Logo
बाँधको कटान रोक्न २४ घण्टे अष्टजाम

लहान, १ भदौ । कमला नदीको बाढीले बस्ती नजिकै कटान गर्न थालेपछि सिरहा नगरपालिका–६ बसबिट्टाका बासिन्दाले बुधबार साँझबाट बाँधमै २४ घण्टे धार्मिक अनुष्ठान अष्टजाम गरेका छन् । माताको रुपमा रहेकी

Published On : २०७४ भाद्र १, बिहीबार ०६:४९
जोगमाया पुरस्कारबाट संघर्षको‘सडक’पुरस्कृत हुने,कोही खुसि साट्दै,कोही कुरा काट्दै

काठमाडौं, १ भदौ । यस वर्षको ‘जोगमाया चापागाईँ गजल पुरस्कार २०७४’ गजलकार कमल संघर्षलाई प्रदान गरिने भएको छ। गत वर्ष प्रकाशित गजल सङ्ग्रह ‘सडक’का लागि यो पुरस्कार प्रदान गर्ने निर्णय

Published On : २०७४ भाद्र १, बिहीबार ०६:४३
प्रतिष्ठान अध्यक्ष पंगेनीको नेतृत्वमा राहत वितरण 

काठमाडौं, १ भदौ। राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपालको पहलमा बाढी प्रभावितहरुको लागि संकलित राहत सामाग्री बितरण गरिएको छ । प्रतिस्ठानले बाढी प्रभावितहरुको सहयोगार्थ पहिलो चरण अन्तर्गत रौतहटका बाढी

Published On : २०७४ भाद्र १, बिहीबार ०६:१६
एमाले पनि संविधान संशोधनको पक्षमा आउँछ : कानुनमन्त्री थापा

भदौ १, काठमाण्डौ । कानुनमन्त्री यज्ञबहादुर थापाले नेकपा एमालेले समेत संविधान संशोधनको पक्षमा मतदान गर्ने दाबी गरेका छन् । नेपाली रेडियो नेटवर्कको रेडियो कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दे

Published On : २०७४ भाद्र १, बिहीबार ०५:२३
चिनियाँ उपप्रधानमन्त्री वाङ बेइजिङ प्रस्थान

काठमाडौँ १ भदौ । जनगणतन्त्र चीनको राज्य परिषद्का उपप्रधानमन्त्री वाङ याङ नेपालको चार दिवसीय औपचारिक भ्रमण पूरा गरी आज बिहान विशेष विमानबाट बेइजिङतर्फ प्रस्थान गर्नुभयो । उहाँलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको

Published On : २०७४ भाद्र १, बिहीबार ०५:१४
पार्टी फुटाउन देउवा लागेको भन्दै राप्रपा संशोधन प्रस्तावबारे मौन

काठमाडौँ, १ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय समिति बैठक आजदेखि हेटौंडामा सुरु भएको छ । नेता पशुपतिशमशेर जबराले पार्टी विभाजनको प्रयासपछि राप्रपाको केन्द्रीय समिति बैठक पहिलोपटक बसेको हो ।

Published On : २०७४ भाद्र १, बिहीबार ०५:०३
कोशीमा बगाईएका सदाको काजक्रियाको लागि तरुण दलको आर्थिक सहयोग

काठमाडौं, १ भदौ । कोशी नदिमा बगाईएका मृत बालक कमलु सदाको परिवालाई नेपाल तरुण दलले आर्थिक सहयोग प्रदान गरेको छ । तरुण दलले सदाको परिवारलाई विधि र परम्पराअनुसार कमलुको काजक्रिया

Published On : २०७४ भाद्र १, बिहीबार ०५:०३
संविधान संशोधन प्रक्रिया अवरुद्ध गर्दैनौँ विपक्षमा भोट हाल्छौँ : सुवास नेम्वाङ

भदौ १, काठमाण्डौ । पूर्व सभामुख तथा नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङले तीन दलबिचमा संविधान संशोधन र माघ सात गतेभित्र संसद र प्रदेशको चुनाव गर्ने विषयमा सकारात्मक छलफल भएको बताएका

Published On : २०७४ भाद्र १, बिहीबार ०५:००
राप्रपा केन्द्रिय समिति बैठक हेटौंडामा सुरु, राणा समूहलाई ४० प्रतिशत पुुर्याउन नदिन यस्तो छ रणनीति

काठमाडौँ, १ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय समिति बैठक आजदेखि हेटौंडामा सुरु भएको छ । नेता पशुपतिशमशेर जबराले पार्टी विभाजनको प्रयासपछि राप्रपाको केन्द्रीय समिति बैठक पहिलोपटक बसेको हो ।

Published On : २०७४ भाद्र १, बिहीबार ०४:४७
दुर्घटनामा नगर सभापति खड्काको मृत्यु

सुरुङ्गा झापा, १ भदौ । मोटरसाइकल दुर्घटनामा परी नेपाली काँग्रेसका मेचीनगर नगर सभापति पवन खड्काको मृत्यु भएको छ । झापाको मेचीनगर नगरपालिका–५ निवासी सभापति खड्का तीन दिनअघि मोटरसाइकल दुर्घटनामा परी

Published On : २०७४ भाद्र १, बिहीबार ०४:४४
पत्रकार महासंघको महाधिवेशनमा थापा समावेशी उपाध्यक्षको उम्मेद्धवार

काठमाडौं, १ भदौ । नेपाल पत्रकार महासंघको आसन्न महाधिवेशनका लागि नेपाल प्रेस युनियन, प्रेस सेन्टर नेपाल र प्रगतिशील पत्रकार संघबीच तालमेल भएको छ । तीन संगठनको “लोकतान्त्रिक, जनपक्षीय र समावेशी

Published On : २०७४ भाद्र १, बिहीबार ०४:३६
आफूमाथिको रेड कार्ड र प्रतिबन्धबारे रोनाल्डोले मुख खोले,“यो अत्याचार हो”

काठमाडौं, १ भदौ । रियल मड्रिडका फरवार्ड क्रिष्टियानो रोनाल्डोले आफूमाथि पाँच खेलको प्रतिबन्ध लगाउने निर्णय अत्याचार रहेको बताएका छन् । रोनाल्डोमाथि स्पेनिस सुपर कप फुटबलको पहिलो लेग अन्तर्गत बार्सिलोनासँगको खेलमा

Published On : २०७४ भाद्र १, बिहीबार ०३:३९