Logo
केन्द्र र प्रदेशको चुनाव एकैदिन सम्भव: अध्यक्ष प्रचण्ड

बुटवल, २५ साउन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्र र प्रदेशको निर्वाचन एकैदिनमा गर्न सम्भव रहेको बताउनुभएको छ । पे्रस सेन्टर रुपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार

Published On : २०७४ श्रावण २५, बुधबार १०:५६
मेलम्ची छिटो सक्न प्रधानमनत्रीको निर्देशन

सिन्धुपाल्चोक (मेलम्ची), २५ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले मेलम्ची खानेपानी परियोजनाका पदाधिकारीलाई आयोजना निर्माण कार्य निर्धारित समयमै सम्पन्न गर्न निर्देशन दिनुभएको छ । आयोगको स्थलगत निरीक्षणका क्रममा आज उहाँले निर्माण

Published On : २०७४ श्रावण २५, बुधबार १०:५४
माओवादी केन्द्रसँग हामी चुनावी तालमेल गछौँ–मन्त्री देव

काठमाडौं, २४ साउन । संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री जितेन्द्रनारायण देवले अब हुने चुनावमा माओवादी केन्द्रसँग तालमेलगर्ने निष्कर्षमा नेपाल लोकतान्त्रिक फोरम पुगेको खुलासा गरेका छन् । रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा

Published On : २०७४ श्रावण २५, बुधबार १०:५०
sarbendra khanal
एसएसपी खनाल तपाईप्रतिको जनताको अपेक्षा यस्तै हो ?

काठमाडौं, २५ साउन । काठमाडौंका डनहरुलाई ठेगान लगाएर चर्चामा आएका एसएसपी सर्वेन्द्र खनालप्रति जनताको धेरै ठूलो अपेक्षा र भरोसा राखेका थिए । त्यसकै प्रभाव हुनु पर्छ, उनले साह्रै बिग्रिएको काठमाडौको

Published On : २०७४ श्रावण २५, बुधबार १०:४१
रुपन्देहीमा बढ्यो सवारी दुर्घटना, मापसे गरी सवारी हाँक्ने धेरै

लुम्बिनी, २५ साउन । ट्राफिक सचेतनाका लागि निरन्तर अभियान संचालन हुदैं आए पनि रुपन्देहीमा सवारी दुर्घटनामा मृत्यु हुनेको संख्या भने बढ्दै गएको छ । दुर्घटना न्यूनिकरणका लागि सवारी जाँचमा कडाइ

Published On : २०७४ श्रावण २५, बुधबार ०८:४८
राजमार्ग आसपास अत्याधुनिक क्यामरा जडान

रत्ननगर चितवन, २५ साउन । चितवनको टिकौली जंगलस्थित जैविक मार्ग ९करिडोर० क्षेत्रमा वन्यजन्तुमा परेको असरबारे क्यामरा जडान गरी अनुगमन शुरु गरिएको छ । यहाँका विभिन्न स्थानमा अत्याधुनिक प्रविधिको क्यामरा जडान

Published On : २०७४ श्रावण २५, बुधबार ०८:४०
चौध वर्षदेखि फरार महिला पक्राउ

उर्लाबारी मोरङ, २५ साउन । लागू औषध गाँजा मुद्दामा १४ वर्षदेखि फरार एक महिलालाई प्रहरीले विराटनगरबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर – १५ की ५५ वर्षीय धनेश्वरी साह

Published On : २०७४ श्रावण २५, बुधबार ०८:३७
झण्डै १९ हजार मतदाता थपिए

चितवन, २५ साउन । निर्वाचन आयोगले फोटोसहितको मतदाता नामावली संकलनका लागि जिल्ला, नगर र गाउँमा कर्मचारी खटाएपछि यहाँ १८ हजार ६७३ मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालय चितवनका अनुसार,

Published On : २०७४ श्रावण २५, बुधबार ०८:३२
एमाले मंसिरको पहिलो साताभित्र निर्वाचन गर्नुपर्छ भन्ने पक्षमा: अध्यक्ष ओली

बनियानी झापा, २५ साउन । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले तीनवटै तहको निर्वाचन सम्पन्न गरेर मुलुकलाई शान्ति, समृद्धि र स्थायित्वको बाटोमा अघि बढाउनुपर्ने बताउनुभएको छ । नेकपा ९एमाले० भद्रपुर

Published On : २०७४ श्रावण २५, बुधबार ०८:२९
१३ औं दक्षिण एसियाली खेलकुद सागको तयारीमा ढिलाई

काठमाडौं,२५ साउन । नेपालले आयोजनाको जिम्मेवारी लिएको १३औं दक्षिण एसियाली खेलकुद सागका लागि पूर्वाधार निर्माणमा सरकारले ध्यान नदिएकोप्रति पूर्व तथा वर्तमान खेलाडी र सरोकारवालाहरूले युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसीसमक्ष चासो

Published On : २०७४ श्रावण २५, बुधबार ०८:२१
अझै १२० नगरपालिका निमित्तको भरमा

काठमाडौँ, २५ साउन । अझै १२० नगरपालिका निमित्त कार्यकारी अधिकृतको भरमा चलिरहेका छन् । नयाँ बनेका नगरपालिकामा उपसचिव नहुँदा निमित्त कार्यकारी अधिकृतको भरमा सञ्चालन भएका हुन् । सामान्य प्रशासन मन्त्रालयले

Published On : २०७४ श्रावण २५, बुधबार ०८:१५
नागासाकीमा बम आक्रमणको ७२ बर्ष स्मरण

टोक्यो, २५ साउन । सन् १९४५ मा जापानको नागासाकीमा अमेरिकाले एटम बम खसाली दशौँ हजार नागरिकको ज्यान लिएको आज ७२ बर्ष पुगेको दुःखद स्मरण गरिएको छ । जापानको नागासाकीमा सन्

Published On : २०७४ श्रावण २५, बुधबार ०८:१०