Logo
प्रधानमन्त्रीको भारत भ्रमणमा के–के विषय लैजाँदै छ नेपालले?

  काठमाडौं ६ भदौ । महाकाली सन्धिअनुसार पञ्चेश्वर परियोजनाको डिपिआर यसपटक टुंग्याउने भनिए पनि सम्झौता नहुने भएको छ। प्रधानमन्त्रीले प्राविधिक तहमा डिपिआर टुंग्याउनुपर्ने र त्यसपछि तल्लोतटीय लाभ, सामाजिक–आर्थिक लाभ, लाभ बाँडफाँड,

Published On : २०७४ भाद्र ६, मंगलवार ०१:२४
भ्रष्टाचारीलाई चुनाव लड्न दिनुपर्ने दबाब

  काठमाडौं ६ भदौ । भ्रष्टचारको दोषी व्यक्तिले कैद सजाय भुक्तान गरेको मितिले तीन वर्षपछि निर्वाचनमा भाग लिन पाउने व्यवस्था राख्नुपर्ने कांग्रेस नेतृत्वको दबाबका कारण राज्यव्यवस्था समितिको बैठक दुई सातादेखि

Published On : २०७४ भाद्र ६, मंगलवार ०१:२२
सम्बन्धन दिन फर्जी प्रतिवेदन, यति ठूलो रहस्य बाहिरियो

काठमाडौं ६ भदौ । त्रिभुवन विश्व विद्यालयले काठमाडौं नेसनल मेडिकल कलेजलाई सम्बन्धन दिन फर्जी प्रतिवेदन तयार गर्न लगाएको खुलेको छ । चिकित्शासास्त्र अध्ययन संस्थान (आईओएम)का प्राध्यापक डाक्टर करवीरनाथ योगीको संयोजकत्वमा गठित

Published On : २०७४ भाद्र ६, मंगलवार ०१:१५
सांसद नै ठगिन्छन् ट्याक्सी चालकबाट अरूको हालत के होला ?

  काठमाडौं ६ भदौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलको पार्किङमा आइपुगेका सांसद रामअयोधी यादवलाई ट्याक्सीचालकले सोध्यो, ‘कहाँ से आया ? ‘ उनले पनि चालकको मनोविज्ञान बुझेर भनिदिए, ‘बिहार से

Published On : २०७४ भाद्र ६, मंगलवार ०१:१३
सप्तकोसीमा उच्च बाँध १५ जिल्ला खतरामा

काठमाडौं ६ भदौ । सुनसरी, धनकुटाका साथै उदयपुरको बेलका नगरपालिकाको सिमानास्थित सप्तकोसीमा २ सय ६९ मिटर अग्लो बाँध निर्माण प्रक्रियासँगै प्रदेश १ मा खतरा हुने भएकाले त्यसलाई तत्काल रोक्न आग्रह

Published On : २०७४ भाद्र ६, मंगलवार ०१:१०
यातायातमा सिन्डिकेट हटाउन पहल, समिति दर्ता र नवीकरण नगर्न निर्देशन

  काठमाडौं ६ भदौ । यातायात क्षेत्रको सिन्डिकेट हटाउन भन्दै संसदको विकास समितिले सम्बन्धित क्षेत्रका नयाँ संघ–संस्था (समिति) दर्ता र पुरानोलाई नवीकरण नगर्न सरकारलाई निर्देशन दिएको छ ।  मुलुकमा यायातात

Published On : २०७४ भाद्र ६, मंगलवार ०१:०६
पत्रकार महासंघको अध्यक्षमा आचार्य नेतृत्वको प्यानल विजयी

काठमाडौं । नेपाल पत्रकार महासंघको केन्द्रीय अध्यक्षमा गोविन्द आचार्य विजयी भएका छन् । तीर्थ कोइरालाको प्यानललाई हाउँदै आचार्य नेतृत्वको प्यानल नै विजयी भएको छ । पदाधिकारीमा आचार्य नेतृत्वको गठबन्धन प्यानल

Published On : २०७४ भाद्र ६, मंगलवार ०१:०३
पत्रकार महासंघमा मिश्रित परिणाम

काठमाडौ, ५ भदौ । नेपाल पत्रकार महासंघको नयाँ नेतृत्वको लागि भएको निर्वाचनमा प्रारम्भिक मिश्रित देखिएको छ । प्रदेश नम्बर १ मा प्रेस चौतारीका सटेन्द्र जबेगू र युनियनका उद्दब तिमिल्सना विजयी

Published On : २०७४ भाद्र ५, सोमबार १७:२८
संशोधन विधेयक असफल भएसँगै प्रधानमन्त्री देउवाको राजिनामा माग, नैतिकताका आधारमा देउवा संकटमा

काठमाडौ, ५ भदौ । सरकारले पेश गरेको संविधान संसोधन विद्येयक संसदमा दुई तीहाई बहुमत प्राप्त गर्न नसकी असफल भएलगत्तै सरकारको नैतिकताको विषय उठेको छ । नेकपा एमालेका बरिष्ठ नेता झलनाथ

Published On : २०७४ भाद्र ५, सोमबार १४:५१
संविधान संशोधनको प्रयास यसरी भयो असफल, मतदानमा जाँदा ४८ मत पुगेन

भदौ ५, काठमाण्डौ । तराई मधेस केन्द्रीत दलहरुको माग सम्बोधनका लागि भन्दै सरकारले २३ चैतमा संशोधन विधेयक दर्ता गरेको थियो । तर, दुई तिहाई बहुमत नपुग्ने भएपछि लामो समयसम्म विचाराधीन

Published On : २०७४ भाद्र ५, सोमबार १४:३०
संविधान संशोधनको प्रस्ताव संसदमा असफल, दुई तिहाई बहुमत पुगेन

भदौ ५, काठमाण्डौ । आज संसदमा प्रस्तुत गरिएको संविधान संशोधनको प्रस्ताव दुई तिहाई बहुमत पुग्न नसक्दा पारित हुने सकेन । सरकारले आज संविधान संशोधनका लागि संसदमा प्रस्ताव पेश गरे पनि

Published On : २०७४ भाद्र ५, सोमबार १३:५५
राप्रपा विवादः राणाको पक्षमा सर्वोच्चको फैसला

काठमाडौं, ५ भदौ । सर्वोच्च अदालतले यसअघिकै हस्ताक्षरलाई सनाखत मान्दै पशुपति शमसेर जवराको नेतृत्वमा गठन भएको राप्रपा प्रजातान्त्रिक पार्टी दल दर्ता प्रक्रिया अघि बढाउन अन्तरिम आदेश दिएको छ । सोमबार

Published On : २०७४ भाद्र ५, सोमबार १२:३८