Logo
पत्रकार महासंघमा मिश्रित परिणाम

काठमाडौ, ५ भदौ । नेपाल पत्रकार महासंघको नयाँ नेतृत्वको लागि भएको निर्वाचनमा प्रारम्भिक मिश्रित देखिएको छ । प्रदेश नम्बर १ मा प्रेस चौतारीका सटेन्द्र जबेगू र युनियनका उद्दब तिमिल्सना विजयी

Published On : २०७४ भाद्र ५, सोमबार १७:२८
संशोधन विधेयक असफल भएसँगै प्रधानमन्त्री देउवाको राजिनामा माग, नैतिकताका आधारमा देउवा संकटमा

काठमाडौ, ५ भदौ । सरकारले पेश गरेको संविधान संसोधन विद्येयक संसदमा दुई तीहाई बहुमत प्राप्त गर्न नसकी असफल भएलगत्तै सरकारको नैतिकताको विषय उठेको छ । नेकपा एमालेका बरिष्ठ नेता झलनाथ

Published On : २०७४ भाद्र ५, सोमबार १४:५१
संविधान संशोधनको प्रयास यसरी भयो असफल, मतदानमा जाँदा ४८ मत पुगेन

भदौ ५, काठमाण्डौ । तराई मधेस केन्द्रीत दलहरुको माग सम्बोधनका लागि भन्दै सरकारले २३ चैतमा संशोधन विधेयक दर्ता गरेको थियो । तर, दुई तिहाई बहुमत नपुग्ने भएपछि लामो समयसम्म विचाराधीन

Published On : २०७४ भाद्र ५, सोमबार १४:३०
संविधान संशोधनको प्रस्ताव संसदमा असफल, दुई तिहाई बहुमत पुगेन

भदौ ५, काठमाण्डौ । आज संसदमा प्रस्तुत गरिएको संविधान संशोधनको प्रस्ताव दुई तिहाई बहुमत पुग्न नसक्दा पारित हुने सकेन । सरकारले आज संविधान संशोधनका लागि संसदमा प्रस्ताव पेश गरे पनि

Published On : २०७४ भाद्र ५, सोमबार १३:५५
राप्रपा विवादः राणाको पक्षमा सर्वोच्चको फैसला

काठमाडौं, ५ भदौ । सर्वोच्च अदालतले यसअघिकै हस्ताक्षरलाई सनाखत मान्दै पशुपति शमसेर जवराको नेतृत्वमा गठन भएको राप्रपा प्रजातान्त्रिक पार्टी दल दर्ता प्रक्रिया अघि बढाउन अन्तरिम आदेश दिएको छ । सोमबार

Published On : २०७४ भाद्र ५, सोमबार १२:३८
भावनाको तिज गीत कलाकारको जिन्दगी बजारमा–भिडियो सहित

काठमाडौं, ५ भदौ । नारीहरुको महानचाड हरी तालिको पूर्व सन्ध्यामा दैलेखी चेली भावना आर्चाले ‘कलाकारकार जिन्दगी कति रमाईलो’ बोलको गीत बजारमा आएको छ । भावना आचार्यको लय, शब्द तथा स्वर

Published On : २०७४ भाद्र ५, सोमबार १२:३१
संविधान संसोधनको पट्यारलाग्दो बहस

काठमाडौ, ५ भदौ । सत्तापक्ष र प्रतिपक्ष दुबै पक्षका संसद सदस्यहरुले नतिजाको पूर्वअनुमान गरेका कारण ब्यवस्थापिका संसदमा सोमबार पट्यारलाग्दो ठंगले संविधान संसोधन विद्येयकमाथिको छलफल जारी रहेको छ । सत्तारुढ दलका

Published On : २०७४ भाद्र ५, सोमबार १२:२६
नेपालको व्यापार घाटाले ९ खर्ब काट्यो

काठमाडौं, ५ भदौ । नेपालको ब्यापार घाटा झण्डै १० खर्व पुगेको छ । गत आर्थिक वर्ष २०७३–७४ मा नेपालबाट ७३ अर्ब रुपैयाँ बराबरको सामान विदेश निकासा भएकोमा ९ खर्ब ९०

Published On : २०७४ भाद्र ५, सोमबार ११:५३
भ्रष्टाचार विरोधी प्रदर्शन

काठमाडौंँ, ५ भदौ । जनता दरबार अभियानको आयोजनामा आज राजधानीमा भ्रष्टाचार विरोधी शक्ति प्रदर्शन तथा मोटरसाइकल यात्रा आयोजना गरिएको छ । स्थानीय कलंकीदेखि शुरु भई त्रिपुरेश्वर, जाउलाखेल, सातदोबाटो, कोटेश्वर, तीनकुने,

Published On : २०७४ भाद्र ५, सोमबार ११:४२
हुम्लामा चोरी

हुम्ला, ५ भदौ । सदरमुकाम देखि उत्तरी भेगमापर्ने नाम्खा गाउँपालिका अन्तर्गत वडा नं ३ लामा खोलसीको पुरानो कुन्साङ छोइलिङ गुम्बामा साउन २७ गते राति चोरी भएको छ । चाँदी १५०

Published On : २०७४ भाद्र ५, सोमबार ११:३६
अप्टिकल रिकग्निसन सफ्टवेयर प्रयोगमा

काठमाडौँ, ५ भदौ । अब दृष्टिविहीनले पनि छापाको सामग्रीलाई सहजरुपमा उपयोग गर्न सक्ने भएका छन् । दृष्टिविहीनका लागि सुनेर जानकारी लिन सक्ने तथा ब्रेल लिपिमा अध्ययन समेत गर्न सक्ने सफ्टवेयर

Published On : २०७४ भाद्र ५, सोमबार ११:२४
बार्सिलोनाको काउटिन्होलाई किन्ने प्रयास स्थगित

काठमाडौं ५ भदौ। आफ्नो पछिल्लो प्रस्ताव लिभरपुलले समयमै स्वीकार नगरेपछि बार्सिलोना फिलिप काउटिन्होलाई अनुबन्ध गर्ने प्रयासबाट पछि हटेको छ । युरोपेली सञ्चारमाध्यमका अनुसार काउटिन्होका लागि बार्सिलोनाले गरेको प्रस्ताव जर्गेन क्लपको

Published On : २०७४ भाद्र ५, सोमबार ११:२०