Logo
१२ लाख मतदाता थपिँदै

काठमाडौं ४ भदौ । फोटोसहितको मतदाता सुचीमा करिव १२ लाख नाम मतदाता थपिएका छन् । प्रदेश र संघ निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगले मतदाता सुची अधावधिक गरेपछि करिब १२ लाख नयाँ

Published On : २०७४ भाद्र ४, आईतवार ०१:१४
सुत्केरीपछिको रक्तस्राव रोक्न फुटबल र भलिबल

काठमाडौं ४ भदौ । सुत्केरीपछिको अधिक रक्तस्रावबाट हुने मातृ मृत्युदर कम गाराउन फुटबल वा भलिबलको प्रयोग गरिन थालेको छ । सुन्दै अनौठो लागे पनि यो खेल सामग्रीको प्रयोगले सुत्केरीपछिको रक्तस्राव कम

Published On : २०७४ भाद्र ४, आईतवार ०१:१२
शीर्ष नेतालाई राष्ट्रपतिको प्रश्न : भारतसँग किन डराउने ?

काठमाडौं ४ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीले डुबान समस्याबारे भारतसँग कुरा नगरेकामा शीर्ष नेतृत्वसँग असन्तुष्टि पोखेकी छन् । सीमा क्षेत्रमा भारतले निर्माण गरेका बाँध÷तटबन्धका कारण तराई÷मधेसका भूभाग डुबानमा पर्दा जनताले

Published On : २०७४ भाद्र ४, आईतवार ०१:१०
पत्रकार महासंघको महाधिवेसन आज, नेतृत्वमा प्रतिष्ठाको लडाई

काठमाडौं । नेपाली पत्रकारको छाता संगठन नेपाल पत्रकार महासंघको २५ औँ महाधिवेशन आईतबार आज काठमाडौंमा सूरु हुँदैछ । आजदेखि सुरु हुने नेपाल पत्रकार महासंघको अधिवेशनले नयाँ नेतृत्व चुन्नेछ । आज

Published On : २०७४ भाद्र ४, आईतवार ०१:०६
चिकित्सा शिक्षा विधेयकको ‘माफियामुखी संस्करण’ पारित गर्ने प्रयास

  काठमाडौं ४ भदौ । प्रा.डा.गोविन्द केसीले संसदको महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण समितिमा रहेको चिकित्सा शिक्षा विधेयकको माफियामुखी संस्करण कुनै पनि बेला संसदको पूर्ण बैठकमा प्रस्तुत गरेर

Published On : २०७४ भाद्र ३, शनिबार २३:३७
प्रिन्सिपलसँगको अवैध सम्बन्धबाट बच्चा जन्मिएपछि

काठमाडौं ४ भदौ ।  जन्मेको बच्चा मारेको आशंकामा एक किशोर र एक किशोरीलाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ। दक्षिणी हतुवागढी गाउँपालिका २, घोडेटारका २८ वर्षीय एक स्थानीय निजी स्कुलका प्रिन्सिपल

Published On : २०७४ भाद्र ३, शनिबार २३:३५
दक्षिण एसियामा बाढी-पहिरोले ६ सयको मृत्यु

काठमाडौं ४ भदौ । दक्षिण एसियाका विभिन्न मुलुकमा गरी अगस्त महिनामा ब्यापक बर्षापछि आएको बाढी र पहिरोमा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या करिब छ सय पुगेको सम्बन्धित मुलुकका अधिकारीले जनाएका

Published On : २०७४ भाद्र ३, शनिबार २३:३०
पूर्व प्रधानमन्त्रीहरुको देउवालाई सुझाव

काठमाडौं ४ भदौ । पूर्व प्रधानमन्त्रीहरूले भारत भ्रमणमा जान लागेका प्रधानमन्त्री शेरबहादुर देउवालाई चीन र भारतबीच दोक्लमलाई लिएर भइरहेको तनावका बारेमा नेपाल ‘तटस्थ’ भूमिकामा रहनुपर्ने सुझाव दिएका छन् । चीन

Published On : २०७४ भाद्र ३, शनिबार २३:२६
केन्द्र र प्रदेशको निर्वाचन तोकिएको मितिमैै हुनुपर्छ : महासचिव शाही

काठमाडौ, ३ भदौ। नेपाल तरुणदलका महासचिव भुपेन्द्रजङ्ग शाहीले बाढी प्रभावित क्षेत्रका पीडितहरुलाई यथासक्य उद्दार र राहत प्रदान गर्न सरकारसङ्ग माग गरेका छ्न। नेपाल बिद्यार्थी संघ कालिकोट-काठमाडौ सम्पर्क समितिले आयोजना गरेको

Published On : २०७४ भाद्र ३, शनिबार १६:३४
संशोधनमा एमालेलाई विश्वासमा लिने प्रयत्न भइरहेको छ : मन्त्री बस्नेत

रुपन्देही ९तिलोत्तमा०, ३ भदौ । सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले संविधान संशोधनको मुद्दामा प्रमुख प्रतिपक्षि दल नेकपा ९एमाले०लाई पनि विश्वासमा लिएर अगाडि बढ्ने प्रयत्न भइरहेको बताउनुभएको छ । बुटवलमा

Published On : २०७४ भाद्र ३, शनिबार १५:३९
पूर्वप्रधानमन्त्रीद्धारा प्रधानमन्त्री देउवालाई भारत भ्रमणमा देश हितमा राखेर कुरा राख्न सुझाव

काठमाडौं, ३ भदौ । पूर्वप्रधानमन्त्रीहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई भारत भ्रमणमा जाँदा देश हितलाई केन्द्रमा राखेर कुरा गर्न सुझाव दिएका छन् । प्रधानमन्त्री देउवाले आफ्नो भारत भ्रमणबारे रायसुझाव लिन डाकेको बैठकमा

Published On : २०७४ भाद्र ३, शनिबार १३:१५
फुलकुमारी महतो मेमोरियल ट्रष्टद्वारा बाढीपीडितहरुलाई राहत सामाग्री हस्तान्तरण

सिरहा, ३ भदौ । फुलकुमारी महतो मेमोरियल ट्रष्टद्वारा सिरहाको इटारी–प्रसाहीमा बाढी पिडितहरुलाई अत्यावाश्यक राहत सामाग्रीहरु हस्तान्तरण गरेको छ । ट्रष्ट्का उपाध्यक्ष एवम् सांसद डा.बिरेन्द्र प्रसाद महतोले पीडितहरुलाई आज एक कार्यक्रमकावीच

Published On : २०७४ भाद्र ३, शनिबार १२:५४