Logo
विश्व आदिवासी दिवसका अवसरमा सांस्कृतिक महोत्सव गरिने

इटहरी, २६ साउन । नेपाल आदिवासी जनजाति महासङ्घले यही साउन २८ गते सदरमुकाम इनरुवामा २३आँै विश्व आदिवासी दिवस भव्य सांस्कृतिक महोत्सवका रुपमा मनाउने तयारी पूरा गरेको छ । महासङ्घको सुनसरी

Published On : २०७४ श्रावण २६, बिहीबार ११:४५
मानिसको जीवन परिवर्तन गर्नेखालका पुस्तक ल्याउनु पर्छः नेता नेपाल

काठमाडौँ, २६ साउन । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले मानिसको जीवन परिवर्तन गर्नेखालको पुस्तक प्रकाशन गर्नुपर्नेमा जोड दिनुभएको छ । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको आयोजनामा आजदेखि भृकुटीमण्डपमा

Published On : २०७४ श्रावण २६, बिहीबार ११:३४
देउवा र शुष्मा विच १५ मिनेट वन टु वान कुराकानी

काठमाडौ, २६ साउन । नेपाल भ्रमणमा रहेकी भारतीय परराष्ट्रमन्त्री शुष्मा स्वराज र नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाविच झण्डै १५ मिनेट वन टु वान कुराकानी भएको छ । भेटवार्तामा प्रधानमन्त्री देउवकाको आसन्न

Published On : २०७४ श्रावण २६, बिहीबार ११:१६
महाकालीमा पुलसँगै सडकका लागि १० करोड विनियोजन

भीमदत्तनगर, २६ साउन । कञ्चनपुरको महाकाली नदीमा चार लेनको पक्की पुल निर्माणसँगै भीदमत्तनगरपालिकाको भुजेला क्षेत्रमा निर्माण हुने करिब सात किमी सडक बनाउन मुआब्जा वितरणका लागि रु १० करोड छुट्याएको छ

Published On : २०७४ श्रावण २६, बिहीबार ११:०६
गोविन्द केसीका माग पूरा गर्न संसदीय समितिको निर्देशन

काठमाडौ, २६ साउन । व्यवस्थापिका संसदको सामाजिक न्याय तथा मानव अधिकार समितिले वरिष्ठ चिकित्सक गोविन्द केसीको जायज माग अविलम्ब पूरा गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको बिहीबार बसेको बैठकले

Published On : २०७४ श्रावण २६, बिहीबार १०:५२
कुरीति र परम्पराको अन्त्य गरौँ – राष्ट्रपति

काठमाडौँ, २६ साउन । राष्ट्रपति विद्यादेवी भण्डारीले सबै मिलेर नेपालमा विद्यमान बालविवाह, दाइजो प्रथा, बालश्रम, छाउपडीजस्ता विभिन्न प्रकारका कुरीति र परम्पराको अन्त्य गर्नुपर्ने बताउनुभएको छ । सामुदायिक रेडियो प्रसारक संघ

Published On : २०७४ श्रावण २६, बिहीबार १०:४८
निर्वाचन सम्पन्न गर्न कानुन छिटो आओस् – नेत्री कोइराला

भक्तपुर, २६ साउन । नेपाली काँग्रेसकी नेत्री सुजाता कोइरालाले तोकिएकै समयसीमाभित्र केन्द्र र प्रदेशको निर्वाचन सम्पन्न गर्न आवश्यक कानुन छिटोभन्दा छिटो पारित गर्नुपर्ने बताउनुभएको छ । रफत सञ्चार क्लबद्वारा आज

Published On : २०७४ श्रावण २६, बिहीबार १०:३९
संविधान संशोधन बेमौसमको बाजाः पूर्वप्रम खनाल

इलाम, २६ साउन । नेकपा ९एमाले०का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले संविधान संशोधन प्रस्ताव कुनै पनि हालतमा संसद्बाट पारित हुन नदिने बताउनुभएको छ । “यो बेमौसमको बाजा हो, संविधान

Published On : २०७४ श्रावण २६, बिहीबार १०:३७
चिनियाँ उपप्रधानमन्त्री आउनु अघि भारतीय विदेशमन्त्रीको अर्थपूर्ण नेपाल भ्रमण

समाचार विश्लेषण । यो भ्रमण बिमष्टेकको विदेशमन्त्री स्तरीय बैठकमा सहभागी हुनका लागि भएको छ तर भारतीय विदेशमन्त्री सुष्मा स्वराजका लागि भ्रमणको बहुउद्देश्य र विशेष महत्वको हुनेछ । बिहिबार त्रिभुवन विमानस्थलमा

Published On : २०७४ श्रावण २६, बिहीबार १०:३३
केसीको माग विपरित चिकित्सा शिक्षा विधेयक कार्यदलबाट पास

काठमाडौं । डा. गोविन्द केसीले उठाएको मागलाई बेवास्ता गर्दे संसदको महिला, बालबालिका, जेष्ठ नागरिक तथा समाज कल्याण समितिको कार्यदलले मनमोहन, बीएन्डसी मेडिकल लगायतका कलेजलाई सम्वन्धन दिन सकिने गरी चिकित्सा शिक्षा

Published On : २०७४ श्रावण २६, बिहीबार १०:३१
कुवेतमा एकवर्ष देखि बन्धक जीवन बिताईरहेकी तामाङको उद्धार

काठमाडौं, २६ साउन । कुवेतमा वन्धक जीवन बिताईरहेकी नुवाकोट स्थायी घर भएकी ४५ वर्षिया सिता तामाङलाइ उद्धार गरिएको छ। रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर मकवानपुर घर भएका दावा थोकर,

Published On : २०७४ श्रावण २६, बिहीबार १०:१८
भारतमा पहिलो पटक दक्षिण एशियाली युवा सम्मेलन हुने 

काठमाडौँ, २६ साउन । अन्तर्राष्ट्रिय युवा समितिको आयोजनामा पहिलो पटक दक्षिण एशियाली युवा सम्मेलन हुने भएको छ । रिपोर्टर्स क्लब नेपालमा समितिले पत्रकार सम्मेलन गरेर पहिलो पटक भारतको उडिसा राज्यको भुवनेश्वर

Published On : २०७४ श्रावण २६, बिहीबार १०:०९