ भदौ । जिल्ला निर्वाचन कार्यालयले सञ्चालन गरेको एक महिने फोटोसहितको मतदाता नामावली संकलन अभियानमा ३६ हजार ८७५ जना मतदाता थपिएका छन् । साउन १ गतेदेखि सो कार्यलय र

Published On : २०७४ भाद्र ९, शुक्रबार ०६:४९
शिक्षामा लगानी बढाउन अतिरिक्त शिक्षा कर लिन सुझाव

काठमाडौँ, ९ भदौ । स्थानीय तहले लिने सम्पति र घर बहाल करमा अतिरिक्त शिक्षा सेवा कर लगाएर शिक्षामा लगानी बढाउनुपर्नेमा विज्ञहरुले सुझाव दिएका छन् । शिक्षाका लागि राष्ट्रिय अभियान नेपालले

Published On : २०७४ भाद्र ९, शुक्रबार ०६:४८
मिथिला क्षेत्रमा आज चौरचन पर्व मनाइँदै

बर्दिवास, ९ भदौ । हिन्दू महिलाले तीज व्रत समापन गरेसँगै महोत्तरी सहितका मिथिला क्षेत्रमा आज चौरचन पर्व मनाइँदैछ । भाद्र शुक्लपक्षको चौथीका दिन मनाइने यो पर्व व्रतालुले आज दिनभरि निराहार

Published On : २०७४ भाद्र ९, शुक्रबार ०६:४६
खैरहनीमा राष्ट्र्यि कलाकारको उपस्थितिमा तीज कार्यक्रम सम्पन्न

चितवन, ९ भदौ । उकालीमा जाँदा जाँदै दाहिने प¥यो बर मायाँ कता पर्यो घर बस चिनाजानी गर किन हुन्छौँ पर पर मरिलानु के छ र… चकलेटी नायक सलोन बस्नेतले मञ्चमा

Published On : २०७४ भाद्र ९, शुक्रबार ०६:४०
थाइ पूर्व प्रधानमन्त्रीविरुद्ध पक्राउ आदेश

थाइल्याण्ड, ९ भदौ । थाइल्याण्डको सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री यिङलक शिनावातविरुद्ध पक्राउ आदेश जारी गरेको छ। आपराधिक लापरवाहीसम्बन्धी एउटा मुद्दाको फैसलाको दिन उनी अदालतमा उपस्थित नभएपछि न्यायाधीशहरुले पक्राउ आदेश जारी

Published On : २०७४ भाद्र ९, शुक्रबार ०६:३४
प्रहरी जवान आधारभूत तालीमको दीक्षान्त कार्यक्रम

पोखरा, ९ भदौ । प्रहरी जवान आधारभूत तालीम १०५ औँ ‘ख’ समूहको दीक्षान्त कार्यक्रम आज सम्पन्न भएको छ । तालीममा ‘क’ श्रेणीमा ५८ र ‘ख’ श्रेणीमा ४१ जना उत्तीर्ण भई

Published On : २०७४ भाद्र ९, शुक्रबार ०६:३०
प्रधानमन्त्री देउवा हैदरावाद जाँदै

नयाँदिल्ली, ९ भदौ । मित्रराष्ट्र भारतको औपचारिक राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवा आज दिउँसो १२ बजे विशेष चार्टर्ड विमानबाट हैदरावाद प्रस्थान गर्नुहुनेछ । प्रधानमन्त्री देउवाले हैदरावादमा रहँदा त्यहाँस्थित हाइटेक

Published On : २०७४ भाद्र ९, शुक्रबार ०६:२७
मंगलबारे खानेपानी आयोजना जीर्ण बन्दै

उर्लाबारी मोरङ, ९ भदौ । यहाँस्थित मंगलबारे खानेपानी आयोजना निर्माण शुरु भएको १२ वर्षमा पनि सञ्चालनमा नआउँदा जीर्ण बन्दै गएको छ । सञ्चालक समितिको ढिलासुस्तीका कारण आयोजना स्वीकृत भएको १२

Published On : २०७४ भाद्र ९, शुक्रबार ०६:२५
बाढीपहिरोबाट सात हजार व्यक्ति कुपोषित, छसयको स्थिति गम्भीर

सप्तरी, ९ भदौ । हालै आएको भीषण बाढी र पहिरोका कारणले खाद्यान्न र पौष्टिक आहारको कमी हुँदा सप्तरी जिल्लामा सात हजार २०० भन्दा बढी व्यक्ति कुपोषणको शिकार भएका छन् ।

Published On : २०७४ भाद्र ९, शुक्रबार ०६:२३
प्रधानमन्त्री देउवासँग भारतीय नेताहरुको भेटघाट

नयाँ दिल्ली, ९ भदौ । मित्रराष्ट्र भारतको औपचारिक राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवासँग आज राष्ट्रपति भवनमा भारतका प्रमुख राजनीतिक दलका विशिष्ट नेताहरुले भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्री देउवासँग भारतीय

Published On : २०७४ भाद्र ९, शुक्रबार ०६:१४
लोकतन्त्रको संस्थागत विकासका लागि प्रेसको भूमिका महत्वपूर्ण– महामन्त्री कोइराला

काठमाडौँ, ९ भदौ । नेपाली काँग्रेसका महामन्त्री डा शंशाङ्क कोइरालाले लोकतन्त्रको संस्थागत विकासका लागि सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ । नेपाल पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारी र सदस्यलाई आज

Published On : २०७४ भाद्र ९, शुक्रबार ०६:०९