Logo
माथिल्लो तामाकोशीको काममा ढिलाइ

चरिकोट, ४ भदौ । चारसय पैसठ्ठी मेगावाट क्षमताको दोलखाको लामाबगरमा निर्माण भइरहेको बहुचर्चित माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको निर्माण कार्य वर्षाका कारण ढिलाइ हुने भएकोे छ । डलरको भाउमा आएको उत्तारचडाव,

Published On : २०७४ भाद्र ४, आईतवार ०८:५०
निर्वाचन आयोगको आलोचना, एमालेका जनप्रतिनिधिसँग मिलेर कार्यलय समय पछि काम गरेको आरोप

काठमाडौँ, ४ भदौ । निर्वाचन आयोगले मतदाता नामावली संकलनका क्रममा नेकपा एमालेका निर्वाचित जनप्रतिनिधिसँग मिलेर कार्यालय समयपछि आफूखुशी काम गरेको भनिएको विषयले सदनमा प्रवेश पाएको छ । व्यवस्थापिका– संसद्को आजको

Published On : २०७४ भाद्र ४, आईतवार ०८:२७
वाङ्मय शताब्दी पुरुष जोशीलाई सम्मान गरिने

काठमाडौँ, ४ भदौ । सरकारले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीलाई मङ्गलबार सम्मान गर्ने भएको छ । सरकारले ९८ वर्षीय जोशीलाई गत वैशाख २१ गते मन्त्रिपरिषद् बैठकबाट सो उपाधि दिने घोषणा

Published On : २०७४ भाद्र ४, आईतवार ०८:२५
चिया कृषकहरु समस्यामा

पाँचथर, ४ भदौ । सरकारले कृषिलाई आधुनिकीकरण गर्ने नीति लिएपनि पाँचथरका चिया कृषक भने समस्यामा परेका छन् । राज्यले सहयोग नगर्दा आफूहरुले वर्षौंदेखि समस्या झेल्नु परेको उनीहरुको गुनासो छ ।

Published On : २०७४ भाद्र ४, आईतवार ०८:१९
नायक अनमोल र प्रदीप बीचको दुरी बढ्नुको भित्रि रहस्य यस्तो छ…

काठमाडौं, ४ भदौ । सायद यो कुरा तपाईहरुलाई पत्यार नलाग्न सक्छ युवास्टार अनमोल केसी र प्रदीप खड्काले अहिलेसम्म रियलमा एक अर्काको अनुहार समेत हेरेका छैनन् । यो समाचार फिल्मी खबरबाट साभार

Published On : २०७४ भाद्र ४, आईतवार ०८:१३
अस्थायी शिक्षक केन्द्रित ऐन संशोधन

काठमाडौं, ४ भदौ । सरकारले शिक्षा ऐन नवौं संशोधन सदनमा पुर्याएको छ । अस्थायी शिक्षकलाई ध्यानमा राखेर शिक्षा ऐनको नवौं संशोधन गर्न लागिएको बताइएको छ। उक्त विधेयक कानून बनेमा त्यसले

Published On : २०७४ भाद्र ४, आईतवार ०७:४१
सिरहामा विद्युत् चुहावट १० प्रतिशत घट्यो

लहान, ४ भदौ । विद्युत् चुहावट नियन्त्रण अभियान सञ्चालन भएपछि आव २०७३-७४ मा सिरहामा १० प्रतिशत चुहावटमा कमी आएको छ । सिरहास्थित विद्युत् प्राधिकरण वितरण केन्द्रले चुहावट नियन्त्रणका लागि अभियान

Published On : २०७४ भाद्र ४, आईतवार ०७:३७
झाडापखालाका कारण एकको मृत्यु

कपिलवस्तु, ४ भदौ । महाराजगञ्ज नगरपालिकामा बिहीबारदेखि फैलिएको झाडापखालाको प्रकोपका कारण एक जनाको मृत्यु भएको छ ।प्रकोपका कारण ५० जना बढी प्रभावित भएका छन् । नगरपालिका– ७ सत्भराका चैतराम रैदासका

Published On : २०७४ भाद्र ४, आईतवार ०७:३५
पाँच हजार केजी फोहर व्यवस्थापन

रसुवा, ४ भदौ । गोसाइँकुण्ड क्षेत्रको वातावरण स्वच्छ पार्ने उद्देश्यले गत हप्तादेखि शुरु गरिएको सरसफाइ सम्पन्न भएको छ । सरसफाइ अभियानकर्मी चन्दनबारी निवासी सुब्बा लामाका अनुसार धार्मिक मार्गको धुञ्चे नजिक

Published On : २०७४ भाद्र ४, आईतवार ०७:२१
कुडुले घर लोप हुँदै

पाल्पा, ४ भदौ । प्राचीन समयदेखि प्रयोगमा रहेको कुडुले घुमाउरो घर अहिले लोपोन्मुख हुँदैं गएको छ । जाडो याममा तातो र गर्मीमा शीतल हुने सो घर पछिल्ला समय कच्चा पदार्थको

Published On : २०७४ भाद्र ४, आईतवार ०७:१९
कैलालीमा ६० हजार १२ मतदाता थप

धनगढी, ४ भदौ । फोटोसहितको मतदाता नामावली संकलनका क्रममा कैलाली जिल्लामा ६० हजार १२ जना नयाँ मतदाता थपिएका छन् ।थपिएका मतदातामा ३३ हजार १८० महिला र २६ हजार ८३२ पुरुष

Published On : २०७४ भाद्र ४, आईतवार ०७:१६
हात्तीले घर भत्काउँदा रु १२ लाखको क्षति

उर्लाबारी मोरङ, ४ भदौ । उर्लाबारीमा जंगली हात्तीले दुई घरमा क्षति पु¥याउँदा १२ लाखभन्दा बढीको क्षति भएको छ । इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक चन्द्रबहादुर थापाका अनुसार गए राति

Published On : २०७४ भाद्र ४, आईतवार ०६:५७