Logo
भारत भ्रमणको तयारीमा प्रधानमन्त्री : रणनीति र एजेण्डा के ?

साउन २६, काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका बेला के कस्ता मुद्दा उठाउने भन्नेमा अन्यौल देखिएको छ । पछिल्लो समय भारत र चिनबिचको सम्बन्ध जटिल अवस्थामा पुगेकाले पनि नेपालले

Published On : २०७४ श्रावण २६, बिहीबार ०२:४०
उपभोक्ताको हित विपरितका माग अघि सार्दै आन्दोलन गर्ने नेपाल पेट्रोलियम डिलर्सको चेतावनी

साउन २६, काठमाण्डौ । नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसियसनले उपभोक्ताको हित विपरित आन्दोलन गर्ने चेतावनी दिएका छन् । अत्यावश्यक वस्तु मानिने इन्धन आपूर्तिमा व्यवसायीले मनपरी गर्ने संकेत देखिएपछि बजार प्रभावित

Published On : २०७४ श्रावण २६, बिहीबार ०१:५५
मेलम्चीको पानी, अझै आनाकानी, कुर्नुस १५ महिना

साउन २६, काठमाडौं । विभागीय मन्त्रीसहित मेलम्चीको मुहान र सुरुङ अवलोकनका लागि बुधबार मध्याह्न मेलम्ची आएका प्रधानमन्त्री शेरबहादुर देउवाले लामो समयदेखि अल्झिएको कामलाई जतिसक्दो चाँडो सक्न निर्देशन दिएका छन् ।

Published On : २०७४ श्रावण २६, बिहीबार ०१:४४
बल्ल फेरियो मुलुकी ऐन

काठमाडौं २६ साउन ।  जनताको पटक-पटकको बलिदानीबाट मुलुकमा आधा दर्जनजति संविधान त फेरिए तर तिनै जनताको जन्मदेखि मृत्युसम्मका सबै संस्कार समेटिएको कानुन (मुलुकी ऐन) भने बल्ल फेरिँदै छ । संसद्ले

Published On : २०७४ श्रावण २६, बिहीबार ०१:०१
छाउपडी अब दण्डनीय

छाउपडी प्रथालाई पहिलो पटक फौजदारी अपराधको संज्ञासहित ‘मुलुकी अपराध संहिता विधेयक, २०७४’ पारित भएको छ। मुलुकी ऐन, २०२१ का संशोधनका आधारमा चलेकोे नेपालको फौजदारी कानुनलाई आधुनिक र समयसापेक्ष बनाउन व्यवस्थापिका–संसद्को

Published On : २०७४ श्रावण २६, बिहीबार ००:५९
बिमस्टेक बैठक आजदेखि

काठमाडौं २६ साउन । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका निम्ति बंगालको खाडीको प्रयास (बिमस्टेक) को बैठक बिहीबार राजधानीमा सुरु हुँदैछ । बैठकमा भाग लिन सातै सदस्य राष्ट्रका विदेश सचिवलगायत अधिकारी

Published On : २०७४ श्रावण २६, बिहीबार ००:५८
चुडामणिको मुद्दामाथि शुक्रबार निर्णय सुनाइने

काठमाडौं २६ साउन । सर्वोच्च अदालतले चुडामणि शर्माको बन्दी प्रत्यक्षीकरणको निवेदनमाथि  शुक्रबार निर्णय सुनाउने भएको छ । बुधबार दुवै पक्षको बहस सम्पन्न भएपछि ५ सदस्यीय पूर्ण इजलासले शुक्रबारको लागि निर्णय

Published On : २०७४ श्रावण २६, बिहीबार ००:५४
प्रधानमन्त्रीको भारत भ्रमणपछि संशोधन विधेयकमा मतदान

काठमाडौं २६ साउन । सरकारले राष्ट्रिय जनता पार्टी (राजपा), नेपाललाई चुनावमा ल्याउन संसद्मा रहेको संविधान संशोधन विधेयक मतदानमा लैजाने भएको छ । प्रक्रियामा लैजाँदा जस्तो परिणाम आए पनि स्वीकार गरेर

Published On : २०७४ श्रावण २६, बिहीबार ००:५३
बढ्यो स्वाइन फ्लु संक्रमण, सरकारी तथ्यांकमा १० को मृत्यु

काठमाडौं २६ साउन । सरकारले स्वाइन फ्लुको प्रयोगशाला प्रमाणित संक्रमणबाट दस जनाको मृत्यु भएको जनाएको छ । इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार कास्कीमा तीन जनाको मृत्यु भएको छ भने

Published On : २०७४ श्रावण २६, बिहीबार ००:५१
चीन–भारत विवादमा नेपाल कुन कित्तामा ?

काठमाडौ, २५ साउन । भुटान र चीनको सीमा क्षेत्र दोक्लाममा भारतीय र चिनिया सेना आमने सामने भएसँगै उत्पन्न विवादलाई लिएर नेपालको भूमिकाको बहस भईरहेको बेलामा नेपाललाई आफ्नो पक्षमा पार्न दुई

Published On : २०७४ श्रावण २५, बुधबार १५:२२
निजामती कर्मचारीले हवाई यात्रा गर्दा नेपाल वायु सेवा निगमको विमान मात्र प्रयोग गर्नुपर्ने

साउन २५, काठमाण्ठौ । संसदको सार्वजनिक लेखा समितिले सार्वजनिक पदधारण गरेका तथा निजामती कर्मचारीलाई हवाई यात्रा गर्दा नेपाल वायु सेवा निगमको विमान मात्र प्रयोग गर्न निर्देशन दिएको छ । नेपाल

Published On : २०७४ श्रावण २५, बुधबार १३:५१
बैदेशिक रोजगारीका क्रममा विदेशमा अलपत्र परेका नागरिकलाई तत्काल उद्धार गरिने

साउन २५, काठमाण्डौ । श्रम तथा रोजगार मन्त्री फरमुल्लाह मन्सुरले बैदेशिक रोजगारीका क्रममा विदेशमा अलपत्र परेका नागरिकलाई तत्काल उद्धार गरिने बताउनुभएको छ । बुधबार ललितपुरमा व्यवसायिक तथा सिप विकास तालिमकेन्द्रको

Published On : २०७४ श्रावण २५, बुधबार १३:४६