Logo
गुरुङ भाषाको पाठ्यक्रम बनाउँदै गोरखावासी

गोरखा, २६ साउन । उत्तरी गोरखाको साविकका १४ गाविसका २२ गाउँमा बोलीचालीमा रहेको गुरुङ भाषा विद्यालयमा पठनपाठन गर्ने तयारीसहित पाठ्यक्रम निर्माण गर्ने प्रक्रिया अघि बढेको छ । सदरमुकाममा हालै भएको

Published On : २०७४ श्रावण २६, बिहीबार ०६:५८
फेसबुकको नयाँ भिडिओ सेवा

काठमाडौं, २६ साउन । प्रयोगकर्ताहरुले चाँडै फेसबुकको नयाँ कार्यक्रम हेर्न फेसबुकमा वाच ट्याब देख्नेछन् जसमा विभिन्न किसिमका भिडिओ कार्यक्रमहरु राखिनेछन्। ती मध्ये केही सामाजिक सञ्जाल फेसबुकले नै लगानी गरेका हुनेछन्।

Published On : २०७४ श्रावण २६, बिहीबार ०६:५४
युरोपियन च्याम्पियनमा रियलको सान

एजेन्सी२६ साउन । बिहीबार मेसेडोनियास् स्पेनिस ‘पावर हाउसु रियल म्याड्रिडले यूईएफए सुपर कप फुटबल प्रतियोगिताको उपाधि जोगाएको छ। रियलले बुधबार खेलिएको फाइनलमा बलियो इङ्लिस प्रतिद्वन्द्वी म्यानचेस्टर युनाइटेडलाई २-१ गोलले हराउँदै

Published On : २०७४ श्रावण २६, बिहीबार ०६:४८
सप्तरीमा सर्पको बिगबिगी, एकको मृत्यु

राजविराज, २६ साउन । सप्तरीमा पछिल्लो एक महिनादेखि विषालु सर्पको बिगबिगी जताततै बढ्न थालेपछि जिल्लावासीमा डर, त्राससमेत बढेको छ । पछिलो पटक सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका–५ मा गएराति विषालु सर्पको

Published On : २०७४ श्रावण २६, बिहीबार ०६:३७
पार्टी सञ्चालनका लागि काँग्रेसले विमान अपहरण गरेको थियोः वरिष्ठ नेता पौडेल

काठमाडौँ, २६ साउन । राजनीतिक महत्व बोकेको विमान अपहरणको घटनालाई समेटेर तयार पारिएको ‘प्रजातन्त्रका लागि अपहरण’ वृत्तचित्र सार्वजनिक भएको छ । पत्रकार जगत नेपालद्वारा निर्देशन गरिएको वृत्तचित्र आज नेपाल पर्यटन

Published On : २०७४ श्रावण २६, बिहीबार ०६:३३
बिम्स्टेक एसओएम बैठक शुरु

काठमाडौँ, २६ साउन । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास बिम्स्टेक सदस्य मुलुकका बाह्य मामिला-विदेश-परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरु एसओएमको १८औँ बैठक आज यहाँ शुरु भयो । नेपालसहित

Published On : २०७४ श्रावण २६, बिहीबार ०६:२६
मुसिकोट नगरपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक

कौरव खत्री : गुल्मी २६ श्रावण ।मुसिकोट नगरपालिकाले हिजो नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।  आर्थिक विकास, सामाजिक विकास, पूर्वाधार विकास, वन वातावरण तथा विपद व्यवस्थापन, सस्ंथागत विकास, सेवा

Published On : २०७४ श्रावण २६, बिहीबार ०६:१५
‘क्षेप्यास्त्र योजना मध्य(अगस्टसम्ममा’

वासिङटन २६ साउन ।  गुआम टापुको एक चौथाई भागमा अमेरिकी सेनाको अखडा रहेको छ। वासिङ्टन र प्योङयाङबीचको बढ्दो तनावमाझ उत्तर कोरियाले प्रसान्त क्षेत्रको अमेरिकी भूभाग गुआम नजिकै चारवटा क्षेप्यास्त्र प्रहार

Published On : २०७४ श्रावण २६, बिहीबार ०६:०४
एकचालीस हजारले स्वास्थ्य बीमा गरे

चितवन, २६ साउन । सरकारले शुरु गरेको स्वास्थ्य बीमा कार्यक्रममा जिल्लामा उत्साहजनक सहभागिता देखिएको छ । सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिमार्फत असार १ गतेबाट जिल्लामा स्वास्थ्यबीमा कार्यक्रम शुरु गरिएको थियो

Published On : २०७४ श्रावण २६, बिहीबार ०६:०४
वन दिवसमा सामुदायिक र निजी वन पुरस्कृत

पोखरा, २६ साउन । दोस्रो राष्ट्रिय वन दिवस–२०७४ का अवसरमा कास्की जिल्लामा वनको संरक्षण र व्यवस्थापनमा उल्लेख्य योगदान पु¥याउने सामुदायिक र निजी वनलाई एक समारोहबीच पुरस्कृत गरिएको छ । जिल्ला

Published On : २०७४ श्रावण २६, बिहीबार ०५:५१
सेनको ‘शहीदको रगत’ सार्वजनिक

काठमाडौँ, २६ साउन । साहित्यकार सुव सेनको इतिहास नाटक ‘शहीदको रगत’को आज यहाँ लोकार्पण भयो । गुल्मेली समाजद्वारा आयोजित कार्यक्रममा स्रष्टाहरु अशेष मल्ल, डा देवीप्रसाद सुवेदी र अरविन्द रिमालले पुस्तकको

Published On : २०७४ श्रावण २६, बिहीबार ०५:४९
बीएण्डसीमा स्वाइन फ्लुको उपचार गरिने

बिर्तामोड झापा, २६ साउन । झापाको बिर्तामोडस्थित बीएण्डसी अस्पतालले भोलिदेखि स्वाइन फ्लुको उपचार गर्ने भएको छ । स्वाइन फ्लुको उपचारका लागि अस्पतालले बहिरङ सेवादेखि नै शंकास्पद बिरामीलाई बिशेषरुपमा अन्य बिरामीभन्दा

Published On : २०७४ श्रावण २६, बिहीबार ०५:४९