Logo
संशोधन प्रस्ताव प्रक्रियामा गयो, एमालेले विपक्षमा मतदान गर्छ : ईश्वर पोखरेल, महासचिव–नेकपा एमाले

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले वर्तमान सरकार संविधान संशोधनको बमौसमको बाजा बजाउन व्यस्त भएकोले निर्वाचनसम्बन्धी चाहिने ऐन तथा कानुनहरु निर्वाचन आयोगलाई दिन नसकेको आरोप लगाएका छन् ।

Published On : २०७४ भाद्र २, शुक्रबार ०९:४३
प्रदेश नं ७ मा एक लाख मतदाता थपिए

भीमदत्तनगर, २ भदौ । स्थानीय तहको निर्वाचनपछि प्रदेश नं ७ सुदूरपश्चिममा एक लाखभन्दा बढी नयाँ मतदाता थपिएका छन् । गत साउन १ गतेदेखि फोटोसहितको नयाँ मतदाता नामावली संकलन कार्यक्रमअन्तर्गत सुदूरपश्चिमका

Published On : २०७४ भाद्र २, शुक्रबार ०९:३४
बाढीका कारण औद्योगिक क्षेत्रमा करिब दुई अर्बको नोक्सानी

हेटौँडा, २ भदौ । हेटौँडा औद्योगिक क्षेत्रमा बाढी पस्दा रु एक अर्ब ७७ करोडको नोक्सानी भएको छ । यहाँका आठवटा उद्योगमा रु दुई करोड ५० लाखभन्दा बढीको भौतिक क्षति भएको

Published On : २०७४ भाद्र २, शुक्रबार ०९:३१
समावेशी सुनिश्चितता नहुने कारण देखाउन सर्वोच्चको आदेश

काठमाडौँ, २ भदौ । सर्वोच्च अदालतले राज्यका हरेक क्षेत्रमा ३३ प्रतिशत समावेशी सहभागिता सुनिश्चितता नहुने कारण देखाउन सरकारका नाममा आदेश दिएको छ । न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले गत शुक्रबार

Published On : २०७४ भाद्र २, शुक्रबार ०९:२७
कांग्रेस प्रदेश नम्बर २ का सांसदहरुको बैठकमा मन्त्रीहरुको आलोचना,

टिकट वितरणमा ध्यान दिन नेतृत्वलाई आग्रह  काठमाडौं, २ भदौ । प्रमुख दल नेपाली कांग्रेसका प्रदेश नम्बर २ का सांसदहरुको विशेष बैठक सम्पन्न भएको छ । सिंहदरबारस्थित् पार्टी संसदीय दलको कार्यालय

Published On : २०७४ भाद्र २, शुक्रबार ०८:१६
नेपालको मौसम अध्ययन गरी फर्कियो रुसी विमान

काठमाडौँ, २ भदौँ । नेपालको उच्च मौसमी अध्ययन गर्न काठमाडौँ आएको रुसी विमान स्वदेश फर्किएको छ । एसियन मौसमी प्रणालीबारे अध्ययन गर्न एक महिनाअघि काठमाडौँ आएको विमान तीन दिनअघि स्वदेश

Published On : २०७४ भाद्र २, शुक्रबार ०७:५५
प्रधानमन्त्री तथा मन्त्रीहरु हेलिकप्टरमा सरर, बाढी पीडितहरु अझैपनि चिसोले थरर !

काठमाडौं, २ भदौ । तराई–मधेशको भू–भागमा अविरल वर्षाका कारण गएको बाढि पहिरोले ठूलो धनजनको क्षति भएको छ । मानवीय क्षति पनि त्यतिकै भएको छ । तर विपद् व्यवस्थापनमा सरकारले ढिलासुस्ती

Published On : २०७४ भाद्र २, शुक्रबार ०७:५२
कञ्चनपुरमा कालाजारका बिरामी फेला परे

कञ्चनपुर, २ भदौ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ गणेशपुरका पदम चौधरीलाई कालाजार भएको पुष्टि भएको छ । कैलालीको सेती अञ्चल अस्पतालमा उपचार गराउँदा उहाँमा कालाजार भएको पुष्टि भएको हो । पदमका

Published On : २०७४ भाद्र २, शुक्रबार ०७:४६
नेपाली चलचित्र जगतकी पहिलो महिला निर्देशक

भनिन्छ– बिहानीले दिनको संकेत गर्छ । हुन पनि अपवादबाहेक दिन कस्तो होला भन्ने छनक बिहान नै पाइन्छ । हो– उहाँको हकमा समेत यही लागू भयो । भविष्यमा कुन पेशा अँगाल्नुहोला

Published On : २०७४ भाद्र २, शुक्रबार ०७:१८
अबरुद्ध जलविद्युत भोलीसम्म सूचारु हुने

विद्युत सेवा बन्द भएपछि स्थानीयबासिन्दाहरु फोन चार्ज गर्न बाग्लुङ्ग तर्नुपर्ने बाध्यता कौरव खत्री : गुल्मी ०२ भाद्र ।गुल्मीको दरमखोला लघुजल विद्युत परियोजनाको विद्युत सेवा भोलिदेखि सञ्चालन हुने भएको छ । परोपकार

Published On : २०७४ भाद्र २, शुक्रबार ०७:१५
बार्सिलोनामा भएको आतङ्ककारी हमलाको सर्वत्र निन्दा

बार्सिलोना, २ भदौ । स्पेनको बार्सिलोना सहरमा बिहीबार अपराह्न भएको आतङ्ककारी हमलाको सर्वत्र निन्दा गरिएको छ । उक्त हमलामा परी कम्तीमा पनि १३ जनाको ज्यान गएको छ । उक्त शक्तिशाली

Published On : २०७४ भाद्र २, शुक्रबार ०७:०९
नगर प्रमुख साउदको निजीे लगानीमा सडक ग्र्राभेल

डडेल्धुरा, २ भदौ । स्थानीय निकायको निर्वाचन जितेको एक महिनामै परशुराम नगरपालिकाका प्रमुख सडक सुधारमा लगानी गरिरहेका छन् । डडेल्धुराको परशुराम नगरपालिकाका प्रमुख भीमबहादुर साउदले आफ्नै लगानीमा विभिन्न सडकमा ग्र्राभेल

Published On : २०७४ भाद्र २, शुक्रबार ०७:०४