Logo
नवनियुक्त महान्यायाधिवक्ता भण्डारीद्वारा शपथ ग्रहण

काठमाडौँ, २ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा प्रधानन्यायाधीश गोपाल पराजुलीले नवनियुक्त महान्यायाधिवक्ता वसन्तराम भण्डारीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको छ । शीतलनिवासस्थित राष्ट्रपति कार्यालयमा आज आयोजना गरिएको विशेष

Published On : २०७४ भाद्र २, शुक्रबार ०७:०२
साफ यु–१५ फुटबल च्याम्पियनसीप आजबाट सुरु

काठमाडौं, २ भदौ । साफ यु–१५ फुटबल च्याम्पियनसीप आजबाट काठमाडौंमा शुरु हुँदैछ । प्रतियोगितामा आयोजक नेपालसहित भारत, बंगलादेश, श्रीलंका, माल्दिभ्स र भुटान गरी दक्षिण एसियाका ६ राष्ट्रका १५ बर्ष मुनिको

Published On : २०७४ भाद्र २, शुक्रबार ०६:५३
युरोपा लिगको समूह चरणमा एभर्टन विजयी

काठमाडौं, २ भदौ । युरोपा लिग फुटबल अन्तर्गत गएराति भएको छनौट खेलमा एभर्टन विजयी भएको छ । प्ले अफ पहिलो लेगको खेलमा एभर्टनले क्रोएशियाको एचएनके हाज्दुकलाई २–० ले पराजित गरेको

Published On : २०७४ भाद्र २, शुक्रबार ०६:४९
नवनियुक्त महान्यायाधिवक्ता भण्डारीद्वारा शपथ ग्रहण

काठमाडौँ, २ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा प्रधानन्यायाधीश गोपाल पराजुलीले नवनियुक्त महान्यायाधिवक्ता वसन्तराम भण्डारीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको छ । शीतलनिवासस्थित राष्ट्रपति कार्यालयमा आज आयोजना गरिएको विशेष

Published On : २०७४ भाद्र २, शुक्रबार ०६:४८
बाढीप्रभावित क्षेत्रमा महामारी फैलने सम्भावना

काठमाडौं,२ भदौ । यसैबीच, बाढीले बगाएर मरेका एकहजार भन्दा बढी कुखुरा खुल्ला आकाशमुनि नै यत्रतत्र छरिएर रहेका कारण महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–७ बजराहीमा महामारी फैलने सम्भावना बढेको छ । जलेश्वर–७

Published On : २०७४ भाद्र २, शुक्रबार ०६:४३
बाढीपीडितको समस्या समाधानका लागि प्राधिकरण निर्माण गर्नुपर्छ : नेत्री कोइराला 

काठमाडौँ, २ भदौ । नेपाली काँग्रेस नेत्री सुजाता कोइरालाले बाढीपीडितको समस्या समाधानका लागि बाढीपीडित पुननिर्माण प्राधिकरण बनाउनुपर्ने बताउनुभएको छ । नेत्री कोइरालाले आज सञ्चारकर्मीसँग कुरा गर्दे केही दिन अगाडि परेको

Published On : २०७४ भाद्र २, शुक्रबार ०६:४३
नेपाल र लाइबेरियाबीच कूटनीतिक सम्बन्ध स्थापना

काठमाडौँ, २ भदौ । नेपाल र पश्चिम अफ्रिकी मुलुक लाइबेरियाबीच कूटनीतिक सम्बन्ध स्थापनासँगै विश्वका एकसय ५० राष्ट्रसँग नेपालको द्विपक्षीय सम्बन्धको दायरा विस्तार भएको छ । संयुक्त राष्ट्रसंघका लागि स्थायी नेपाली

Published On : २०७४ भाद्र २, शुक्रबार ०६:३८
धुर्मुसको समाजसेवामा अर्को सफलता

महोत्तरी, २ भदौ । तराईको समाजमा उत्कृष्ट काम गर्दै प्रसिद्धी कमाउनुभएका नेपालका हास्य कलाकार सीताराम कट्टेल धुर्मुसले बिहीबार समाजसेवामा एक अर्को महत्वपूर्ण कार्य गर्नु भएको छ । सर्लाहीको लालबन्दी–५, माझी

Published On : २०७४ भाद्र २, शुक्रबार ०६:३२
राना थारुको ‘हरेरी पूजा’ संरक्षण गर्न हरेरी महोत्सवको आयोजना गरिने

कैलाली, २ भदौ । सूदुपश्चिमका तराईमा बसोबास गर्दै आएका संस्कृतिका धनी आदिवासी राना चौधरीको सामूहिक रुपमा गरिने ‘हरेरी पूजा’ धनगढी उपमहानगरपालिका–५ को जाइँमा एक महोत्सवका रुपमा बिहीबारदेखि शुरु भएको छ

Published On : २०७४ भाद्र २, शुक्रबार ०६:२८
त्रिशुलीको भेलमा सशस्त्रको विपद् व्यवस्थापन अभ्यास

कुरिनटार चितवन, २ भदौ । सशस्त्र प्रहरी बल नेपालले त्रिशूलीको भेलमा विपद् व्यवस्थापनसम्बन्धी अभ्यास गरेको छ । यात्रुबाहक बस दुर्घटना भई त्रिशूली नदीको भेलमा ‘बचाउ–बचाउ’ भनी चिच्याइरहेका यात्रुलाई तत्कालै कसरी

Published On : २०७४ भाद्र २, शुक्रबार ०६:२२
मञ्जुलाई उपचारका लागि हङकङबाट सहयोग

उर्लाबारी मोरङ, २ भदौ । दुवै मिर्गौला फेल भएकी मोरङ उर्लाबारी–६ कि २७ बर्षीया मञ्जु धिमाललाई उर्लाबारी परिवार, हङकङले रु दुई लाख ८१ हजार आर्थिक सहयोग गरेको छ । धिमालको

Published On : २०७४ भाद्र २, शुक्रबार ०६:१३
धनकुटामा ९ हजार मतदाता थपिए

धनकुटा, २ भदौ । प्रदेश एवं संघीयसभाको निर्वाचनको पूर्वसन्ध्यामा फोटोसहितको मतदाता नामावली संकलनमा जिल्लामा नौ हजार ३०० मतदाता थप भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । साउन १ देखि ३२

Published On : २०७४ भाद्र २, शुक्रबार ०६:०८