Logo
गैरकानुनी सम्पत्ति पत्ता लगाउन अख्तियार असफल

काठमाडौं , १  भदौ । भ्रष्टाचार कानुनमा राष्ट्रसेवकलाई सम्पत्तिको स्रोत आफैंले पुष्टि गर्नुपर्ने कडा व्यवस्था गरिए पनि अकुत (गैरकानुनी) सम्पत्ति पत्ता लगाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिन झण्डै असफलजस्तै भएका

Published On : २०७४ भाद्र १, बिहीबार ०१:४७
बाढीपीडितका लागि एक अर्ब निकासा

काठमाडौं , १  भदौ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमातहत रहेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषले बाढी, पहिरोपीडितका लागि एक अर्ब रुपैयाँ निकासा गरेको छ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष

Published On : २०७४ भाद्र १, बिहीबार ०१:४३
सबै मन्त्रीको एक महिनाको तलब : गृहले पठायो ७ करोड १० लाख

काठमाडौं , १  भदौ । प्रधानमन्त्रीसहित २७ मन्त्रीले एक महिनाको तलबबापत १६ लाख ७५ हजार १ सय ९० रुपैयाँ बाढी प्रभावितलाई दिने निर्णय गरिसकेका छन् कर्मचारीले पनि एक दिनदेखि पाँच

Published On : २०७४ भाद्र १, बिहीबार ०१:३७
गुणस्तरहीन कुहिएको चामल सामग्री पीडितलाई वितरण गर्दै एनजीओदेखि दैवीप्रकोप

काठमाडौं , १  भदौ । बाढीपिडितलाई राहत दिने नाममा कमसल, अखाद्य र म्याद गुज्रेको सामग्री वितरण भईरहेको भन्दै सप्तरीका बाढी प्रभावित सर्वसाधारणले गुनासो गरेका छन् । एनजीओदेखि जिल्ला दैवीप्रकोप उद्धार

Published On : २०७४ भाद्र १, बिहीबार ०१:३४
भारतीय तटबन्धले नेपालमा सधै डुबान : ६ सय बढीको उठिबास, हजारौ बिघाको धानबाली सखा

काठमाडौं , १  भदौ ।कोसीको पानी नेपाली भूभागमा छिरेका कारण सप्तरीको भारदहदेखि तिलाठीसम्मको करिब एक सय ६० वर्गकिलोमिटर क्षेत्र डुबानमा परेको तथ्य फेला परेको छ । यसबाट ६ सय परिवारको

Published On : २०७४ भाद्र १, बिहीबार ०१:२८
बाढी पीडितलाई ग्याससहितको सिलिन्डर र चुल्हो

पोखरा, ३२ साउन । कास्कीको माछापुच्छ«े गाउँपालिका–५, रिभान पात्लेका बाढी पीडितलाई आज ग्याससहितको सिलिण्डर र चुल्हो वितरण गरिएको छ । रोटरी क्लव अफ न्युरोडले बाढीवाट पीडित १३ घर परिवारलाई एक

Published On : २०७४ श्रावण ३२, बुधबार १७:१९
झाडापखाला फैलिएपछि विद्यालय दुई दिन बिदा

सोलुखुम्बु, ३२ साउन । दूधकौशीका गाउँपालिका–४ जुवु, राम्चेमा रहेका २५ घरमै झाडापखालाको महामारी फैलिएपछि जनकल्याण माध्यमिक विद्यालयमा बिहीबार र शुक्रबार बिदा दिइएको छ । एक हप्ताअघिबाट शुरु भएको झाडापखालाबाट १६

Published On : २०७४ श्रावण ३२, बुधबार १७:१४
निर्वाचन सम्पन्न गर्नुको विकल्प छैन : उपप्रधानमन्त्री श्रेष्ठ

ललितपुर, ३२ साउन । उपप्रधान एवं शिक्षामन्त्री गोपालमान श्रेष्ठले दोस्रो संविधानसभाबाट जारी गरिएको नेपालको संविधान पूर्णरुपमा कार्यान्वयन गरिनुपर्ने बताउनुभएको छ । सुनाकोठी समाज परिवारद्वारा यहाँ आज आयोजित भीमसेनको मूर्ति स्थापना

Published On : २०७४ श्रावण ३२, बुधबार १७:११
राजपा नेताहरुद्धारा देउवासँग भेटवार्ता, प्राधिकरण गठन गर्न माग

काठमाडौँ, ३२ साउन । विपद्पश्चात्को आवश्यकताको सर्वेक्षण रिपोर्टका आधारमा ‘बाढी प्रभावित क्षेत्र पुनःनिर्माण प्राधिकरण’ गठन गर्न प्रधानमन्त्री शेरबहादुर देउवासँग राष्ट्रिय जनता पार्टीले माग गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा

Published On : २०७४ श्रावण ३२, बुधबार १७:०८
रामशरण महतले लगाए देउवामाथि काममा सुस्तपनको आरोप

त्रिशूली (नुवाकोट), ३२ साउन । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वअर्थमन्त्री डा रामशरण महतले सरकारको सुस्तपनले गर्दा भूकम्पका कारण ध्वस्त भएका निजि र सरकारी संरचनाको पुनःनिर्माणमा ढिलाइ भएको बताउनुभएको छ

Published On : २०७४ श्रावण ३२, बुधबार १७:०४
युवासंघको नवौँ महाधिवेशन काठमाडौँमा हुने

काठमाडौँ, ३२ साउन । युवासंघ नेपालको नवौँै महाधिवेशन आगामी असोज २२ देखि २४ गतेसम्म काठमाडौँमा हुने भएको छ । ‘सुखी नेपाली र समृद्ध नेपाल निर्माणका लागि अबको युवा अभियान’ भन्ने

Published On : २०७४ श्रावण ३२, बुधबार १७:०१
बाढी–पहिरो राहतमा उपेन्द्र महतोको नेपाल मेडिसिटी हस्पिटल साझेदार

काठमाडौं, ३२ साउन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का संस्थापक अध्यक्ष एवम् दानवीर डा. उपेन्द्र महतोको छिट्टै सञ्चालनमा आउन लागेको अन्र्तराष्ट्रिय स्तरको अस्पताल नेपाल मेडिसिटी हस्पिटल तराईलगायत मुलुकका विभिन्न भेगमा

Published On : २०७४ श्रावण ३२, बुधबार १६:५७