Logo
बाढी र पहिरोका कारण पिडित भोकभोकै, ‘राहत प्याकेज’ भने गोदाममै थन्कियो

साउन ३१, काठमाण्डौ । बाढी र पहिरोका कारण सर्वसाधारण घरवारविहीन भई भोकभोकै बस्नुपरेको अवस्थामा आपूर्ति मन्त्रालयले बाढीपीडितका लागि तयार गरेको ‘राहत प्याकेज’ भने गोदाममै थन्किएको छ । प्रभावित जिल्लाका दैवीप्रकोप

Published On : २०७४ श्रावण ३१, मंगलवार ०१:११
कमल थापा र एमाले फकाउने रणनीतिमा राजपा, यस्तो छ संसदको अंक गणित

साउन ३१, काठमाण्डौ । राष्ट्रिय जनता पार्टीले मंगलबार संसद्मा प्रस्तुत हुने संविधान संशोधन प्रस्ताव पारित गराउन एमालेलाई लिखित आग्रह गर्ने तयारी गरेको छ । संविधान संशोधन प्रस्ताव पारित गर्न आवश्यक

Published On : २०७४ श्रावण ३१, मंगलवार ०१:०५
घोटाला लुकाउने प्रयासमा आयल निगम, बेचेको वास्तविक मूल्य नबताउन जग्गाधनीलाई दबाब

साउन ३१, काठमाण्डौ । नेपाल आयल निगमका उच्च अधिकारीसँगको मिलेमतोमा जग्गा किनेका एजेन्टले जग्गाधनीलाई बेचेको वास्तविक मूल्य नबताउन दबाब दिन थालेका छन् । आजको नागरिक दैनिकमा यो खबर छ ।

Published On : २०७४ श्रावण ३१, मंगलवार ००:५६
प्रधानमन्त्री राहत कोषमा २ अर्ब १२ करोड रुपैयाँ, बाढी पिडित भोकभोकै

साउन ३१, काठमाण्डौ । सरकारी राहत कोषमा अर्बौ रुपैयाँ जम्मा भएको छ । तर बाढीपीडित जस्ता प्राकृतिक विपतमा परेका हजारौं जनता चिसो र भोकबाट निरन्तर पीडित बन्ने गरेका छन् ।

Published On : २०७४ श्रावण ३१, मंगलवार ००:५२
गोविन्द केसीको माग सम्बोधन अझै भएन, केसीका प्रतिनिधि आन्तरिक छलफलमा

साउन ३१, काठमाण्डौ । सरकारले डा. गोविन्द केसीको माग सम्बोधनका लागि चासो नदेखाएपछि डा. केसीका प्रतिनिधिले आन्तरिक छलफल गरेका छन् । मागप्रति एमालेका नेताहरु सकारात्मक नभएको केसीका वार्ता टोली सदस्य

Published On : २०७४ श्रावण ३१, मंगलवार ००:४९
क्षेत्र निर्धारण आयोगको म्याद आज सकिदै, प्रतिवेदन बुझाउन नसक्ने

साउन ३१, काठमाण्डौ । क्षेत्र निर्धारण आयोगले निर्धारित समयमा सरकारलाई प्रतिवेदन बुझाउन नसक्ने भएको छ । प्रदेश र संघको निर्वाचनका लागि निर्वाचन क्षेत्र निर्धारण गर्ने जिम्मेवारी पाएको आयोगलाई दिइएको २१

Published On : २०७४ श्रावण ३१, मंगलवार ००:४४
राजपालाई चुनाव चिन्ह के ? पार्टीभित्र विवाद

साउन ३१, काठमाण्डौ । तेस्रो चरणको स्थानीय तह निर्वाचन सहभागी हुने सम्भावना बढेपछि चुनाव चिह्नका बारेमा राष्ट्रिय जनता पार्टी राजपा नेपालभित्र कचिङल सुरु भएको छ । निर्वाचन आयोगले छाता चिह्न

Published On : २०७४ श्रावण ३१, मंगलवार ००:४२
थाइल्याण्डमा बसेर दुःख मान्दै पूर्वराजा ज्ञानेन्द्र शाह, राजाकै शैलीमा आयो विज्ञप्ति

साउन ३१, काठमाण्डौ । पूर्वराजा ज्ञानेन्द्र शाहले तराइमा आएको बाढीबाट धनजनको क्षति भएकोमा दुख व्यक्त गरेका छन् । थाइल्यान्डमा रहेका शाहले विज्ञप्ति जारी गर्दै विगत केही दिनदेखि परेको अबिरल बर्षाले

Published On : २०७४ श्रावण ३१, मंगलवार ००:३७
बाढीका कारण मृतकको संख्या १ सय पुग्न लाग्यो, ३८ जना बेपत्ता

साउन ३१, काठमाण्डौ । बाढी, पहिरो र डुबानका कारण अहिलेसम्म ९१ जनाको मृत्यु भएको छ । गृहमन्त्रालयका अनुसार सोमवारसम्म बाढी पहिरोले ९१ जनाको मृत्यु, २५ जना घाइते र ३८ जना

Published On : २०७४ श्रावण ३१, मंगलवार ००:२९
भारतीय राजदुत मञ्जित सिंह पुरी र एमाले उपाध्यक्षबिच किन भयो कानेखुसी ?

साउन ३०, काठमाण्डौ । सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा नेपालका लागि भारतीय राजदुत मञ्जित सिंह र एमाले उपाध्यक्ष भिम रावलबिच गोप्य वार्ता भएको छ । क्लबका अध्यक्ष

Published On : २०७४ श्रावण ३०, सोमबार १७:०९
भारतका सिमासंग जोडिएका तटबन्ध खोल्न लाचारी देखाइरहेको छ सरकार : अध्यक्ष वम

काठमाडौँ, ३० साउन । देश यति वेला प्राकृतिक प्रकोप (बाढी, पहिरो) ले गर्दा देश नै अक्रान्त बनेको छ । पहाडमा गएको लगातारको पहिरो र तराईमा गएको बाढीले हालसम्म झण्डै चार

Published On : २०७४ श्रावण ३०, सोमबार १६:१९
मधेश डुब्दा कहाँ छन् मधेशी नेताहरु ?

साउन ३०, काठमाण्डौ । तराई मधेश क्षेत्रमा बाढीले वितण्डा मच्चाइरहँदा त्यस क्षेत्रको हक अधिकारका लागि ठूलाठूला कुरा गर्ने मधेशी नेताहरु मौन बसेका छन् । राजनीतिक अधिकारका नाममा स्वार्थ पूरा गर्ने

Published On : २०७४ श्रावण ३०, सोमबार १४:१४