Logo
सुख्खा बन्दरगाहको कार्य अगाडि बढाउन अध्ययन टोलीः कञ्चनपुरमा

कञ्चनपुर, ३० साउन । महाकाली नगरपालिका–१० मा प्रस्तावित सुख्खा बन्दरगाह निर्माण कार्य अगाडि बढाउन अध्ययन टोली कञ्चनपुर आइपुगेको छ । वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतकोे नेपाल इन्टरमोडल यातायात विकास समिति

Published On : २०७४ श्रावण ३०, सोमबार १०:२४
संविधान संशोधन प्रस्ताव पारित हुनै दिन्नौ: रावल

काठमाडौं, साउन ३०। यस्तै कार्यक्रममा बोल्दै एमाले उपाध्यक्ष भीम रावलले नेपाल र भारत बीचको सम्बन्धलाई समयानुकुल परिर्वतन गर्नुपर्ने बताएका छन् ।  रावलले पछिल्लो समयमा देखिएका मतमतान्तरले दुवै देशको भलाई नहुने

Published On : २०७४ श्रावण ३०, सोमबार १०:१९
सडकमा भारतको विरोध गर्न बन्द गर्नुहोस्: महत

नेपाली कांग्रेसका नेता डा. प्रकाश शरण महतले नेपाल-भारतको सम्बन्धको बारेमा सडकमा राजनीति गर्नुको कुनै अर्थ नहुने बताएका छन्। भारतको ७० स्वतन्त्रता दिवसको शुभकामना दिदै रिपोर्टर्स क्लब नेपालको सोमबार भएको साक्षात्कारमा

Published On : २०७४ श्रावण ३०, सोमबार १०:१६
मृतकका परिवारलाई २ लाख दिने निर्णय कागजमा थन्क्याएर प्रधानमन्त्री देउवा बाढी प्रभावित क्षेत्रको भ्रमणमा, पीडितले के पाए ?

साउन ३०, काठमाण्डौ । प्रतिमृतक २ लाख रुपैयाँका दरले परिवारलाई राहत रकम दिने निर्णय गरेका प्रधानमन्त्री शेरबहादुर देउवा सोमवार रित्तो हात वाढी पीडितको अवस्था बुझ्न गए । प्रधानमन्त्रीसँग गृहमन्त्री जनार्दन

Published On : २०७४ श्रावण ३०, सोमबार १०:१३
बाढी पीडित क्षेत्रमा सुरु भयो, महामारीको संकेत

राजविराज सप्तरी, ३० साउन । सप्तरी जिल्लामा विगत छ दिनदेखि परेको मुसलधारे वर्षाका कारण विभिन्न नदी तथा खोलामा आएको बाढीबाट प्रभावित ग्रामीण तथा शहरी क्षेत्रका बासिन्दामा विभिन्न किसिमको रोग फैलिएको

Published On : २०७४ श्रावण ३०, सोमबार १०:११
सरकारले उद्धार तथा राहत वितरणमा सरकारले ढिलासुस्ती गरेको छः नेता खनाल

सुर्खेत, ३० साउन । नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले पहाडमा पहिरो र तराईमा बाढीले आक्रान्त पार्दासमेत सरकारले उद्धार तथा राहत वितरण कार्यमा ढिलासुस्ती गरेको आरोप लगाएका छन्

Published On : २०७४ श्रावण ३०, सोमबार ०९:५४
नेपाल भारत सम्बन्ध ईश्वरले बनाएको होः भारतीय राजदूत पुरी

प्रधानमन्त्री देउवाको भ्रमणमा जलविद्युत, सडकदेखि रेल्वेसम्मका कुरा हुन्छ काठमाडौं, साउन ३०।  नेपालका लागि भारतीय राजदूत मन्जिब सिंह पुरीले नेपाल-भारत सम्बन्ध ईश्वरले बनाएको बताएका छन्। भारतको ७०औं स्वतन्त्रता दिवसको पूर्वसन्धामा रिपोर्टर्स

Published On : २०७४ श्रावण ३०, सोमबार ०९:४६
संविधान संशोधन प्रस्तावले देउवा अप्ठ्यारोमा, ससंदमा पेश गर्दा बहुमत नपुग्ने, नगर्दा राजपा चिढिने

साउन ३०, काठमाण्डौ । भोली मंगलबार संसदमा संविधान संशोधनको प्रस्ताव पेश गर्ने भनिए पनि दुई तिहाइ बहुमत नपुग्ने भएपछि प्रधानमन्त्री अप्ठ्यारोमा परेका छन् । नेकपा एमालेले संविधान संशोधनको प्रस्तावमा मत

Published On : २०७४ श्रावण ३०, सोमबार ०७:२९
साउने अन्तिम सोमबार पशुपतिमा देखिएका दृश्य–फोटो फिचर

काठमाडौं,३० साउन। साउनको अन्तिम सोमबार पशुपतिनाथ मन्दिरमा भक्तालुहरुको भिड लागेको छ । आज बिहानैदेखि श्रद्धालुहरुको भीडले भरिभराउ भएको पशुपति मन्दिर परिरमा पगेर मनोकामनाको लागि प्राथना गर्नेहरुले अनेक तवरले पुजा गरिरहेका

Published On : २०७४ श्रावण ३०, सोमबार ०७:२८
जिसस बैतडीमा काँग्रेस माओवादी केन्द्र गठबन्धन विजयी

बैतडी, ३० साउन । जिल्ला समन्वय समिति बैतडीमा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धन विजयी भएको छ । जिल्ला समन्वय समितिको संयोजकमा काँग्रेसका सिद्धराज भट्ट र दलित तथा अल्पसङ्ख्यक

Published On : २०७४ श्रावण ३०, सोमबार ०७:०२
सुध्रिदै मौषम, सबैभन्दा बढी भैरहवामा २२२ मिलिमिटर वर्षात्

साउन ३०, काठमाण्डौ । विगत पाँच दिनदेखि सक्रिय मनसुन आजबाट कमजोर भएसँगै मौसममा क्रमिक सुधार आएको छ । मनसुन कमजोर भएकाले कम बदली र वर्षात् भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको

Published On : २०७४ श्रावण ३०, सोमबार ०६:५५
बाढीका कारण सुनसरीमा थप दुईको मृत्यु

इनरुवा, ३० साउन । वर्षासँगै आएको बाढीका कारण सुनसरीमा सोमबार थप दुई जनाको मृत्यु भएको छ । शनिबार बिहान र शुक्रबार राति सात जनाको डुबेर र बगाएर मृत्यु भएको थियो

Published On : २०७४ श्रावण ३०, सोमबार ०६:४७